Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

हिब्रु 2 - डोटेली नयाँ करार


चेताउनी

1 तबइकिलाइ हामले सिक्या कुरणी अददाइ निउति भौत ध्यान दिनु पणन्छ। तइ पछा हाम सत्य बठेइ बहकिबर जान्या आथिन।

2 परमेश्वरले स्वर्गदुत बठेइ बोल्या कानुन सत्य साबित भया छ, रे जइले यइको अनुसरण अरेइन अथवा पालन अरेइन, तिननले परमेश्वर बठेइ पाउनु पड्डया दण्ड पायो।

3 तबइकिलाइ पक्‍का हामले लगइ सजाय पाउन्या हु, यदि यो महान मुक्तिलाइ मतलब राखेइन भण्या। प्रभु येशूले पइल्ली आफइ यो मुक्तिका बारेमि भण्यो, रे प्रभुलाइ सुणन्या शिष्याले हामलाइ यो सत्य हो भणि प्रमाण दियो।

4 रे परमेश्वरले लगइ अचम्मका काम, चिन्ह, भौत किसिमका अचम्मका काम रे मान्सनलाइ आफ्नो इच्छा अनसार पबित्र आत्मा बठेइ बरदान दिइबर यो सन्देश प्रमाणित अर्यो।


ख्रीष्ट मुक्तिदाता

5 हामले कुरणी अद्दाइ आया तइ आउन्या संसारलाइ परमेश्वरले स्वर्गदुतका अधिनमी राखेइन तर प्रभु येशूको अधिनमी राख्यो।।

6 पबित्र सास्त्रमि कसइ एक ठाउँमि यिसो लेखिबर गवाही दिइया छ, मान्स कि हो, रे तम परमेश्वरले तइको वास्ता राखन्छौ? अथवा मान्स को हो, रे तम तइको फिक्री अरन्छौ?

7 तमले उनलाइ थोकाइ बेरको निउति स्वर्गदुत भण्ना कम महत्वपूर्ण बनाया। तर तइ पछा तमले उनलाइ राजालाइ जसेरि महिमा रे आदर दिया।

8 तमले सब चिज तिनरा बसमि राख्दिया, ताकि उनले सब चिजमि राज्य अद्द सकुन। याँ यिसो धेकिन्छ कि परमेश्वरले सब चिज मान्सका अधिनमी राखिदियो। यइको अर्थ हो कि इसो केइ चिज आथिन, जो तिनरा अधिनमी आथिन। तर यइ अइलका समयमि आज लगइ हाम धेक्दाउ कि सब चिज मान्सका अधिनमी आथिन।

9 तर सत्य यो हो कि थोकाइ बेरका निउति येशू स्वर्गदुत भण्ना केइ तल्तिर होचिया। परमेश्वरको अनुग्रहले येशू संसारका सब मान्सका निउति कष्ट भोग्यो रे मर्या। तबइकिलाइ परमेश्वरले उनलाइ महिमा रे आदर दियो।

10 परमेश्वरले सब चिज सृष्टि अर्यो रे सब चिज उनराइ हुन। तबइकिलाइ भौत मान्सनलाइ उनरो महिमामि सहभागी हुनाइ लइजानाकि निउति परमेश्वरले निर्णय अर्यो कि मुक्तिका संस्थापक प्रभु येशूलाइ दु:ख-भोग बठेइ सिद्द पाड्ड ठीक छ, क्याकि येशूइ हुन जइले मुक्ति दिनाहान।

11 क्याकि पाप बठेइ सुद्द बनाउन्या रे पाप बठेइ सुद्द भया सबका पिता अथवा परमेश्वर एकइ हुन। तबइकिलाइ येशू तिननलाइ भाइन रे बइनि भण्नाइमि सरम माण्नाइन।

12 यइ बारेमि ख्रीष्टले परमेश्वरलाइ इसो भण्नाहान: म आफना भाइनलाइ तमले अर्या काम भणन्या हु, तिनरा सभामी आराधना अददाइ जम्मा भया बेला म तमरो प्रसंसा अद्द्या हु।

13 रे आजी उन भण्नाहान, म उनमी मेरो भरोसा राख्द्या हु, रे आजी उन भण्नाहान, म परमेश्वरले मलाइ दिया मान्सनका वाँ छु, यिन मेरा चेलाचेली जसाइ हुन।

14 क्याकि परमेश्वरका चेलाचेली मासु रे रगतले बन्या मान्स हुन, रे येशू लगइ मान्स भया। क्याकि मान्सइ भइबर उन मद्द सक्देइथ्या, रे मृत्यु बठेइ उनले सैतानको सक्तिलाइ, नास अद्द सकन्थ्या जइसित मृत्युको सक्ति थ्यो।

15 तबइकिलाइ मद्दु पणन्छ भणन्या डरले जीवन भरि दास जसाइ भइबर बच्या मान्सनलाइ येशूले मुक्ति दियो।

16 क्याकि साँच्चि प्रभु येशूले स्वर्गदुतको होइन, तर अब्राहामका सन्तानको वास्ता अद्दाहान।

17 तबइकिलाइ हरेक कुरणीमि उन आफ्नाइ भाइन जसाइ बन्नु पड्यो, इसेरि उन परमेश्वरका दयालु रे भरपड्डया यहुदि प्रधान पुजारि बन्या। ताकि उनरो बलिदान बठेइ मान्सले आफना पाप बठेइ क्षमा पाउन सकुन।

18 क्याकि उनले कष्ट भोग्यो रे परिक्षित भया, तबइकिलाइ उनले परीक्षामि पड्ड्या सबलाइ सहयोग अद्द जाण्नाहान।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan