हिब्रु 4 - डोटेली नयाँ करारपरमेश्वरका जनलाइ शबाथको बिश्राम 1 परमेश्वरले हामलाइ प्रतिज्ञा अर्याछ कि हाम आरामका ठाउँमि जान्या हौ। तबइकिलाइ होशियार होउ ताकि तमनमि हइ कोइलगइ प्रतिज्ञा अर्या आरामका ठाउँमि जाना बठेइ जनछुटउ। 2 जसेरि हामले येशू ख्रीष्टका बारेमि सुसमाचार सुण्याछौ, इस्रायल देशका मान्सनले लगइ आरामका ठाउँमि प्रवेश अद्द्या सुसमाचार सुण्या थ्या। तर तिननले यइमि बिश्वास अरेइन। तबइकिलाइ त्यो सन्देश तिननकी निउति काम नलाग्द्या भयो। 3 रे हाम परमेश्वरले भण्या कुरणीमि बिश्वास अद्द्यावाला आरामका ठाउँमि प्रवेश अद्द्या हौ। रे और मान्सनकि निउति परमेश्वरले भण्या छ, “तबइकिलाइ मइले आफना रिसमि यिसेरी कसम खाया, मेरा आरामका ठाउँमि तिनन कभइ पस्स्या आथिन” तर हाम जाण्नाउ कि त्यो आरामको ठाउ जो ताँ अहिले छ, त्यो संसारको सृष्टि भया बठेइ ताँ थ्यो। 4 क्याकि सातौ दिनका बारेमि परमेश्वरले पबित्रशास्त्रमी यिसेरी भणिराइछ, परमेश्वरले सब काम बठेइ सातौ दिनमि आराम अर्यो। 5 हाम यो लगइ पढाउ कि पछा उनले भण्यो, “तिनन बिश्रामका ठाउँमि कभइ पस्स पाउन्या आथिनन।” 6 पइल्ली सुसमाचार सुणन्या इस्रायल देशका मान्सन आफ्ना अनाज्ञाकारिताका लाग्दा बिश्रामको तइ ठाउँमि पस्स सकेइन। तर तइ बिश्रामको ठाउँमि प्रवेश अददाइकि निउति आजी लगइ मौका छ। 7 तबइकिलाइ परमेश्वरले उनरो बिश्रामका ठाउँमि प्रवेश अददाइलाइ अर्खो समय तोक्यो, रे त्यो समय आज हो। भौत बर्ष पछा हामरा पुर्खाले परमेश्वरको बिरोध अर्यो, उनले पइल्ली लेख्या कुरणी राजा दाउदलाइ भण्न लाग्या, “आज तमनले परमेश्वरको आवाज सुण्या भण्या उनरो आज्ञापालन अद्द इन्कार जन अर।” 8 रे यदि यहोशूले इस्रायल देशका मान्सनको अगुवाइ अर्याथ्यो रे परमेश्वरले तयार अर्या बिश्रामका ठाउँमि प्रवेश अददामि सहयोग अर्या भया, परमेश्वरले अर्खो समयका बारेमि भण्नु जरुरी थेइन। 9 तबइकिलाइ परमेश्वरले संसारको सृष्टि अर्या पछा सातौ दिनमि बिश्राम लिया जसेरि परमेश्वरका मान्सनका निउति अइल लगइ आराम अद्द सम्भब छ। 10 क्याकि परमेश्वरले आफनो काम सक्या पछा आराम अर्यो। रे यो सबसित इसोइ हुन्छ, जइले परमेश्वरसित आराममि प्रवेश अरन्छ। तिननले आफ्नो काम सक्या पछा आराम अद्द्या हुन। 11 तबइकिलाइ हाम तइ आरामका ठाउँमि पस्साइलाइ कोशिस अरउ, रे कसइले लगइ परमेश्वरको आज्ञापालन अद्द बठेइ इन्कार अद्दया मान्सनलाइ नमुना जन माणुन। तब हाम तइ आरामका ठाउँमि प्रवेश अद्दया हु। 12 परमेश्वरको बचन त काम अरीराख्द्या रे जिउनो छ। यो दुइधारे तरबार भण्नालगइ बड्ता लगाउ छ। यइले भितर पुरा प्राण रे आत्मालाइ छुट्याइ दिन्छ। जोर्नी रे मज्जालाइ अलग पाणिदिन्छ। परमेश्वरका बचनले मान्सनका हृदयको बिचार रे चाहानालाइ केलाइबर जाँच अरन्छ। 13 परमेश्वरका दृष्टिमि कोइ मान्स लुक्या आथिन। रे उनइ हुन, जसलाइ हामले जीवन भरि अर्या सब कामको लेखा दिनु पड्डया हो। उनरा अगाडी सब कुरणी स्पष्ट रे खुला छन। येशू माहान प्रधान पुजारि 14 तबइकिलाइ स्वर्गमि गया परमेश्वरको चेलो येशूइ हुन। उन हाम सबइका माहान यहुदि प्रधान पुजारि हुन। तबइकिलाइ सब मान्सनका अगाडी ग्रहण अर्या बिश्वासलाइ थामिबर बलिया होउ। 15 क्याकि हामरा यहुदि प्रधान पुजारिले पक्कालगइ हामरो कमजोरीमी हामसित सहानुभुति धेकाउनाहान। रे हाम जसाइ येशू सब कुरणीमि परिक्षित भया, तर उनले केइ पाप अरेइन। 16 तबइकिलाइ साहससित परमेश्वरको अगाडी जा, जो अनुग्रहले भरिया छन। ताँ खाँचो पड्या बेला हामले दया रे अनुग्रह पाउन्या हु। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation