कलस्सी 1 - डोटेली नयाँ करारसुभकामना 1 परमेश्वरको इच्छा बठेइ येशू ख्रीष्टको एक छान्या शिष्य हुनाइलाइ चुन्या म, पावल, हामरा बिश्वासि भाइ तिमोथीसित यो चिठ्ठी लेख्दाछु। 2 ख्रीष्टमी भया कलस्से सहरका परमेश्वरको मान्स रे भाइनलाइ: हामरा पिता परमेश्वरले तमनलाइ अनुग्रह रे सान्ति दिइराखुन। धन्यबाद 3 जब हम तमरि निउति प्रार्थना अद्दउ, हाम आफना प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाइ सदाइ धन्यबाद दिनाउ। 4 क्याकि ख्रीष्ट येशूमि तमरो बिश्वास रे सब परमेश्वरको मान्स प्रति तमरा प्रेमको बिसयमि हामले सुण्याछौ। 5 तमरो बिश्वास रे प्रेम स्वर्गमि तमरि निउति राखिया आसामि आधारित छ। तमनले पइल्ली यइका बारेमि सुण्याछौ। जो येशू ख्रीष्टका बिसयमिको सत्य सन्देश सुसमाचारमि छ। 6 यो सुसमाचार तमरा वाँ आया छ रे सारा संसारमी फइलिरइछ रे यइले भौत मान्सनको जीवन बदेलिबर फलदाइ होइरइछ। जसेरि परमेश्वरको अचम्मको अनुग्रहका बारेमि सत्य सुसमाचार तमनले सुण्या रे बुज्या दिन बठेइ यइले तमरो जीवन बदलिया छ। 7 जो कुरणी तमनले हामरा प्यारो सहकर्मी इपाफ्रास बठेइ सिक्या। तिन हामरा पक्षका ख्रीष्टका एक बिश्वासयोग्य सेवक हुन। 8 तिनले हामलाइ और मान्सनकि निउति तमरा प्रेमका बिसयमि भण्या छन। जो तमनलाइ पबित्र आत्माले दिया छन। आत्मिक उन्नतिकि निउति प्रार्थना 9 तबइकिलाइ हामले तमरा बारेमि सुण्या दिन बठेइ, हाम तमरा निउति सदाइ प्रार्थना अद्दउ कि परमेश्वरका आत्माले तमनलाइ आत्मिक ज्ञान रे समझसक्ति दिउन, रे परमेश्वरले तमनलाइ पूर्ण रुपमि उनरो इच्छा बुज्न सहयोग अरुन। 10 हाम प्रार्थना अददाउ कि तमनले प्रभुलाइ सम्मान दिन्या ब्यबहार अद्द सक, रे प्रभुलाइ सब कुरणीमि प्रसन्न पाड्डया सक, रे तमनले लगातार सब किसिमका निको काम अद्द सक, रे परमेश्वरका बारेमि आजी बड्ता बुज्ज सक। 11 म प्रार्थना अद्दउ कि परमेश्वरले आफ्नो महान सक्तिले तमनलाइ भौत बलिया बनाउन ताकि तमन आनन्द रे धैर्यसित तमरा दुःख सहन सक। 12 पिता परमेश्वरलाइ धन्यबाद चढा, जइले तमनलाइ उनारा उत्तराधिकारी हुनाइलाइ योग्य बनायो रे जो उनले आफ्ना मान्सनकिलाइ स्वर्गमि तयार अर्याछ। 13 क्याकि उनले हामलाइ सैतानको सक्ति बठेइ छुटाइबर आफना प्यारा चेलोका राज्य भितर हामलाइ लेया छन। 14 रे उनरा चेलोको बलिदान बठेइ हामलाइ परमेश्वरले छुटकारा दिया छ अथवा हामरा पाप क्षमा अर्या छन। ख्रीष्टको सर्वोच्च अधिकार 15 कसइले परमेश्वरलाइ धेक्द सक्दैन, तर जब उनरा चेलो मान्स भइबर आया, उनले मान्सनलाइ परमेश्वर प्रकट अर्या। रे परमेश्वरले सृष्टि अर्या सब चिजमि उनरो सर्वोच्च अधिकार छ। 16 क्याकि उन ख्रीष्ट हुन जइले परमेश्वरसित सब थोक सृष्टि अर्यो। स्वर्गमि रे पृथ्बीमि भएका दृश्य रे अदृष्य चिज, चाहे सिंहासन, चाहे प्रभुत्व, चाहे प्रधानता, चाहे अधिकार, सब थोक परमेश्वरले ख्रीष्ट बठेइ उनरिइ निउति बनाया हो। 17 सब चिज सृष्टि हुनु भण्ना अगाडी, ख्रीष्ट पइल्ली थ्या। उनइले सब चीजलाइ व्यवस्थित रुपमि काम अद्दया बनाउनाहान। 18 एक जाना मान्सको शिरले पुराइ शरीरलाइ सम्हाल्या जसेरि ख्रीष्टले मण्डलिलाइ सम्माल्लाहान। उनै सुरु हुन, मर्या बठेइ जिउना हुन्यामि उन पइला हुन ताकि हरेक चिजमि उन सर्वोच्च हुन सकुन। 19 क्याकि परमेश्वरको आफइले निर्णय अर्यो कि उनरा चेलोमी पुरा स्वभाव होउ। 20 परमेश्वरले उनरा चेलोलाइ पठाउन्या निर्णय अर्यो, जइले आफ्नो रगत बगायो रे क्रुसमि मर्यो। परमेश्वरले इसो अरिबर सब थोकलाइ ख्रीष्ट बठेइ आफसित मिलापमी लेया। इसेरि उनले पृथ्बीका होस वाँ स्वर्गका सब थोकलाइ आफसित सान्तिमि लेया। 21 बितेका समयमि दुष्ट काम अरिबर, तमन परमेश्वर बठेइ टाडा भया रे आफना मनमि बिरोधी भयाथ्या। 22 परमेश्वरका, चेलो भइबर ख्रीष्ट मान्स भया रे क्रुसमि मृत्यु बठेइ तमनलाइ परमेश्वरले आब मिलापमी लेया छन। ताकि हामलाइ आफना सामने पबित्र, निर्दोष, रे निष्खोट प्रस्तुत अद्द सकुन। 23 तमन ख्रीष्टका बिश्वासमि अटल रे स्थिर हुनु पणन्छ, जसो एक घरको जग पखानमि बनाया हुन्छ, रे सुसमाचारमि बिश्वास अर्या हुनाले अइल तमनसित भया आसा जन छाड्ड। यो सुसमाचार संसारमी भया सब मान्सनलाइ प्रचार अरिया हो, रे म, पावल यो सुसमाचार प्रचार अद्य सेवक बन्या हु। मण्डलिकी निउति मेहेनत 24 क्याकि मइले तमनलाइ सुसमाचार प्रचार अर्या हुनाले म अइल तमरा निउति कष्ट भोग्दाछु, रे म आफनाइ इच्छाले ख्रीष्टको तर्फ बठेइ यिन कष्ट भोग्दाछु, ताकि मण्डलिलाइ सहयोग अद्द सकु, जो उनरो शरीर जसाइ हुन। 25 परमेश्वरले मलाइ उनरो सन्देश तमनलाइ पुरा रुपमि ब्याख्या अददाइ नियुक्त अर्याछ तबइकिलाइ म बिश्वासीनको दास बन्या छु। 26 जुग-जुग रे पुस्ता बठेइ गुप्त रया यो रहस्य आब परमेश्वरको मान्सलाइ प्रकट भया छ। 27 परमेश्वरले तिन गैर-यहुदि मान्सनलाइ यइ सम्पतिको रे महिमामय रहस्यकि कुरणी भण्नाइ निर्णय अर्यो जो उनसित सब मान्सनकि निउति छ। यो रहस्य ख्रीष्ट आफइ हुन: जो तमनमि छन। उन महिमाका निउति हामरा एक मान्तर आसा हुन। 28 हाम और मान्सलाइ ख्रीष्टको बारेमि भण्नाउ, रे परमेश्वरले दियाको सारा बुद्दीसित हरेकलाइ सिकाउनाउ रे चेतावनी दिनाउ ताकि परमेश्वरको अगाडी खड़ा हुन्या बेला सम्म हाम सब मान्सनलाइ ख्रीष्टमी परिपक्व बनाउन सकु। 29 तबइकिलाइ म कठोर मेहेनत अद्दउ ख्रीष्टले सक्तिशाली रुपमि ममि काम अद्दा छन, रे म उनले दिन्या सक्ति उनरा काम अददाइ प्रयोग अद्दउ। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation