Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

हिब्रु 12 - डोटेली नयाँ करार


परमेश्वरको ताडना

1 हामरा वलतिर पलतिर यिन मान्सनको बिश्वासको गबाहीको प्रसस्तता छ। तबइकिलाइ आस, हामरा बाटामि आइ पड्डया बाधा रे हामलाइ अल्‍जाइ राख्द्या पापलाइ हाम पन्सायाऔ रे हामरा सामने भया दौड धैर्यसित दौडौ।

2 हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।

3 तबइकिलाइ येशूका उदाहरणका बारेमि बिचार अर, उनलाइ घृणा अद्द्या पापी मान्सन बठेइ उनले इति बिरोध कसेरी सयो होलो, ताकि तमन थगिबर परमेश्वरमि बिश्वास अद्द जन छाड।

4 तमनले पापको बिरुद्द अर्या सङ्घर्षमी, मान्सनले तमरो हत्या अर्या अबस्था सम्म त सहनु पण्या आथिन।

5 परमेश्वरले चेलाचेली जसेरि तमनलाइ इसेरि उत्साहका सब्द भण्या तमनले भुल्या, “हे मेरो चेलो, परमप्रभुले तुइले अर्या गल्ती धेकायो भण्या ध्यान दिय, रे उनले तुलाइ हकारनज्या हरेस जनखाइ,

6 क्याकि जइलाइ परमप्रभुले प्रेम अद्दाहान तसइलाइ उइले अर्या गल्ती लगइ धेकाउनाहान, रे आफ्ना चेलोका रुपमि ग्रहण अर्यालाइ उनले सजाय लगइ दिनाहान।”

7 तमनले कडा अनुशासन सन्ज्या, याद अर कि परमेश्वरले तमनलाइ आफ्नाइ चेलाचेली जसेरि ब्यबहार अददाहान। क्याकि आफ्ना बा बठेइ नसुधारिया कोइ चेलाचेली हुनाइन।

8 तर यदि सब जाना सहभागी भया त्यो अनुशासन तमनले पाया आथिनु भण्या त तमन आफ्ना बाका चेला होइनु, रे तमन साच्ची परमेश्वरका चेलाचेली होइनु।

9 रे हामरा शारीरिक बाले लगइ हामलाइ अनुशासनमि राख्यो, रे हामले तिनरो आदर अददाउ। तबइकिलाइ हामरा आत्मिक बाका अधिनमी बस्सु झिक भौत महत्वपूर्ण छ, ताकि हामले अनन्त जीवन पाउन सकु।

10 क्याकि हामरा शारीरिक बाले त तिननलाइ ठीक लाग्या अनसार केइ दिन हामलाइ अनुशासनमि राख्यो। तर परमेश्वरले हामरि भलाइकी निउति हामलाइ अनुशासनमि राख्दाहान, ताकि हाम लगइ उनरो जसाइ पबित्र हुन सकु।

11 हामलाइ अनुशासनमि राखन्ज्या मन पड्डइन, बरु दुःख दिया जसो लाग्नछ, तर यइ बठेइ सिकि सक्या पछा हाम सान्ति पाउनाउ, क्याकि हाम ठीक तरिकाले जीवन जिउन सुरु अददाउ।

12 तबइकिलाइ थग्या हात उठा, रे काम्दार्या गोडा बलिया बना।

13 सिदा बाटामि हिटी राख। तब तमरो अनुसण अद्द्या कमजोर रे लङ्गडो भया लगइ तिनन ठेस लागीबर लोटया आथिन, बरु बलिया हुन्या हुन।


परमेश्वरलाइ इन्कार नअद्द्या चेताउनी

14 सब मान्ससित सान्तिमि बस्या रे पबित्र जीवन जिउन्या कोशिस अर, क्याकि पबित्रता बिना कसइ मान्सले परमप्रभुलाइ धेक्द सक्दाइन।

15 सतर्क हो, कि कोइ मान्स परमेश्वरको अनुग्रह पाउनाइ असफल जन होउ, रे कसइलाइ तमरा बिचमि समस्या ल्याउन जन दिय। तइ किसिमका मान्सले तमन भौतलाइ भ्रष्ट पाणन्छ।

16 कोइलगइ व्यभिचारि अथवा अब्राहामको नाति एसाव जसोइ अधर्मि जन होउ, क्याकि उ जेठो चेलो थ्यो, रे उइलाइ बिसेस उत्तराधिकारी हुन्या अधिकार थ्यो। तर उइले जन्मसिद्द अधिकारको सम्मान अरेइन, तबइकिलाइ उइले आफ्नो कान्छो भाइ, याकुबलाइ एक छाक खानाइकी निउति आफ्नो जन्मसिद्द अधिकार समेत बेच्दियो।

17 तमनलाइ थाइछ, पछा बठेइ उइले आफ्ना बा बठेइ आशिस पाउन खोज्यो तर त्यो पायइन। आँउस बगाइबर तइ आशिस चाया लगइ उइले अर्या कुरणीलाइ बदल्ल केइलगइ अद्द सकेइन।

18 परमेश्वरले सीनै पर्वतमी आफ्नो ब्यबस्था दिइन्ज्या इस्राएल देशका मान्सन जसाइ तमन एक साच्ची पर्वतमी आया आथिनु, जाँ आगाको ज्वाला, गइलो अन्धकार रे आँधीबेहरी छ।

19 तिननले त फुक्या तुरहि रे एक ठुलो आवाज सुण्या थ्या। इसो आवाज सुणनज्या तिननले आब आजी त्यो आवाज कभइ सुणनुनपरउ भणबर बिन्ति अर्याथ्या।

20 तिननले इसो भण्यो, क्याकि परमेश्वरले तिननलाइ भण्या यो आज्ञा तिननले सहन सकेइन: “यदि कसइ पशुले त्यो पर्बत छोयो भण्या, त्यसलाइ ढुंगाले हाणिबर माद्दु।”

21 रे ताँ को दृश्य यिसो डर लाग्द्या थ्यो, कि मोशाले लगइ म डरले काम्दाछु भणिराइथ्यो।

22 तर तमन त सियोन पर्वतमी आइरइछौ, जाँ स्वर्गीय यरुशलेम छ जो जिउना परमेश्वरको सहर हो, जाँ लाखौ स्वर्गदुत आनन्दको उत्सब मनाउनाइ आया छन।

23 तमन परमेश्वरका जेठो सन्तानको सभामी आयाछौ, जइको नाउ स्वर्गमि लेखिया छ। स्वर्गमि भया तिनन धर्मि जनका आत्मा हुन, जो अइल सिद्द बनाइया छन। तमन आफइ परमेश्वरका वाँ आयाछौ, जो सब मान्सनका न्यायकर्ता हुन।

24 तमन परमेश्वर रे मान्सनका बिचमि नयाँ करारका मध्यस्थकर्ता येशूका वाँ आयाछौ, रे छर्केका रगतका वाँ आएका छौ, जइले हाबिलको रगत जसो न्यायकी निउति कला हाल्लूका सट्टा क्षमाका बारेमि भणन्छ।

25 होशियार होउ, रे तमनसित बोलल्या परमेश्वरको बचन पालन अर। क्याकि यदि धर्तीमि चेताउनी दिन्या मोशालाइ इन्कार अद्द्या इस्राएलका मान्सन परमेश्वरको दण्ड बठेइ बचेइन भण्या, स्वर्ग बठेइ चेताउनी दिन्या परमेश्वरलाइ सुण्ना बठेइ इन्कार अर्या भण्या हाम पक्‍का तइ दण्ड बठेइ बच्च सक्द्या होइन।

26 सीनै पहाड बठेइ परमेश्वर बोल्या बेला धर्ति हल्लियाथ्यो। तर अइल त उनले इसो भणबर प्रतिज्ञा अर्याछ, “आजी एक बेर, धर्ति मान्तरइ होइन, तर अग्गासलाइ समेत म हलाउन्या हु।”

27 “आजी एक बेर” भण्न्या बचनले यो धेकाउँछ, कि सृष्टि भएइ सब कुरणी हलाइनेइ रे हटाइनेइ हुन, ताकि हलाउन नसकिनेइ कुरणी स्थिर रहुन।

28 तबइकिलाइ हलाउन नसकिन्या राज्य पायामि हामलाइ धन्यबादी हुन दिय। रे हाम भक्ति रे डरसित परमेश्वरलाइ ग्रहणयोग्य आराधना चढाऔ।

29 क्याकि हामरा परमेश्वर भस्म पाड्ड्या आगो जसा हुन।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan