२ कोरिन्थी 3 - डोटेली नयाँ करार1 कि आजी हाम आफनी तारिफ अद्दाछु? कि कसइ-कसइले चाइएइ जनि हामले तमनलाइ अथवा तमन बठेइ औरलाइ सिफारिस पत्र धेकाउनु पणन्छ ब? 2 तमन आफइ सबलाइ परमेश्वरकि निउति अर्या मेरो कामलाइ सिफारिस अद्द्या पत्र जसाइ हौ, जो हामरो हृदयमि लेखिया छ, रे हामले तमरा बिचमि अर्या असल काम सब मान्सनले चिन्न रे पड्ड सक्दाहान। 3 तमनइ धेकाउन्छौ कि तमन ख्रीष्टले लेख्या चिठ्ठी जसा हौ, यो चिठ्ठी हामरा सेवाको प्रतिफल थ्यो, जो मुसिले होइन अथवा ढुङ्गाका पाटिमि, तर जिबित परमेश्वरका आत्माले मान्सका हृदयकि पाटिमि लेखिया हो। 4 ख्रीष्ट बठेइ हामरो भरोसा परमेश्वरमि भया हुनाले हाम यो कुरणी भण्नाउ। 5 केइलगइ काम हाम आफइले अद्द सक्द्या खुबी हाममि छ भणन्या हाम भण्नाइन। तर परमेश्वरले हामलाइ यो खुबी दिनाहान। 6 नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान। नयाँ करारको महिमा 7 जब मोशाको कानुन ढुङ्गाका पाटिमि लेखियाथ्यो, तइ बेला परमेश्वरको महिमा धेकियो। इस्राएल देशका मान्सनले भौत समय सम्म मोशाको अनार हेद्द सकेइन, क्याकि यो चम्किनाथ्यो जबकि यो चमक लामो समय सम्म रयइन। तबइकिलाइ यदि मोशाका कानुनमी आधारित सेवाले मृत्यु ल्याउछ, जइमि तसो महिमा थ्यो भण्या, 8 पबित्र आत्माको सेवाको काम झिक बडता महिमामय हुन्या हो। 9 क्याकि दोषि ठर्याउन्या, कानुन महिमामय थ्यो भण्या, मान्सनलाइ परमेश्वरका अगाडी धर्मि ठर्याउन्या नयाँ करार झिक बडता महिमामय हुन्छ! 10 यइ नयाँ करारका महिमाका लाग्दा मोशाको कानुनको महिमा आब महिमा जसो धेकीनइन। 11 क्याकि यदि कानुनमी केइ समयकी निउति महिमा रन्छ भण्या, सदाइकि निउति रइरन्या नयाँ करारमी झिक कति ठुलो महिमा हुन्छ! 12 तबइकिलाइ हामरो इसो आसा भया हुनाले हाम भौत साहासी भयाछौ। 13 हाम मोशा जसा होइन, जइले आफ्नो अनार बठेइ घट्टोइ जान्या रे अन्तमी हराउन्या परमेश्वरको महिमा इस्राएल देशका मान्सनले जनधेकुन भणबर आफ्नो अनारमि घुम्टो हाल्या थ्यो। 14 तर तिनरा मन कठोर भयाथ्या, क्याकि आजका दिन सम्म पुरानो करार पड्न्ज्या त्यो घुम्टो रइरन्छ, त्यो घुम्टो ख्रीष्टमी बिश्वास अर्या बठेइ मान्तर हटाइन्छ। 15 हो, आज सम्मलगइ मोशाको कानुन पड्न्ज्या तिनरा हृदयमि घुम्टो हालिया हुन्छ। तबइकिलाइ तिननले यो पूर्ण रुपमि बुज्न सक्दाइन। 16 तर जब कसइ मान्सले प्रभु येशूमि बिश्वास अरन्छ, तब त्यो घुम्टो हटाइन्छ। 17 आब प्रभु आत्मा हुन रे जाँ प्रभुका आत्मा छन ताँ कानुन बठेइ स्वतन्त्रता हुन्छ। 18 हाम सबले दरपन जसो घुम्टो नभया अनारमि प्रभुको महिमा धेकाउनाउ। रे परमेश्वरले हामलाइ उन जसोइ बनाउन्ना छन रे हामरो महिमा झिक-झिक बड्डा छ। यो प्रभुको काम हो, जो पबित्र आत्मा हुन। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation