Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

१ पत्रुस 5 - डोटेली नयाँ करार


अगुवा रे जवानलाइ अनुरोध

1 म तमन ताँका मण्डलिका अगुवानलाइ लगइ केइ भणन्न चाहानउ क्याकि म लगइ तमन जसोइ एक अगुवा हु। म आफइले ख्रीष्टले भौत समय अगाडी पाया कष्ट धेक्या छु। जब उन आजी फर्कि आउन्याहुन, म लगइ उनरो महिमामि साजेदार हुन्या हु। आब म तमनलाइ आग्रह अद्दउ,

2 जसेरि गोवालाले आफ्ना भेडाको हेरचाह अरन्छ, तमनले सब मान्सनको हेरचाह अददु पणन्छ, जइलाइ परमेश्वरले तमरो जिम्मामि दिया छ। यो स्वइच्छाले अर, क्याकि तमनले तसोइ अर्या परमेश्वरले चाहानाहान। यइ कामलाइ करले जन अर। यो कामलाइ पैसा पाउनाइ लगइ जन अर, तर परमेश्वर रे मान्सनको सेवा अद्द्या इच्छाले अर।

3 रे सासक जसइ तमरो जिम्मामि दिया मान्सनमि हुकम जनचला, तर तिनरा निउति असल उदाहरण हौ।

4 जब येशू ख्रीष्ट फर्कि आउन्याहुन, जो हामरो मुख्य ग्वाला हुन, तब तमनलाइ एक सुन्दर मुकुट दिन्या हुन, जइको चमक कभइ कम हुन्या आथिन।

5 तसेरि जबान हो, बुढापाकाका अधिनमी बस। तमन सबले नम्रतासित एक अर्खालाइ सहयोग अददु पणन्छ। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “परमेश्वरले घमण्डिको बिरोध अददाहान, तर नम्रलाइ अनुग्रह अददाहान।”

6 तबइकिलाइ परमेश्वरका अगाडी नम्र होउ, जो सक्तिशाली छन, ताकि उनले चुन्या दिनमि तमनलाइ असल ठाउँमि उच्च पार्याको होस।

7 परमेश्वरलाइ आफ्न सब चिन्ता रे फिक्री भण, क्याकि उनले तमरो वास्ता अद्दाहान।

8 आत्मा नियंत्रित होउ रे जागा रअ, क्याकि तमरो शत्रु सैतान मान्सनलाइ नष्ट अददाइ निउति चारै तिर घुम्दा छ। उ गर्जन्या सिंहकि जसेरि कइलाइ फेला पार्लो रे खाउँलो भणबर दाउ खोजबर घुम्दा छ।

9 तमरो दृढ बिश्वाससित तइको बिरोध अर। याद अर कि संसार भरि भया बिश्वासीनले लगइ इसोइ कष्टको अनुभव अददु पण्या छ।

10 परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।

11 उनले सदासर्वदाकि निउति सक्तिशाली रुपमि सासन अद्द्या हुन। आमेन।


अन्तिम अबिबादन

12 सिलासका सहयोगले मइले यो छोटो पत्र तमनलाइ लेखिबर पठाया छु। ख्रीष्टमी म उइलाइ बिश्वासयोग्य भाइ सम्झनउ। मेरो चिठ्ठी लेख्दुको उद्देश्य तमनलाइ उत्साह दिनु रे निश्चित अददु हो कि तमनले अनुभव अददार्या तमरा निउति परमेश्वरको अनुग्रह हो। यइ अनुग्रहमी दृढ होइबर खडा होउ।

13 तमन जसाइ परमेश्वर बठेइ चुनिया बेबिलोन सहरको बिश्वासीनले तमनलाइ अबिबादन पठाया छन। मर्कुसले लगइ तमनलाइ अबिबादन पठाया छन। जो मेरो चेलो जसोइ छन।

14 एक अर्खालाइ साचो प्रेमले अबिबादन अर। म प्रार्थना अद्दउ कि परमेश्वरले तमन हरेकलाइ सान्ति दिया होस, जो ख्रीष्टका हौ।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan