हिब्रु 3 - डोटेली नयाँ करारमोशा भण्ना येशू माहान 1 तबइकिलाइ परमेश्वरले स्वर्गमि उनसित सहभागी हुनाइलाइ बोलाया बिश्वासि भाइन हो, येशूमि मन ला, जो हामरा निउति परमेश्वरका राजदुत रे यहुदि प्रधान पुजारि छन। 2 येशूले परमेश्वर बठेइ दिया सब काम अर्यो, तसेरि मोशाले परमेश्वर बठेइ दिया सब काम बिश्वासयोग्यसित पुरा अर्यो। 3 जसेरि घर भण्ना घर बनाउन्याले भौत सम्मान पाउछ। तसेरि मोशा भण्ना येशू भौत ठुलो सम्मानको योग्य छन। 4 क्याकि हरेक घर कसइ न कसइ मान्स बठेइ बनाइया हुन्छ, तर सब थोक बनाउन्या त परमेश्वरइ हुन। 5 मोशा परमेश्वरका घरका सब मान्सनसित नौकरका रुपमि बिश्वासयोग्य भया, रे मोशाले अर्याको कामइ परमेश्वरले भविष्यमी बोल्या सत्य कुरणीको सत्य उदाहरण थ्यो। 6 तर ख्रीष्ट भण्या परमेश्वरका घरका मान्सनसित चेलोका रुपमि बिश्वासयोग्य थ्या। यदि हाममि साहस रे हामरा आसामि भरोसा छ भण्या जो ख्रीष्ट बठेइको हो, तब हाम परमेश्वरका मान्सन हौ। अविश्वासका बिरुद्दमि चेताउनी 7 तबइकिलाइ परमेश्वरले पबित्र आत्मा बठेइ पबित्र सास्त्रमि भण्नाहान, “आज तमनले परमेश्वरको आवाज सुण्या भण्या, 8 उजाड ठाउँमि परिक्षाका बेलामि तमरा पुर्खाले परमेश्वरको बिरोध अर्या जसो उनरो आज्ञापालन अद्द इन्कार जन अर, 9 ताँ तमरा पुर्खाले मलाइ नपत्तेइबर मेरो परिक्षा अर्यो, जबकि चालिस बर्ष सम्म मेरा अचम्मका काम धेक्याथ्यो। 10 तबइकिलाइ तइ पुस्तासित म भौत रिसाया, रे भण्या, ‘तिननले मलाइ अस्वीकार अर्या छन, तिननले मइले दिया काम अददाइ इन्कार अर्या छन।’ 11 तबइकिलाइ मइले आफना रिसमि यिसेरी कसम खाया, ‘मइले बिश्राम दिन्या ठाउँमि तिनन कभइ पस्स्या आथिन।’” 12 बिश्वासि भाइन हो, होस अर्या, तमनमि हइ कसइमी भया दुष्ट रे अबिश्वासी हृदयले तमनलाइ जीवन दिन्या परमेश्वरलाइ इन्कार जन अरउ। 13 जबसम्म पबित्र सास्त्रमि “आजका दिन” भण्नया सब्द छ, तब सम्म हरेक दिन एकले अर्खालाइ हौसला दिय। पापले तमनलाइ धोका जन देउ रे तमन हठी जन होउ। 14 यदि हामले हामरो पइल्ली अर्या बिश्वासमि हाम छाड्डीबार सम्म बलिया भया भण्या हाम ख्रीष्टसित सज्जा हकदार हुन्या हौ। 15 जसेरि पबित्र सास्त्रमि लेखिया छ, “आजइ तमनले परमेश्वरको आवाज सुण्या भण्या तमरा पुर्खाले परमेश्वरको बिरोध अर्या जसो, उनरो आज्ञापालन अद्द इन्कार जन अर।” 16 कइले परमेश्वरको आवाज सुणिबर लगइ उनरो बिरोध अर्यो? तिनन इजरायल देशका मान्सन हुन, जइलाइ मोशाले मिश्र देस बठेइ निकलिबर लेयाथ्या। 17 चालिस बर्ष सम्म परमेश्वर तिन मान्सनसित रिसाया, जइले पाप अर्याथ्यो रे उजाड ठाउँमि मरिबर गया। 18 जब परमेश्वरले कसम खाइबर यो घोषणा अर्यो कि तमन मइले दिन्या बिश्रामका ठाउँमि पस्स पाउन्या आथिनु, उनले तिन मान्सनका बारेमि भण्नाथ्या, जइले उनरो आज्ञापालन अद्द बठेइ इन्कार अर्याथ्यो। 19 यइ बठेइ हामले था पायाछौ कि बिश्वास नअर्या हुनाले तिननले बिश्रामको ठाउँमि पस्स पाएइन। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation