Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

हिब्रु 1 - डोटेली नयाँ करार


स्वर्गदुत भण्ना चेलो श्रेष्‍ठ

1 पइल्लिका समयमि हामरा पिता पुर्खासित अगमबक्ता बठेइ भौत बेर रे बिभिन्न किसिमले परमेश्वर बोल्या।

2 तर यिन छाड्डीबारका दिनमि उन आफना चेलो बठेइ हामसित बोलिरइछन। परमेश्वरले आफ्नो चेलो बठेइ संसारको सृष्टि अर्यो रे उनले चेलोलाइ सब कुरणीको हकवालो खटायो,

3 उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।

4 तबइकिलाइ जसेरि चेलोले पायाको नाउँ स्वर्गदुतका भण्ना उत्तम छ, तसेरि चेलो स्वर्गदुतका भण्ना आजी उच्च ठहरिरइछन।

5 “तु मेरो चेलो हइ, आज मइले तुलाइ आफ्ना चेलोका रुपमि प्रकट अर्या छु” भणि कसइ स्वर्गदुतलाइ परमेश्वरले कभइ भण्यइन, रे आजी, “म तइको पिता हुन्या हुँ, रे त्यो मेरो चेलो हुन्या हो” भणि उनले कसइ स्वर्गदुतलाइ कभइ भणेइन।

6 जब परमेश्वरले आफना पइला चेलोलाइ संसारमी पठायो तब उनले भण्यो, “सबइ स्वर्गदुतले उनरो आराधना अददु पणन्छ।”

7 स्वर्गदुतका बारेमि उन भण्नाहान, “परमेश्वरले आफना स्वर्गदुतलाइ बतास जसो बनाउनाहान रे उनले आफना दासलाइ आगाका झिल्का जसो बनाउनाहान।”

8 तर चेलोका बारेमि उन भण्नाहान, “हे परमेश्वर, तमरो राज्य सदासर्वदाकि निउति रइरन्छ, रे उनले आफना राज्यमि न्यायसित राज्य अद्दाहान।

9 ठीक कुरणी अद्द तमलाइ मन पणन्छ, रे दुष्ट काम अददाइलाइ तम घृणा अरन्छौ। तबइकिलाइ म तमरा परमेश्वरले, तमनलाइ तमरा साथी भण्ना बड्ता सम्मान रे आनन्द दिया छु रे तमनलाइ छान्या छु।”

10 पबित्र शास्त्रामि यिसो लगइ लेख्या छ, “हे प्रभु, सुरुमि तमले संसारको सृष्टि अर्या, रे अग्गासमी भया सब चिज तमले सृष्टि अर्या।

11 तिनन त नास हुन्या हुन, तर तम सदासर्वदा जिउना रइरन्या हौ। तिनन लत्ताकि जसेरि पुराना होइजान्या हुन,

12 पीछाउडाले जसेरि तमले तिननलाइ बेडिदिन्या हुन, लत्ताकि जसेरि तिन बदेलिन्या हुन। तर तम सदाइ एकइनासका छौ, रे तमरा जीवनको अन्त्य कभइ हुन्या आथिन।”

13 परमेश्वरले आजी कभइ कसइ स्वर्गदुतलाइ इसो भणेइन, “तु मेरा दाइँन हाततिर सम्मानका ठाउँमि बस, जबसम्म म तेरा शत्तुरलाइ तेरा बसमि ल्याउनइन।”

14 स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan