Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

प्रेरित 2 - डोटेली नयाँ करार


पेन्तिकोस काजबारको दिनमि पबित्र आत्माको आगमन

1 जब यहुदि मान्सनको पेन्तिकोस भणिन्या काजबारको दिन आयो, तिनन सब एकै ठाउँमि जमा होइरइथ्या।

2 पइ स्वर्ग बठेइ अचानक ठुलो बतासका झोक्का जसो एक आवाज आयो, रे तिनन बस्या पुराइ घर भरियो।

3 तब तिनरा अगाडी यिसो आगाको ज्वाला धेका पड्यो, जइको आकार जिबणा जसोथ्यो। जो अलग होइबर तिनन हरेक मान्सनमि बस्या।

4 पइ तिनन सब जाना पबित्र आत्माले भरिया, रे पबित्र आत्माले तिननलाइ दिया बरदान अन्सार तिनन फरक-फरक भासामि बोल्ल पस्या।

5 तइ बेला परमेश्वरको डर माणन्या भौत यहुदि मान्सन जो संसारको हरेक देस बठेइ काजबार माणन्नाइ आयाथ्या रे यरुशलेम सहरमि बसिरइथ्या।

6 तब जो आवाज हावाको जसो सुणिरइथ्यो, त्यो आवाज सुणिबर भिड जमा भयो। रे तिनन छलिया, क्याकि हरेकले आफना-आफना मातृ भाषामि बोल्लारया सुण्यो।

7 तिनन सब छक्‍क पड्या रे अचम्म माणिबर भण्न लाग्या, “कि यिन बोल्या सब गालील जिल्लाका मान्सन होइन्न ब?”

8 पइ यो कि हुन्नाछ, जो हाममि हइ हरेकले आफना-आफना मातृ भाषामि बोल्लार्या हाम सुण्नाछु?

9 हाममि हइ कोइ मान्सन पार्थिन, मादिन, रे एलामीन, रे मेसोपोटामिया देशका, यहुदिया, कापाडोकिया, पोन्टस रे एसियाका बासिन्दा छौ।

10 पइ फ्रिगिया जिल्ला, पामफिलिया जिल्ला, मिश्र देस रे कुरेनि सहरका नजिकै पड्या लिबिया देशका केइ क्षेत्र रे रोम सहर बठेइ घुम्दु आया मान्सन,

11 अथवा यहुदि रे गैर-यहुदि मान्सन जइले यहुदि धर्म माण्या थ्या, क्रेट टापुका बासिन्दा रे अरबि देशका मान्सन लगइ छौ, पइ हाम आफना-आफना भासामि परमेश्वरका अचम्मका कामको चर्चा सुण्ना छु।

12 तिनन सब आश्चर्य चकित भया रे दोधारमि पणिबर एकले अर्खासित यिसो भण्न पस्या, यइको अर्थ कि हो?

13 औरले खिसाइबर भण्यो, “तिनन नयाँ दारु खाइबर मातिरइछन।”


भिडलाइ पत्रुसको उपदेस

14 तर पत्रुस उन एघार जाना शिष्यासित कल्लिबर जोरले तिननलाइ भण्यो, “यहुदिया जिल्लाका बासिन्दा, रे यरुशलेम सहरका सब बासिन्दा होउ, तमलाइ यिन कुरणी था होइजाउ, रे मेरा कुरणी सुण।

15 क्याकि भण्या तमनले सोच्या जसो यिन मातिय होइन, क्याकि अइल त परभातको नौ मान्तर बजिरइछ।

16 जी हामसित भयाथ्यो, तइ कुरणी पुरा हो, जो योएल अगमबक्ता बठेइ पबित्र सास्त्रमि भण्याथ्यो,

17 आखिरी दिनमि यिसो हुन्या हो भणबर परमेश्वर भण्नाहान, म सब मान्समि मेरा आत्मा दिन्या हु, रे तमरा चेला रे तमरि चेलिले अगमबाणी बोल्ल्याहुन, रे तमरा जबान मान्सनले दर्सन धेक्द्या हुन, रे तमरा बुढा पाका सपना दर्शि हुन्या हुन।

18 तिन दिनमि, म आफना दास-दासिमि मेरा आत्मा दिन्या हु, रे तिननले अगमबाणी बोल्या हुन।

19 मल्तिर अग्गासमी म अचम्मका काम रे तल्तिर पृथ्बीमि चिन्ह धेकाउन्या हुँ, अर्थात रगत, आगो रे धुकाँको बादल धेकाउन्या हु।

20 परमेश्वरको ठुलो रे गौरबमय दिन आउना हइ अगाडी सुर्य अनारामि रे जुन रगतमि बदलिन्या हुन।

21 तइ समय हइ अगाडी जइले परमेश्वरको नाउँ पुकारन्छ, तइले उद्दार पाउन्या हो।

22 इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।

23 परमेश्वर बठेइ ठहराया पक्‍का उद्देश्य रे पइल्लिको ज्ञान अन्सार उनलाइ तमरा हातमि सुम्पिदियो। तमनले उनलाइ अधर्मि मान्सनको सायताले क्रुसमि किला ठोकिबर मार्या।

24 आजी लगइ, परमेश्वरले उनलाइ मर्या पछा मर्या बठेइ जिउना बनायो। येशू मर्या, तर परमेश्वरले उनलाइ मर्या मरेइ रन दियन, क्याकि मृत्युको अधिनमी उन रइरनु असम्भब थ्यो।

25 क्याकि राजा दाउदले येशूका बारेमि भण्नाहान, ‘मइले प्रभुलाइ सदाइ मेराइ अगाडी धेक्या, क्याकि भण्या म तिनन मान्सनसित डराउनइन जो मेरो नक्सान अद्द चाहानाहान।

26 तबइकिलाइ म आनन्दले बोल्ला छु। यइ बाहेक मेरो शरिरले लगइ आसामि जिउन्या हो।

27 क्याकि तमले मलाइ पातालमि रनदियानु, रे नति आफ्ना पबित्र जनको मर्या शरीर कुन दिन्या हौ।

28 तमले मलाइ जीवनका बाटा बताया, तमले मलाइ आफ्नो उपस्थिति बठेइ आनन्दले गद्-गद् पाड्डया हौ।’”

29 “भाइन हो, हामरा पुर्खा राजा दाउदका बारेमि म तमनलाइ पक्‍का रुपमि भण्न सक्दउ, कि उन मरिबर गाड़िया, रे आजका दिन सम्मलगइ उनरो चिहान हमरा ठाउँमि छनइछ।

30 तबइकिलाइ एक अगमबक्ता भया हुनाले, उन जाणन्थ्या कि परमेश्वरले कसम खाइबर उनसित बाचा अर्याथ्यो। कि उनराइ सन्तान बठेइ उनरो सिंहासनमि एक जनालाइ परमेश्वरले बसाउन्या हुन।

31 यो जाणिबर कि भविष्यमी परमेश्वरले कि अद्दा छन, परमेश्वरले ख्रीष्टलाइ मर्या बठेइ जिउना ल्याउन्या कुरणी अर्यो। उनले भण्यो, कि न त उनलाइ पातालमि रन दियो, रे न त आफ्नो पबित्र मान्सको मर्या शरीर कुन दियो।

32 तिनै येशूलाइ परमेश्वरले जिउना बनायो। यइ कुरणीमि हाम सब साक्षि छौ।

33 तबइकिलाइ आब उन स्वर्गमि परमेश्वरको दाइन हाततिर सम्मानसित बस्या छन। रे पिताले जसो उनलाइ बाचा अर्याथ्यो, त्यो उनलाइ पबित्र आत्मा दियो, रे उनले त्यो पबित्र आत्मा हामलाइ दिया हो, जसोकि आज तमन धेक्दाछौ रे सुण्न्नाछौ।

34 क्याकि राजा दाउद त स्वर्गमि उचालीएइन। तर उन आफइ भण्नाहान, ‘प्रभु परमेश्वरले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस,

35 जबसम्म म तेरा शत्तुरलाइ तेरा अधिनमी ल्याउनइन।’”

36 “तबइकिलाइ इस्राएल देशका सब मान्सन यो कुरणी पक्‍का अरि जाणुन: कि येशू, जइलाइ तमनले क्रुसमि टाङ्या, परमेश्वरले उनलाइ प्रभु रे ख्रीष्ट बनायो।”

37 जब मान्सनले यिन कुरणी सुण्यो, तिननले आफलाइ भौत दोषि माण्यो, पइ पत्रुस रे और येशू ख्रीष्टका छान्या शिष्यालाइ तिननले भण्यो, “ए भाइन हो, हाम कि अद्दाउ?”

38 पत्रुसले तिननलाइ भण्यो, “पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमाकि निउति येशू ख्रीष्टको नाउँमि तमन प्रत्येकले बप्तिस्मा लिय, रे तमनले पबित्र आत्माको बरदान पाउन्या हौ।

39 क्याकि प्रतिज्ञा तमरा निउति, तमरा सन्तानकि निउति रे दुर-दुर रया सबका निउति हो, हरेक जइलाइ प्रभु हामरा परमेश्वरले बोलाउनाहान।”

40 और बड्ताइ कुरणी बठेइ पत्रुसले तिननलाइ बार-बार गवाही भण्यो, रे यिसो भणबर अर्ति दियो, “यइ दुष्ट पुस्ता बठेइ तमनले आफइलाइ बचा।”

41 तब जइ-जइले पत्रुसको कुरणीमि बिश्वास अर्यो, तिननले बप्तिस्मा लियो, रे तसइ दिन लगभग तीन हजार मान्सन तिनरा संख्यामि थपिया।


बिश्वासीनको संगति

42 तिनन येशू ख्रीष्टका छान्या शिष्याका शिक्षा, संगति रे प्रभु भोजमि उपस्थित हुन्थ्या रे एकहठ्ठा भइबर भोज खान्थ्या रे प्रार्थनामि भक्तिसित लागिरन्थ्या।

43 यरुशलेम सहरका सब मान्सनका मनइनि डर पसिगइ, रे येशू ख्रीष्टका छान्या शिष्या बठेइ भौत अचम्मका काम रे चिन्ह भया।

44 बिश्वास अद्दया जति सब एकहठ्ठा भइबर बसन्थ्या, रे जो लगइ तिननसित थ्यो, तिनन सब थोक एक अर्खासित बाणन्थ्या।

45 तिननले आफना सम्पत्ति रे मालसामान बेचिबर जइ-जइलाइ जी-जी कुरणीको खाँचो पणन्थ्यो सबलाइ तिन बाडी दिन्थ्या।

46 तिनन एकै मनका होइबर मन्दिरमि एकइसित जमघट हुन्थ्या, रे घर-घरमि उन प्रभु भोजमि उपस्थित हुन्थ्या, रे तिनन खुशी रे सुद्द मनले मिलजुल खान्थ्या,

47 रे सदाइ परमेश्वरको प्रसंसा अरन्थ्या। रे और मान्सनले लगइ तिननलाइ मन पडाउन्थ्या। उद्दार पाउन्यालाइ प्रभुले दिन दिनइ तिनरो संख्यामि थपिदिन्थ्या।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan