Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

गलाती 3 - डोटेली नयाँ करार


बिश्वास बठेइ धार्मिकता

1 हे बहकाइया गलाती बासि हो, कसइले तमनलाइ धोका दिया हुनु पणन्छ। मइले तमनलाइ निक्केरि भण्या छु कि येशू ख्रीष्ट क्रुसमि मद्दया कारण कि थ्यो।

2 म तमनलाइ सोद्द चाहनउ: कि तमनले मोशाका कानुन पालन अरिबर पबित्र आत्मा पायाथ्या? पक्‍कालगइ होइन! तमनले पबित्र आत्मा पाया क्याकि तमनले ख्रीष्टका बारेमि सुण्या सन्देशमि बिश्वास अर्या।

3 कि तमन इति सम्म बहकाइयाछौ कि तमनले पबित्र आत्मा बठेइ ख्रीष्टसित नयाँ जीवन सुरु अर्या रे आब तमन आफ्नो सक्ति बठेइ जीवन बिताउन चाहान्छौ?

4 बिश्वासि भया पछा तमनले भौत दु:ख भोग्या। म साँच्चि आसा अद्दउ कि यो दु:ख भोग्दु व्यर्थ होइन!

5 परमेश्वरले तमनलाइ प्रसस्त रुपमी पबित्र आत्मा दिनाहान, रे तमनमि अचम्मका काम अद्दाहान, कि यो सब मोशाको कानुन पालन अरिबर हो? अथवा, कि यो ख्रीष्टका बारेमि सुसमाचार सुणिबर उनमी बिश्वास अर्या हुनातक हो?

6 उदाहरणकिलाइ, “अब्राहामले परमेश्वरले भण्या कुरणीमि बिश्वास अर्यो, रे परमेश्वरले उनलाइ आफसित धर्मि बनायो।”

7 तबइकिलाइ तमनले यो जाण्नु पणन्छ कि जो मान्सनले अब्राहामका जसेरि परमेश्वरमि बिश्वास अद्दाहान, तिनन अब्राहामका साच्चिका सन्तान हुन।

8 भौत पइल्ली पबित्र सास्त्रमि लेखियाथ्यो कि परमेश्वरले गैर-यहुदि मान्सनलाइ बिश्वासले धर्मि ठहर्याउन्या हुन, भौत पइल्ली यइ हुनाहइ अगाडी परमेश्वरले यो सुसमाचार अब्राहामलाइ भण्यो: “तु बठेइ सब जातिले आशिस पाउन्या हुन।”

9 तबइकिलाइ जइले अब्राहामकी जसेरि परमेश्वरमि बिश्वास अरन्छ, परमेश्वरले उनमी बिश्वास अद्द्या सब मान्सनलाइ आशिस दिनाहान जसेरि उनले अब्राहामलाइ आशिस दियो।


कानुन बठेइ श्राप

10 पबित्र सास्त्रमि इसो लेखिरइछ “जइले हरेक समय मोशाका कानुनमी लेखिया सब नियम पालन अद्दइन, परमेश्वरको श्राप तइमि पणन्छ।” तबइकिलाइ कानुन पालन अरिबर परमेश्वरका अगाडी धर्मि हुन खोज्या सब मान्सनमि श्राप आया छ। क्याकि कसइले लगइ हरेक समय तिन कानुन पालन अद्द सक्दइन।

11 कोइलगइ मोशाको कानुन पालन अरिबर परमेश्वरका अगाडी धर्मि ठहरिन सक्दइन भणन्या कुरणी प्रस्ट छ। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “जइले लगइ परमेश्वरमि बिश्वास अरन्छ, उनले उइलाइ धर्मि ठहराउनाहान रे अनन्त जीवन दिनाहान।”

12 मोशाको कानुन पालन अददाइ परमेश्वरमि बिश्वास अददु जरुरी आथिन। जसेरि पबित्र सास्त्रमि लेखिया छ, “जइले कानुनमिका सब नियम पालन अरन्छ, तिनन तसइ बठेइ जिउन्या हुन।”

13 तर ख्रीष्टले हामलाइ कानुनले दिन्या श्राप बठेइ छुटकारा दियो। जब ख्रीष्ट क्रुसमि मर्या, तब उनले हामरो पापको श्राप आफइमी लियो। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “क्रुसमि मद्द्या हरेक श्रापित हुन्छ।”

14 ख्रीष्टले यिसो अर्यो, ताकि गैर-यहुदि मान्सनले तेइ आशिस पाउन सकुन, जो आशिस परमेश्वरले येशू ख्रीष्ट बठेइ अब्राहामलाइ बाचा अर्याथ्यो। रे ख्रीष्टमी बिश्वास बठेइ हाम पबित्र आत्मा पाउन सकु, जो उनले हामलाइ दिन्या प्रतिज्ञा अर्याछ।


अटल प्रतिज्ञा

15 बिश्वासि भाइन हो, म सामान्य जीवन बठेइ एक उदाहरण दिन्नाछु, जब दुइ जानाले केइ कुरणी करार अददाहान रे तइ पक्‍का अददाहान, तब कसइले तइलाइ रद्द अद्द सक्दइन, अथवा न त तइमि केइ थप्द सक्दाहान।

16 तसेरि परमेश्वरले अब्राहामसित करार अर्यो, “तेरा एक बंस बठेइ सब मान्सनले आशिस पाउन्या हुन।” पबित्र सास्त्रमि यिसो लेखिया आथिन, तर “तमरा बंशलाइ” लेखिया छ यइको अर्थ एक जाना मान्सको बारेमि मान्तर भणन्छ, जो ख्रीष्ट हुन।

17 मेरो भणाइको अर्थ यो हो: परमेश्वरले अब्राहामसित करार अर्यो। तबइकिलाइ चार सय तीस बर्ष पछा परमेश्वरले मोशालाइ दियाको कानुनले तइ करारलाइ रद्द अद्द सक्दइन, रे परमेश्वरले यइलाइ पुरा अद्दाहान।

18 क्याकि मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले तिननलाइ आशिस दिया होइन, तर उनले करार अर्या हुनाले आशिस दिनाहान। तसेरि परमेश्वरले आफना अनुग्रहले अब्राहामलाइ आशिस दियो क्याकि परमेश्वरले अब्राहामलाइ यो प्रतिज्ञा अरिराइथ्यो।


कानुनको उद्देश्य

19 तसो भया कानुनको कि काम? पापकी हो भणबर धेकाउनाइ परमेश्वरले कानुन दियो, ताकि अब्राहामका बंस बठेइ ख्रीष्ट आउन्ज्या सम्म तइको मान्यता होउ। यो तइ बंशका बारेमि थ्यो, जो परमेश्वरले बाचा अरिराइथ्यो। परमेश्वरले आफ्नो कानुन मोशालाइ स्वर्गदुत बठेइ दियो, जो परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ता थ्या।

20 मध्यस्थकर्ता तब मान्तर चाइन्छ जब एक हइ बड्ता मान्सनले करार अददाहान। तर परमेश्वर, जो एक मान्तर छन, उनले मध्यस्थकर्ता बिना अब्राहामलाइ प्रतिज्ञा अर्यो।

21 कि यइको अर्थ यो हो, मोशाको कानुन परमेश्वरका करारका बिरोधमी छ? होइन! बिलकुल होइन! क्याकि यदि मोशाको कानुनले हामलाइ अनन्त जीवन दिन्या भया, हाम तिन कानुन पालन अरिबर परमेश्वरसित धर्मि बनाइन्याइथ्या।

22 तर पबित्र सास्त्रले धेकाउन्छ कि यइ संसारका सब मान्सन पापका अधिनमी छन, ताकि येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ परमेश्वरले करार अर्या कुरणी दिन सकुन।

23 ख्रीष्ट आउना हइ रे उनमी बिश्वास अददाहइ पइल्ली, हाम यहुदि मान्सन कैदिकी जसेरि झेलमि थ्या रे कानुनले हामलाइ नियंत्रण अरन्थ्यो। परमेश्वरले ख्रीष्ट हामलाइ नधेकाया सम्म कानुनले हामलाइ कैदिकी जसेरि राख्यो।

24 तबइकिलाइ ख्रीष्ट नआया सम्म हामलाइ डोर्याउनाइ रे हामरो हेरचाह अददाइ परमेश्वरले हामलाइ कानुन दियो। ताकि येशू ख्रीष्टमी बिश्वास बठेइ हाम परमेश्वरका अगाडी धर्मि बनाइन सकु।

25 तर आब हामले ख्रीष्टमी बिश्वास आर्याछौ। आब बठेइ कानुनले हामलाइ डोर्याउनाइ रे सहयोग अददु जरुरी आथिन।


चेलो रे उत्तराधिकारी

26-27 जब तमनले ख्रीष्टका नाउँमि बप्तिस्मा लिया तब तमनले नयाँ लत्ता लाया जसेरि तमनले ख्रीष्टको स्वभाव धारण अर्या। तबइकिलाइ जब तमनले येशू ख्रीष्टलाइ बिश्वास अर्या तब तमन सब परमेश्वरका सन्तान भया।

28 ख्रीष्टमी यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन, नौकर अथवा स्वत्रन्त्र मान्समि केइ फरक आथिन। तमन बैकान अथवा स्वानी भया लगइ केइ फरक आथिन। ख्रीष्ट येशूमि हाम सब बराबर छौ।

29 रे तमन ख्रीष्टमी एकतामी छौ भण्या, तमन अब्राहामका पक्‍का सन्तान हउ रे तमन परमेश्वरले बाचा अर्या आशिषमी उत्तराधिकारी भयाछौ।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan