२ थेसलोनिकि 1 - डोटेली नयाँ करारअबिबादन 1 यो चिठ्ठी म पावलसित भया, सिलास रे तिमोथी बठेइ हो। हाम थेसलोनिके सहरका बिश्वासिनलाइ लेख्दाछु, जो पिता परमेश्वर रे प्रभु येशू ख्रीष्टका हुन। 2 हाम प्रार्थना अद्दउ कि परमेश्वर हामरा पिता रे प्रभु येशू ख्रीष्ट तमनकीलाइ अनुग्रही होउन रे तमनलाइ सान्ति दिउन। 3 बिश्वासि भाइन हो, हाम तमनका निउति परमेश्वरलाइ सदाइ धन्यबाद चडाउनाउ। यो अददु हामलाइ उचित छ क्याकि येशू ख्रीष्टमी तमरो बिश्वास झिक-झिक बड्डा छ, रे तमरो प्रेम एक-अर्खाकीलाइ झिक-झिक बड्डा छ। 4 पइलगइ तमनले परिक्षा रे कष्ट सयाछौ, तमन आजी लगइ धैर्यसित कष्ट सन्नाछौ रे येशू ख्रीष्टमी बिश्वास अद्दाछौ। तइकि निउति परमेश्वरका मण्डलिका बिश्वासिन बिचमि हाम गर्व अद्दाउ। 5 तमन कष्ट सन्नाछौ रे जइले तमनलाइ परमेश्वरको राज्यमि जानाइ योग्य मान्स बनाउन्छ। यो यइ कुरणीको प्रमाण हो कि परमेश्वरका न्याय ठीक छन। 6 क्याकि परमेश्वरले सदाइ ठीक न्याय अददाहान, उनले तिननलाइ दु:ख दिन्या हुन जइले तमनलाइ दु:ख दियाथ्यो। 7 रे उनले हामलाइ रे तिननलाइ अइल पाउन्नारया कष्ट बठेइ छुटकारा दिन्या हुन। यो तइ बेला हुन्या हो, जइ बेला प्रभु येशू आफना सक्तिशाली स्वर्गदुतसित आगाको ज्वालाले घेर्या स्वर्ग बठेइ आउन्याहुन। 8 परमेश्वरलाइ नपछेण्न्यालाइ रे हामरा प्रभु येशूको बारेमि सुसमाचार स्वीकार नअद्यालाइ उनले दण्ड दिन्या हुन। 9 प्रभुले तिननलाइ आफना उपस्थिति बठेइ निकाल दिन्या हुन रे तिननलाइ उनरो माहान सक्ति उनरो सम्मानमि अनुभव अद्ददिन्या होइन्न। रे उनले तिननलाइ बिनासको अनन्त दण्ड दिन्या हुन। 10 यो त्यो दिन हुन्या हो, जब प्रभु येशू परमेश्वरका मान्स बठेइ सम्मान पाउनाइ फर्कि आउन्याहुन। उनमी बिश्वास अद्द्या बठेइ उनले सम्मान पाउन्या हुन, रे त्यो दिनमि तमन तिन सम्मान अद्द्या मान्सनसित हुन्या हुन, क्याकि हामले येशू ख्रीष्टका बारेमि भण्या कुरणीमि तमनले बिश्वास अर्या। 11 तबइकिलाइ हाम तमन सबका निउति निरन्तर प्रार्थना लगइ अद्दाउ, कि परमेश्वरले जसो जीवन जिउनाइलाइ तमनलाइ बोलायो तसोइ जीवन जिउनाइलाइ उनले तमनलाइ योग्य बनाउन्या हुन।, रे तमनले येशू ख्रीष्टमी बिश्वास अर्या हुनाले उनरो सक्ति बठेइ उनले तमनलाइ हरेक असल काम पुरा अददाइ सक्ति दिउन। 12 हाम यो प्रार्थना अददाउ ताकि तमरा लाग्दा मान्सनले हामरा प्रभु येशू ख्रीष्टको प्रसंसा अरुन रे तमन उनरा भया हुनाले तमनले आदर पाउन्या हउ। यो तबइकिलाइ सम्भब भयो क्याकि हमरा परमेश्वर रे प्रभु येशू ख्रीष्ट भौत अनुग्रही छन। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation