Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

हिब्रु 10 - डोटेली नयाँ करार

1 मोशाको कानुनमी भया पुराना नियम आउन्या समयको छायाँ मान्तर हो, ख्रीष्टले हामरि निउति अर्या असल कुरणीको बास्तबिकता होइन। पुरानो नियममि बलि बेर बेरि रे बर्ष बर्षइ चढाउनु पणन्थ्यो, तर तिननले आराधना अददाइ आया मान्सनलाइ पुराइ सुद्द पाड्ड सक्दाइन थ्या।

2 यदि यिन बलि बठेइ परमेश्वरको आराधना अद्द्या मान्सन सुद्द हुन्या भया, तिननले आफइलाइ दोषि भया सोच्या थेइन। रे बलि चढाउन्या काम हुन्या थेइन।

3-4 तर बलि अर्या जनावरका रगतले पाप उठाइ लैजान सक्दइन। बरु हरेक बर्ष यइले तिन मान्सनलाइ तिननले अर्या पाप समजना अराउन्छ।

5 तबइकिलाइ संसारमी आउन्ज्या ख्रीष्टले आफना पितालाइ भण्यो, मान्सन बठेइ तमले बलि रे भेटी खोज्यानु, तर तमले मलाइ एक शरीर दियाछौ।

6 होमबलि रे पापबलिमि तम खुशी हुनानु।

7 तब ख्रीष्टले परमेश्वरलाइ भण्यो, “हे परमेश्वर पबित्रशास्त्रमी मेरा बारेमि लेख्या जसोइ तमरोइ इच्छा पुरा अद्दाइ म आइरइछु।”

8 मोशाको कानुनमी इसो लेख्यो कि “तमनले पाप हटाउनाइ बलि रे भेटी, होमबलि रे पापबलि चढाउनु पणन्छ”, ख्रीष्टले भण्यो, “यिन कुरणीले तमनलाइ खुशी दिएइन।”

9-10 रे तइ पछा उनले इसो भण्यो, “हे परमेश्वर, तमरोइ इच्छा पुरा अद्दाइ म आया छु।” रे परमेश्वरको इच्छा अनसार, येशू ख्रीष्टले आफ्नो शरीरलाइ एकइ बेर सबइकि निउति बलिका रुपमि चडायो, यइ बठेइ, परमेश्वरले हामलाइ पबित्र बनायो। इसेरि ख्रीष्टले पइलो करारको बलिलाइ खारेज अददाहान, ताकि उनले दोसरो करार सुरु अद्द सकुन।

11 रे हरेक यहुदि पुजारिले बेर बेरि हरेक दिन बेदिका अगाडी कल्लिबर एकइ किसिमका बलि चढाउन्या अद्दाहान, जइले कभइ पाप उठाइबर लइजानइन।

12 तर ख्रीष्टले आफ्नो शरीर मान्सनका पाप उठाइबर लइजानइन एकइ बेर बलि अर्यो, जो सदाइ भरिकि निउति प्रभाबशाली छ। यो काम सक्या पछा उन परमेश्वरको दाइन हाततिर उच्च सम्मानका ठाउँमि बस्या।

13-14 ख्रीष्टले आफ्नो शरीर बलिकका रुपमि एकइ बेर परमेश्वरलाइ दियो, रे तबइकिलाइ उनरा मान्सन पबित्र भया छन, रे तिनन सदाइकि निउति साच्ची धर्मि भया छन। रे परमेश्वरले उनरा सतुरलाइ उनरा पैतालामणी नपाणनज्या सम्म ख्रीष्ट आज लगइ ताँइ पखिरइछन।

15 पबित्र आत्माले लगइ यो सत्य हो भणबर हामलाइ गवाही दिनाहान। पइल्ली उन भण्नाहान,

16 तिन दिन पछा तिननसित बाद्या मेरो करार यइ हो, परमप्रभु भण्नाहान, तिनरा हृदयमि म मेरो कानुन राखिदिन्या हु, रे तिनरा मनमि लगइ म तइ लेखिदिन्या हु।

17 परमेश्वर आजी भण्नाहान, तिनरा पाप रे तिनरा दुष्ट काम म आजी सम्जन्या आथिन।

18 रे परमेश्वरले हामरा पाप रे ननिका काम क्षमा अद्दाहान, रे आब केइ बलि चडाउन आवश्यक आथिन।


प्रयत्न अद्दया अनुरोध

19 येशूले बलिका रुपमि आफ्नो रगत दियो। तबइकिलाइ बिश्वासि भाइन हो, हाम बिना डरले स्वर्गको महापबित्र ठाउँमि साहससित पस्स सक्दाउ।

20 बलिका रुपमि मरिबर, ख्रीष्ट स्वर्गको पबित्र पालको पर्दा बठेइ आया रे नयाँ बाटो बनायो जइ बठेइ हामले जीवन पाउन्या हौ।

21 रे परमेश्वरका घरमि राज्य अद्दया हामसित एक जाना माहान पुजारि भया हुनाले,

22 उनले आफ्नो रगत बठेइ हामरो हृदय पबित्र बनायो, ताकि हाम था पाउन सकौ कि हाम आब दोषि आथिन। उनले हामलाइ पबित्र बनाया छ भणि धेकाउनाइ हामरो शरीरलाइ पानिले धोयो। तबइकिलाइ मेरा बिश्वासि भाइन हो, आफना पुरा हृदय रे बलियो बिश्वाससित परमेश्वर काँ वाँ जाऔ।

23 जो आसा हामसित छ भणि हाम भण्नाउ तइ आसालाइ बलियोसित समाइराखौ, क्याकि उनले प्रतिज्ञा अर्या कुरणी पुरा अद्दया हुन भणि हामले परमेश्वरमि बिश्वास अद्द सक्दाउ।

24 हाम आपसमी एक-अर्खालाइ प्रेम अद्दया रे भलाइ अद्दया कुरणीमि एक-अर्खालाइ उत्साह दिइ राखौ।

25 हाम मध्ये कति जाना संगतिमि नजान्या बानि भया जसोइ हाम तसो जन अरौ। तर हामले एक-अर्खालाइ उत्साह रे चेतावनी दिनु पणन्छ, खास अरिबर अइल जब प्रभुको फर्कि आउन्या दिन नजिक आउनाछ।

26 हामले यिन काम अददु पणन्छ, क्याकि यदि हामले ख्रीष्टका बारेमि सुसमाचारको पुरा सत्यता था पाइबर लगइ हामले जाणी-जाणी पाप अर्या भण्या, हामरो पाप उठाइबर लइजानाइ निउति और केइ बलि आथिन।

27 तर तिननले परमेश्वरको न्यायकी निउति डराउनाइ आसा राख्दु पणन्छ, रे दन्किन्या आगाले परमेश्वरको बिरोध अद्द्या मान्सनलाइ भस्म पाड्डया हो।

28 मोशा कानुनलाइ कसइले नमाणनज्या दुइ-तीन जाना साक्षि भया भण्या, त्यो मान्स बिना दया मद्दु पणन्छ।

29 यदि मोशाको कानुन अनसार सजाय तसोइ थ्यो भण्या, जइले परमेश्वरको चेलोलाइ तुच्छ माणन्छ तइलाइ सजाय और ठुलो हुन्छ। तइले परमेश्वरको चेलोलाइ खुट्टा तलमणी कुल्चया छ, जइको तइले आदर अद्दइन। तइले ख्रीष्टको रगतलाइ पबित्र माणनइन, जइ परमेश्वरले उनलाइ पबित्र बनाउनाइ निउति नयाँ करार सुरु अर्यो। तइले पबित्र आत्माको अपमान अर्यो, जइ बठेइ तइले अनुग्रह प्राप्त अर्याथ्यो।

30 क्याकि हाम जाण्नाउ कि परमेश्वरले भण्यो, “बदला लिन्या काम मेरो हो, प्रतिफल म दिन्या हु” भणन्यालाइ हाम चिन्नाउ। इसो लगइ भणिया छ, “परमप्रभुले आफ्ना मान्सनको इन्साफ अद्दया हुन।”

31 जिउना परमेश्वरका हात बठेइ सजाय पाउनु एकदम डर लाग्देइ कुरणी हो।

32 बित्या दिन सम्ज जब तमनले पइलो बेर सत्य सिक्या। तमनले भौत कष्टसित दु:ख भोग्दु पर्णयाथ्यो, तर तमन स्थिर रया।

33 कति बेर तमन निन्दा रे कष्ट सइबर सब मान्सको अगाडी हेला भया रे कति बेर इसेरि दु:ख पाउन्यालाइ साथ दिया।

34 कैदीमि तमनले दया धेकाया, आफ्नो सम्पत्ति लुटिइज्या लगइ खुसीसित सया, क्याकि तमन जाणन्थ्या, कि तमनसित आजी लगइ परमेश्वरले प्रतिज्ञा अर्या चिज छन, जो आजी उत्तम छन रे सदाइकि निउति रइरन्या हुन।

35 तबइकिलाइ तमरो बिश्वासलाइ जन छाड, ताकि तमनले परमेश्वर बठेइ ठुलो इनाम पाउन सक।

36 तमन विश्वासमा लगातार स्थिर हुनु पणन्छ। तब तमनले परमेश्वरको इच्छा पुरा अद्द्या हौ रे परमेश्वरले प्रतिज्ञा अर्या सब कुरणी पाउन्या हौ।

37 क्याकि पबित्रशास्त्रमी लेखिया छ, “आब एकइ बेरमि आउन्यावाला भण्या आउनेइ हुन, रे ब्यालो अद्द्या होइन।”

38 “जइले लगइ परमेश्वरमि बिश्वास अरन्छ, उनले उइलाइ धर्मि ठहराउनाहान रे अनन्त जीवन दिनाहान, तर यदि उइले मलाइ इन्कार अरन्छ भण्या, म उइसित खुशी हुन्या आथिन।”

39 तर हाम परमेश्वरलाइ इन्कार अद्द्या रे बिनास पाणिन्या मध्येका होइनु। तर हाम परमेश्वरमि बिश्वास अरि बचाइया मध्येका हौ।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan