Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

१ तिमोथी 2 - डोटेली नयाँ करार


आराधनाका बारेमि शिक्षा

1 सब कुरणी भण्ना महत्वपूर्ण म बिन्ति अद्दउ कि सब मान्सनका निउति परमेश्वरलाइ नम्र-निबेदन, प्रार्थना रे मध्यस्थ बिन्ति रे धन्यबाद दिय।

2 राजान किलाइ रे और सब जो अधिकारका पदमी छन तिननकिलाइ प्रार्थना अर, ताकि तिननले हामलाइ सान्ति रे सुरक्षामि बस्साइलाइ सक्क्षम अरुन, ताकि हामले परमेश्वरको आराधना अद्द सकु रे परमेश्वरका इच्छा अनसार काम अद्द सकु।

3 यिसा प्रार्थना ठीक हुन, रे परमेश्वर हामरा मुक्तिदातालाइ ग्रहणयोग्य छन।

4 उनले सब मान्सन बच्या रे सत्यको ज्ञानमि आया चाहानान।

5 क्याकि एक मान्तर परमेश्वर छन, रे एक मान्स छन जइले परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ताको काम अददाहान, उन ख्रीष्ट येशू हुन।

6 ख्रीष्टले सब मान्सनलाइ पाप रे मृत्युको दण्डको ज्याला बठेइ छुटकारा दिनाइलाइ आफइलाइ बलि अर्यो। उनरा मृत्यु बठेइ परमेश्वरले साबित अर्यो कि ठीक समयमि उनले सब मान्सन बच्या चाहानान।

7 तबइकिलाइ परमेश्वरले मलाइ सुसमाचारको प्रचारक रे एक छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो। उनले मलाइ बिश्वासको सत्य सन्देश गैर-यहुदिलाइ सिकाउनाइलाइ नियुक्त अर्यो। म झुटि बोल्लारयइन, म सत्य बोल्ला छु।


मण्डलिमि स्वानी रे बैकानलाइ आदेस

8 म चाहानउ कि जबलगइ तमन परमेश्वरको आराधना अददाइ जम्मा हुन्छौ, परमेश्वरलाइ स्वीकारयोग्य जीवन बिताउन्या बैकानले आफ्नो हात उठाइबर परमेश्वरमि पूरारुपमी समर्पित भइबर बिनाक्रोध रे बिनाविबाद प्रार्थना अरुन।

9 इसेरि म यो लगइ चाहानउ कि बिश्वासि स्वानिले स्वाउन्या लत्ता लाउन जो आदरयोग्य रे स्वीकारको योग्य हुन्छ। रौको बडता सिंगार, सुण, मोति रे महंगा लत्ता लाइबर औरलाइ आकर्षित जन अर।

10 बरु तिननले और मान्सनकिलाइ असल काम अरउ जो तिनरि निउति ठीक छ क्याकि परमेश्वरको भक्ति अद्दयइ स्वानिनलाइ यइ उचित छ।

11 जब कसइले बिश्वासिलाइ सिकाउना छन, तब सब स्वानिनले सान्त रे आदरसित सिक्दु पणन्छ।

12 म स्वानिनले बैकानलाइ सिकाउन्या अथवा तिननमि अधिकार जमाउन्या अनुमति दिनइन। कसइले सिकाउनज्या स्वानिनले सान्त भइबर सुण्नु पणन्छ।

13 तबइकिलाइ म यो भण्नाछु क्याकि परमेश्वरले आदमलाइ पइल्ली बनायो रे तइ पछा हव्वालाइ बनायो।

14 अर्खो कारण यो हो कि स्यापले छल अर्या आदमलाइ होइन तर हव्वालाइ हो। रे इसेरि हब्बाले परमेश्वरको कानुन तोड्या हो।

15 तर स्वानिनले बालकलाइ जन्म दिया बठेइ रे जबसम्म तिनन ख्रीष्टमी लगातार बिश्वास अर्यो भण्या, और मान्सनलाइ प्रेम अर्यो भण्या, रे सुद्द रे उचित किसिमले ब्यबहार अर्यो भण्या परमेश्वरले तिननलाइ बचाउन्या हुन।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan