हिब्रु 5 - डोटेली नयाँ करारपुजारिको योग्यता 1 परमेश्वरले इस्रायल देशका मान्सनमि हइ हरेक यहुदि प्रधान पुजारिलाइ चुन्यो, रे उनले हरेक यहुदि मुख्य पुजारिलाइ मान्सनका तर्फ बठेइ पापको क्षमाकि निउति भेटी रे बलिदान चडाउनाइ नियुक्त अर्यो, ताकि परमेश्वरले मान्सनका पाप क्षमा अरुन। 2 क्याकि प्रधान पुजारि आफइ लगइ कमजोर मान्स हुन, तबइकिलाइ तिननले अन्जानमि नानिको काम अद्द्या रे बाटो भूल्लयालाइ नम्र भइबर सम्जाउन सक्दाहान। 3 तबइकिलाइ प्रधान पुजारिले आफ्नो पापका निउति लगइ बलि चढाउनु पणन्छ, रे मान्सनका पापको क्षमाकि निउति बलि चढाउनु पणन्छ। 4 सम्मान पाउनाइलाइ कोइलगइ आफइ प्रधान पुजारि हुन सक्दइन। परमेश्वरले पइलो प्रधान पुजारि हारुनलाइ नियुक्त अर्यो जसेरि परमेश्वरले नियुक्त अर्या मान्स मान्तर प्रधान पुजारि हुन सकन्छ। 5 ख्रीष्ट सम्मान पाउनाइ आफइ यहुदि प्रधान पुजारि भएइन। तर परमेश्वरले उनलाइ त्यो सम्मान दियो, रे भण्यो, तु मेरो चेलो हइ, आज मइले तुलाइ आफ्नो चेलोका रुपमि प्रकट अर्या छु। 6 अर्खा ठाउँमि परमेश्वरले उनलाइ आजी भण्यो, मल्कीसेदेक पुजारि भया जसेरि तु सदाइकि निउति पुजारि हइ। 7 येशू आफना संसारिक जीवनमी हुनज्या आफलाइ मर्या बठेइ बचाउन सक्द्या परमेश्वरसित रुनाइ आउस बगाइबर बिन्ति रे प्रार्थना चडायो। क्याकि उन नम्र रे भक्ति अद्द्या भया हुनाले परमेश्वरले उनरो प्रार्थना सुण्यो। 8 उन परमेश्वरइका चेलो भइबर लगइ आफले भोग्या दु:ख-कष्ट बठेइ उनले परमेश्वरको आज्ञापालन अद्द सिक्यो। 9 उन पुरा सिद्द बनाइया पछा उनरो आज्ञापालन अद्द्या मान्सनकि निउति उन अनन्त मुक्तिको मुल भया। 10 मल्कीसेदेक पुजारि भया जसेरि यहुदि प्रधान पुजारिका पदमी परमेश्वर बठेइ उन नियुक्त भया। पतन बठेइ बाँच्या चेताउनी 11 यइ बारेमि भण्नु पडद्या कुरणी भौत छन, तर तिन कुरणिका बारेमि बर्णन अद्द असजि छ। क्याकि तमन परमेश्वरको बचन सिक्दाइ अल्छी भयाछौ। 12 अइल सम्म त तमन औरलाइ सिकाउन सकद्या भइसक्दु पड्डयाथ्यो, तर आजी लगइ तमनलाइ परमेश्वरको बचनको बारेमि प्राथमिक कुरणी था नभया और कसइले सिकाउनु पणन्छ। खदिलो खानेकुरणीको सट्टा आजी तमनलाइ बालकइ जसेरि दुध चाइन्छ। 13 दुध मान्तरइ खाइबर बाँच्च्या मान्स धार्मिक जीवन बिताउन्या शिक्षामि सिपालु हुनइन, क्याकि त्यो बालकइ हुन्छ। 14 तर खदिलो खानाइ बिश्वासमि बलियो मान्सकि निउति हो। उइले त असल रे खराब कुरणी छुट्टयाउन सक्द्या तालिम पाइ सक्या हुन्छ। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation