एफिसी 6 - डोटेली नयाँ करार1 चेलाचेली हो, प्रभुसितको तमरा सम्बन्धका लाग्दा, आफना इजा बुवाको आज्ञापालन अर, क्याकि यो उचित छ। 2-3 पबित्र सास्त्रमि यो लेखिया छ, “आफना इजा बालाइ आदर अर, तब तमनलाइ निको हुन्या हो, रे संसारमी तमरो आयु लामो हुन्या हो।” यो प्रतिज्ञा सितको पइलो आज्ञा हो। 4 बा हो, आफना चेला चेलीलाइ रिस जन उठा, तर तिननलाइ प्रभुको अनुशासन रे शिक्षामि हुर्का। 5 नौकर हो, डराइबर सम्मानसित तमनले ख्रीष्टलाइ अर्या जसेइ यइ संसारका तमनका मालिकको आज्ञापालन अर। 6 रे तमनले मालिकलाइ धेकाउनाइ मान्तर होइन अथवा तिननलाइ खुशी पाड्डाइ मान्तर होइन। तर तमन ख्रीष्टका दास भया हुनाले आफना सारा हृदयले परमेश्वरले चाया अनसार अर। 7 रे तमन खुशी भइबर आफनो सेवा अरि राख, माणु कि तमनले मान्सनका होइन, तर प्रभुको सेवा अददाछौ। 8 क्याकि तमन यो जाणन्छौ कि नौकर हउ, अथवा नौकर जनहउ, जइले असल काम अरन्छ, तइले प्रभु बठेइ तइ कुरणीको इनाम पाउन्या हो। 9 तसेरि मालिक हो, आफना नौकरलाइ जनडरा तर तिननसित असल ब्यबहार अर, क्याकि तमन यो जाणन्छौ कि तमरा रे तिनरा दुएइका मालिक स्वर्गमि छन, रे उनले पक्षपात अद्दइन। 10 छाड्डीबार, प्रभुको अपार सक्तिले आत्मामी बलिया होउ। 11 जसेरि एक सिपाइले आफ्ना सब लड्डया हतियार धारण अरन्छ, तसेरि तमनले लगइ परमेश्वरले दिया सब कुरणी प्रयोग अददु पणन्छ ताकि सैतानले तमनलाइ फसाउन्ज्या तमन तइका बिरोधमी लड्ड सक। 12 क्याकि हामरो लडाइ मान्सनका बिरोधमी होइन, बरु सासकका बिरोधमी, अधिकारीका बिरोधमी, यइ अन्धकार संसारका सक्तिका बिरोधमी रे सब किसिमका दुष्ट सक्तिसित हो, जो अदृष्य संसारमी छन। 13 तबइकिलाइ परमेश्वरका सब हतियार उठा, ताकि जब खराब दिन आउन्या हो तब त्यो सब कुरणीको सामना अरिबर दृढ भइबर खड़ा हुन सक। 14 तबइकिलाइ परमेश्वरको सत्यता आफना कण्नमि पेटीकी जसेरि बाद। रे जसेरि छाति-पाताले युद्दमि सिपाइलाइ सुरक्षा दिन्छ, तसेरि तमरा धर्मि व्यबहारले सैतानले आक्रमण अरन्ज्या सुरक्षा दिन्छ। 15 जसेरि एक सिपाइले लडाइमि जानाइ जुता लाउन्छ, तसेरि तमनले लगइ दुष्टसित लड्डाइ परमेश्वरसितका सान्तिका बारेमि सुसमाचारमि भर पडडु पणन्छ। 16 रे जसेरि एक सिपाइले लडाइमि दुसमनका प्रहार बठेइ बच्चाइ ढाल समाउन्छ, तसेरि सैतानले अद्द्या नोक्सान बठेइ बच्चाइ ख्रीष्टमी बलियो बिश्वास अर। यो आफनो रक्षा अददाइलाइ ढाल समाया जसोइ हो। 17 रे जसेरि एक सिपाइले लडाइमि आफ्नो मुन्टो बचाउनाइ टोप लाउन्छ तसेरि परमेश्वरले तिननलाइ सैतान बठेइ बचाउनाहान। जसेरि एक सिपाइले आफलाइ बचाउनाइ तरबार समाउन्छ, तसेरि आफलाइ बचाउनाइ परमेश्वरको बचन समाउन्छ, जो पबित्र आत्माले तमनलाइ दिनाहान। 18 सदाइ प्रार्थना रे निबेदन सित सब समय पबित्र आत्माको अगुवाइमी प्रार्थना अर। यइ उद्देश्यले लगनशिल रे सतर्क होइबर सब ठाउँमि भया परमेश्वरका जनकि निउति लगातार प्रार्थना अर। 19 रे मेरा निउति लगइ प्रार्थना अर, कि परमेश्वरले मलाइ ठीक सब्द दिउन ताकि म बिना डरले सुसमाचारको बारेमि जो सब मान्सनकि निउति हो उइ गोप्य योजना प्रचार अद्द सकु। 20 परमेश्वरले मलाइ यो सुसमाचार प्रचार अददाइ पठाया छ, रे अइल म याँ झेलमि परमेश्वरको राजदुतका रुपमि त्यो काम अददाछु। प्रार्थना अर कि, जसेरि मइले बोल्लु पड्या हो, तसेरि म साहससित सुसमाचार प्रचार अद्द सकु। 21 प्रभुमि प्यारो बिश्वासि भाइ रे बिश्वासयोग्य सेवक तुखिकसले तमनलाइ यो सब भणन्या हुन, ताकि तमनले लगइ था पाउन सक कि म कसो छु रे कि अद्दाछु। 22 हामरो हालचाल कसो छ तमनलाइ था होउ रे तमनलाइ उत्साह मिलउ भण्न्या बिचारले मइले यिनलाइ तमरा वाँ पठाया हु। 23 म प्रार्थना अद्दउ कि परमेश्वर पिता रे प्रभु येशू ख्रीष्टले तमन बिश्वासि भाइनलाइ सान्ति दिउन तिननले एक-अर्खासित प्रेम अददाइ रे ख्रीष्टमी लगातार बिश्वास अरि राखुन। 24 परमेश्वरले तिन सबलाइ अनुग्रह धेकाउन जइले हामरा प्रभु येशू ख्रीष्टलाइ अमर प्रेम अरन्छ। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation