२ पत्रुस 3 - डोटेली नयाँ करारप्रभुको दिन 1 प्रिय हो, मइले यिन दुएइ चिठ्ठीमि तमनले पइल्ली सिक्या कुरणीको सम्जना अराइबर तमनलाइ उचित सोच उत्साहित अद्द खोज्जा छु। 2 म इसो अददाछु, क्याकि परमेश्वरका अगमबक्ताले भौत समय पइल्ली बोल्या बचन रे हामरा प्रभु येशू ख्रीष्ट, हामरो मुक्तिदाताको शिक्षालाइ तमनले याद अर भणन्या म चाहनउ, जो तमरा वाँ आया छान्या शिष्याले तमनलाइ सिकायाथ्यो। 3 सब भण्ना महत्त्वपुर्ण कुरणी यो हो कि तमनले यो बुज्जु पणन्छ कि अन्तिम दिन भण्ना ठीक पइल्लिका दिनमि केइ मान्सन धेका पड्डया हुन, जइको जीवन आफनाइ ननिका इच्छा बठेइ नियन्त्रित हुन्छ। तिननले ख्रीष्ट फर्कि आउन्या कुरणीलाइ ठट्टामी उडाउन्या हुन। 4 रे तिनन भणन्या हुन, “उनले फर्कि आउन्या प्रतिज्ञा अर्याछ, तर उन आया आथिन।” क्याकि हामरा पइल्लिका अगुवा सब मर्या, तर आजी लगइ केइ फरक भया आथिन। संसारको सृष्टि भया बठेइ चल्या सब कुरणी जसोतसो चलिरइछन। 5 तिनन जाणी जाणिबर यइ सत्यलाइ मतलब अद्दाइन्न कि सृष्टिको सुरुमि, परमेश्वर बोल्या रे अग्गासको सृष्टि भयो। उनरो बचनले उनले पृथ्बीलाइ भौत पइल्लिका पानी बठेइ अलग अर्यो रे सुक्का जमिनलाइ पानी बठेइ बाहिर निकाल्यो। 6 तसइ पानी बठेइ उनले संसारलाइ नास अर्यो, जइको तइ बेला सृष्टि भयाथ्यो। उनले ठुलो पानी पठायो रे यइले पृथ्बीमि बाढी आयो रे सबइ जिउना प्राणि नास भया। 7 तर परमेश्वरले तसइ बचनले अग्गास रे पृथ्बी अइल लगइ अस्तित्वमि राख्या छ, ताकि तिननलाइ आगोले नास अद्द सकउ। परमेश्वरले तिनन मान्सनलाइ न्यायकी दिनकि निउति राख्या छ, उनले तिनन मान्सलाइ नास अद्द्या हुन, जइले उनरो आज्ञापालन अद्दइन। 8 तर प्रिय हो यइ एक कुरणी जन भुल, परमेश्वरकि निउति एक दिन हजार बर्ष जसो रे हजार बर्ष एक दिन जसो हुन्छ। उनलाइ एक दिन रे एक हजार बर्ष सब बराबर हुन। 9 कोइ मान्सन सोच्चाहान कि प्रभुले आफ्नो फर्कि आउन्या प्रतिज्ञा पुरा अद्द ढिला अद्दा छन। तर प्रभुले तइ किसिमले ढिला अददारयइन। बरु उन तमनसित धैर्य भया छन। क्याकि उनले कसइलाइ नास अद्द चाहानाइन। तर सबइले आफ्ना मन बदलिबर पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या उन चाहानाहान। 10 तर ख्रीष्ट पक्का फर्कि आउन्याहुन। उन चोरकि जसेरि अचानक फर्कि आउन्याहुन। तइ बेला अग्गासमी ठुलो आवाज हुन्या हो, रे अग्गास हराउन्या हो। अग्गासमी भया सुर्य, चन्दमा रे तारा आगाले पुरा रुपमि नास हुन्या हो। तइ दिन, मान्सनले पृथ्वीमि अर्या सब काम तिनरा न्याय अददाइ निउति परमेश्वरले प्रकट अद्दया हुन। 11 मइले भण्या की जसेरि परमेश्वरले पक्का यिन सबइ कुरणी नास अद्द्या हुन, तबइकिलाइ तमनले पबित्र रे परमेश्वरमि समर्पित जीवन जिउनु पणन्छ। 12 तमनले तइ दिनको प्रतिक्षा अरन्ज्या, जब परमेश्वर संसारको न्याय अददाइ आउन्याहुन, तइ दिन छटाइ आउनाइ निउति सक्दो कोशिस अर। तइ दिन आगो बल्लया हो रे अग्गासलाइ नास अद्द्या हो, रे आगाको रापले अग्गासमी भया सबइ चिज पग्लाइ दिन्या हो। 13 तर हाम बिश्वासि परमेश्वरले प्रतिज्ञा अर्या नयाँ अग्गास रे नयाँ पृथ्बीको बाटो हेद्दाउ, ताँ सबइ ठाउ मान्सन परमेश्वरको इच्छा अनसार जीवन बिताउन्या हुन। 14 तबइकिलाइ प्रिय हो, तमनले यिन कुरणीको प्रतिक्षा अर्या हुनाले परमेश्वरलाइ खुशी बनाउन्या, पबित्र रे दोस नभया जीवन बिताउन्या अर रे एक अर्खासित सान्तिमि बस। 15 यइ बारेमि सोच, हामरा प्रभु धैर्य छन, क्याकि उनले तमनलाइ मुक्ति रे आउन्या न्याय बठेइ उम्कन्या मौका दिन्ना छन। हामरा प्रिय बिश्वासि भाइ पावलले लगइ परमेश्वरले उनलाइ दिन्या बुद्दीलाइ प्रयोग अरिबर यो कुरणी तमनलाइ एक चिठ्ठीमि लेख्याथ्यो। 16 उनले बिश्वासिनलाइ लेख्या आफ्ना सब चिठ्ठीमि, उनले तइ कुरणी लेख्यो जो उनले तमनलाइ लेख्यो। तर उनले आफ्नो चिठ्ठीमि लेख्या कोइ-कोइ कुरणी बुज्ज असजि छन। जो मान्सनले निक्केरि सिक्या आथिन रे जो बिश्वासमि स्थिर आथिन, तिननले पबित्र सास्त्रमि भया और खण्डलाइ गलत तरिकाले ब्याख्या अर्या जसेरि तिननले यिन असजि कुरणीको ब्याख्या गलत तरिकाले अददाहान। इसो अरिबर तिनन आफइले परमेश्वर बठेइ आफ्नो नास ल्याउनाहान। 17 तबइकिलाइ प्रिय हो, तमनलाइ अगाडी बठेइ था छ कि यिन कुरणी हुनेइहुन। तबइकिलाइ होशियार होउ ताकि नियम नमाणन्या मान्सनले तमनलाइ झुटि बोलिबर जन अलमल्याउन। यदि तमनले तिनरा पछा लाग्या भण्या तमनले सत्य कुरणीमि बिश्वास अद्द छाडया हउ। 18 तर तमन लगातार हामरा प्रभु रे मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह भौत भण्ना भौत अनुभव अददु पणन्छ, रे उनरा बारेमि तमरो बुजाइ बड्डु पणन्छ। उनलाइ अइल रे सदासर्वदा प्रसंसा होउ। आमेन। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation