हिब्रु 6 - डोटेली नयाँ करार1 ख्रीष्टका बारेमि हामले सिक्या प्राथमिक शिक्षालाइ मान्तर नमाणिबर बिश्वासमि परिपक्क्व हुन्या शिक्षा तिर लागउ। हाम प्राथमिक शिक्षा तिर जनफर्कु जो जग जसोइ हो, त्यो भण्याको मृत्यु तिर लइजान्या पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या रे परमेश्वरमि बिश्वास अद्द्या बारेमिको शिक्षा हो। 2 रे तमनलाइ बप्तिस्माका बारेमि शिक्षा, कसइका हात राख्द्या काम, मर्या बठेइ जिउना हुन्या रे अनन्त दण्ड जसा कुरणीमि मान्तर लागीबर बिश्वासको जग आजी बसाउन्या और बरता शिक्षा चाइनइन। 3 यदि परमेश्वरको अनुमति भयो भण्या म तमनलाइ बिश्वासमि परिपक्क्व हुन्या शिक्षा दिन्या हु। 4 जइले आफ्नो बिश्वास त्याग्नछ तिननलाइ आजी पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या स्थितिमि ल्याउन सकिनइन। तिननले एक बेर परमेश्वरको सत्यतालाइ था पायो रे स्वर्ग बठेइ बरदान पायो रे तिननले और बिश्वासीनले पाया जसेरि पबित्र आत्मा पाया छन। 5 तिननले अनुभव अर्याथ्या कि परमेश्वर बठेइ आया सन्देश निको छ रे तिननले भविष्यमी आउन्या समयको सक्ति अनुभव अर्याथ्या। 6 तिननलाइ आजी फिर्ता ल्याउन्या केइ तरिका आथिन, क्याकि आजी तिनन आफइले परमेश्वरका चेलोलाइ क्रुसमि टाँग्दाहान रे उनलाइ लाजमि पड्डाहान, रे और मान्सनले ख्रीष्टलाइ तुच्छ माण्नाहान। 7 निको शिक्षा ग्रहण अद्द्या मान्स जमिन जसो हो, जइमि पानी पणन्छ। यदि जमिन निको छ भण्या, यइले खेतालालाइ निको बालि दिन्छ रे यइमि परमेश्वरको आशिस हुन्छ। 8 और मान्सन तइ जमिन जसाइ हुन, जइले काणा रे सिउँडी उमार्न्छ रे त्यो जमिन बेकार हुन्छ। इसो जमिनमी त परमेश्वरको सराप पड्डया डर हुन्छ रे यो आगोले नष्ट हुन्या हो। 9 मेरो प्यारा बिश्वासि भाइ हो! तमनले भौत असल काम अददाछौ। क्याकि परमेश्वरले तमनलाइ पइल्ली मुक्ति दिया छ। तबइकिलाइ यिन चेताउनी तिनरा बारेमि होइन। 10 परमेश्वर निष्पक्ष छन, उनले तमनले अर्या काम रे और बिश्वासिनलाइ सहयोग अरिबर उनरो निउति धेकाया प्रेम बिस्सद्या आथिन। रे उन सम्जन्या हुन कि तमनले तिननलाइ आजी लगइ सहयोग अददाछौ। 11-12 अल्छी जन होउ। तर कडा मेहनत अद्द्याले जसेरि तमनले लगइ यिन प्रेमिलो काम धैर्यता रे बिश्वास सहित अन्त सम्म अरिराख्दु पणन्छ, रे परमेश्वरका प्रतिज्ञा पाउनाइ दृढ आसा हुनु पणन्छ। परमेश्वरका प्रतिज्ञाको निश्चयता 13 परमेश्वरले अब्राहामसित बाचा अरनज्या उनले आफ्नो कसम खायो, क्याकि उन भण्ना ठुला और कोइ आथिन, जइको नाउ लिबर उनले कसम खान सकनथ्या। 14 उनले भण्यो, “म पक्का तुलाइ आशिस दिन्या हु, रे तेरो बंशलाइ बडाउन्या हु।” 15 अब्राहाम धैर्यसित लामो समय सम्म पख्या। तब उनले परमेश्वरले बाचा अर्या आशिस पायो। 16 कसम खानज्या मान्स आफ भण्ना ठुलाको नाउ लिन्छ। कसमले प्रमाणित अरन्छ कि तिननले जी भण्नाहान त्यो सत्य हो, रे यइले सब बहस समाप्त अरन्छ। 17 प्रतिज्ञा पाया मान्सनलाइ भण्नाइ निउति, “मइले दिया प्रतिज्ञालाइ म कभइ परिबर्तन अद्द्या आथिन”, परमेश्वरले आफनाइ नाउँमि कसम खायो। 18 तबइकिलाइ परमेश्वरले हामलाइ प्रतिज्ञा अर्याछ रे उन कसम खानाहान। यिन दुइ कुरणी परिबर्तन हुन सक्दाइन, क्याकि यो सम्भब आथिन कि परमेश्वर झुट बोल्सक्दाहान। तबइकिलाइ हाम जो परमेश्वरका नजिक सुरक्षा पाउनाइ निउति आयाछौ, हामरा अगाडी भया आसालाइ पाउनाइ ठुलो हौसला पाउन सक्दाउ। 19 हामसित भया यो आसा बलियो छ रे हल्लाउन सकिनइन। यइले हामलाइ परमेश्वर बठेइ टाडा लइजानइन, बरु यइले हामलाइ परमेश्वरका वाँ मन्दिर भितरका माहा पबित्र ठाउँमि ल्याउन्छ। 20 हामरा निउति येशू हाम भण्ना अगाडी तइ ठाउँमि गइबर बसिसक्या छन। मल्कीसेदेक पुजारि जसाइ उन सदाइकि निउति यहुदि प्रधान पुजारि भया छन। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation