Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

२ पत्रुस 1 - डोटेली नयाँ करार

1 म, सिमोन पत्रुस तमनलाइ लेख्दाछु, म येशू ख्रीष्टको सेवक रे छान्या शिष्य हु। म तमन सबलाइ लेख्दाछु, जइले हाम सबइको समान अनमोल बिश्वास पाया छन, यो बिश्वास हामरा परमेश्वर रे मुक्तिदाता येशू ख्रीष्ट बठेइ हामलाइ दिइया हो, जइले हामलाइ परमेश्वरका नजरमि जी ठीक छ त्यो बनाउनाहान।

2 म प्रार्थना अद्दउ कि परमेश्वर रे येशू हामरा प्रभुको ज्ञानमि तमन बडिबर जा, रे परमेश्वरले तमनलाइ भौत भण्ना भौत अनुग्रह रे सान्ति दिउन।


ख्रीष्टको बोलावट रे चुनाउ

3 परमेश्वरले आफ्नो सक्ति बठेइ उनलाइ प्रसन्न बनाउन्या जीवन जिउनाइलाइ हामलाइ चाइया सब कुरणी दिया छ। यो सम्भब छ क्याकि हामले परमेश्वरलाइ चिन्नाउ रे उनइ हुन जइले हामलाइ आफ्नो महिमा रे नैतिक भलाइ बठेइ हामलाइ आफ्नो प्रजा हुनाइ बोलाया छ।

4 रे उनरो महिमा रे भलाइका लाग्दा, उनले हामलाइ भौत ठुलो रे अनमोल प्रतिज्ञा दिया छन। यिन बरदान प्रयोग अरिबर हाम यो संसारको खराब इच्छा बठेइ बच्च सक्दाउ, जइले मान्सनलाइ नष्ट अरन्छ, रे परमेश्वरको आफनोइ स्वभावमि सहभागी हुन सक्दाउ।

5 क्याकि तमन परमेश्वरको स्वभावमि सहभागी हुनाइ बनिया हौ, तमनले ख्रीष्टमी बिश्वास अद्द्या मान्तर होइन, तर तमनले औरकि निउति सदाइ असल काम अद्द्या कोशिस लगइ अददु पणन्छ। तमनले असल काम अद्द्या मान्तर होइन, तर तमन बुद्दिमान तरिकाले ब्यबहार अद्द्या मान्स लगइ बन्नु पणन्छ।

6 तमनले ज्ञानि भइबर मान्तर जीवन बिताउनु हुनइन, तर तमन आफइ संयमि लगइ हुनु पणन्छ। तमन आफइ संयमि हुन्या मान्तर होइन, तर तमन दुःखमि लगइ धैर्य भइबर बस्सु पणन्छ। तमन धैर्य भइबर बस्सु मान्तर होइन, तर तमनले परमेश्वरलाइ खुशी बनाउन्या जीवन लगइ जिउनु पणन्छ।

7 तमनले परमेश्वरलाइ खुशी बनाउन्या किसिमले मान्तर जीवन जन बिता, तर आफनाइ परिबारका सदस्यकि जसेरि तमनले एक अर्खालाइ मान्तर प्रेम अददु हुनइन, तमनले सब मान्सनलाइ लगइ प्रेम अददु पणन्छ।

8 यदि तमनले इसेरि भौत भण्ना भौत आफ्नो जीवन बिताया भण्या, तइले तमन हाम्रो प्रभु येशू ख्रीष्टलाइ काम लाग्द्या रे फलदायी किसिमले जाणन्या हौ।

9 तर यदि एक मान्सले इसेरि जीवन बिताउनइन भण्या, त्यो एक निक्केरि हेद्द नसक्द्या अथवा अन्धो मान्स जसोइ हो। उइले यो बिर्स्या छ कि ख्रीष्टमी बिश्वास अददु भण्ना अगाडी उइले अर्या पाप परमेश्वरले क्षमा अर्याछ।

10 तबइकिलाइ बिश्वासि भाइन हो, आफइलाइ रे और मान्सनलाइ यो धेकाउनाइ और बरता असल ब्यबहार अद्द्या कोशिस अर कि परमेश्वरले तमनलाइ आफ्नो मान्स हुनाइ चुन्या छ रे बोलाया छ। यदि तमनले तसो अर्न्छौ भण्या, तमन पक्‍कालगइ परमेश्वर बठेइ कभइ अलग हुन्या आथिनु,

11 रे परमेश्वरले तमनलाइ येशू ख्रीष्ट भया राज्यमि भव्य स्वागत दिन्या हुन, जो हामरा प्रभु रे मुक्तिदाता हुन, उनले ताँ सदासर्वदाकि निउति राजा भइबर राज्य अद्द्या हुन।


धर्मशास्त्रको अगमबाणी

12 पइलगइ तमनलाइ यिन कुरणी था भइ सक्या छन, रे मान्सनले तमनलाइ सिकाया सत्य शिक्षामि बलियो भयाछौ, म तिन कुरणिका बारेमि याद दिलाइ राख्द्या हु।

13 मलाइ था छ कि म जिउनो हुनज्या तमनसित प्राय तिन कुरणिका बारेमि बोलिराख्दु ठीक छ, ताकि तमनले तिन कुरणी बिस्सद्या होनु।

14 क्याकि म जाण्नउ कि म छटाइ मद्द्या हु, क्याकि हामरा प्रभु येशू ख्रीष्टले मलाइ स्पष्ट रुपमि त्यो धेकाइदिया छ।

15 तबइकिलाइ म तमनलाइ यिन कुरणी अइल लेखिबर कडा मेहनत अददाछु, ताकि म मर्या पछा तमनले यिन कुरणी जबलगइ याद अद्द सक।

16 जब हाम ख्रीष्टले छान्या रे पठाया शिष्याले तमनलाइ हामरा प्रभु येशू ख्रीष्टको सक्ति रे आगमनका बारेमि भण्या थ्या, तब चलाक होइबर हामले तमनलाइ बनाया दन्त्य कथा भण्ना थेइन। बरु हाम आफइले ख्रीष्टको ठुलो महिमा धेक्याछौ।

17-18 हाम उनसित पबित्र पर्वतमी थ्या, जब उनले परमेश्वर पिता बठेइ आदर रे महिमा पायो। तइ बेला सर्वोच्च महिमा भया परमेश्वरको आवाजले उनलाइ इसेरि भण्यो, “यिन मेरा आफ्नाइ प्रिय चेलो हुन, जइसित म भौत खुशी छु।” हाम आफइले लगइ स्वर्ग बठेइ आया यो आवाज सुण्या।

19 तबइकिलाइ हाम अगमबक्ता बठेइ लेखिया पबित्र सास्त्रमि आजी लगइ भरोसा राख्दाउ। यदि तमनले यो सन्देशमि ध्यान दिया भण्या तमनले असल काम अरन्छउ, क्याकि यो ब्याहान नभया सम्म अन्धकारमि चम्किरया बत्ति जसो हो रे बिहानको उज्यालाले संसारमी ज्योति लेया जसो ख्रीष्टको ज्योति तमरा हृदयमि चम्कन्या हो।

20 तर यो कुरणी बुज्जु महत्त्वपुर्ण छ कि पबित्र सास्त्रमि तमनले पढ्या अगमबक्ताका बचन केवल अगमबक्ताका आफ्नाइ बिचार मान्तर होइन।

21 क्याकि केइलगइ भविष्यवाणी मानिस बठेइ आया होइन। तर मान्सनले परमेश्वर बठेइ आया सन्देश बोल्नज्या पबित्र आत्माले तिनरो हृदयलाइ उस्कायो।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan