१ पत्रुस 4 - डोटेली नयाँ करारपरमेश्वरकि निउति जिउनु 1 तबइकिलाइ ख्रीष्टले आफ्नो सरीरमि हुनज्या दुःख भोग्यो, रे तमन लगइ उनरो जसो बिचार राखिबर दुःख भोग्दाइ तयार हुनु पणन्छ। क्याकि यदि तमन ख्रीष्टको निउति दुःख भोग्दाइ इच्छा अर्नछौ भण्या, तमनले पाप अद्द छाड्डया निर्णय अर्या छौ। 2 जइका लाग्दा तइ मान्सले यइ पृथ्बीमि आफ्नो बाँकि जीवन आफ्नइ पापी मानब इच्छा पुरा अरिबर बाँच्या आथिन, तर उइले परमेश्वरले चाया काम अद्द्या हो। 3 बितेका दिनमि तमनले अबिश्वासिनलाइ अद्द मन पड्डया काम अरिबर भौत समय बर्बाद अर्या। तमरो जीवन अनैतिकता, अभिलाषा, भोज, मद्यपान, मोजमज्जामि, रे मुर्ति पुजामी बित्यो, जइलाइ परमेश्वरले घृणा अददाहान। 4 तबइकिलाइ तमरा पुराना साथी छक्क पड्डाहान, जब तमन तिननले अद्द्या दुष्ट काममी सामेल हुनानु। तबइकिलाइ तिननले तमरो बारेमि खराब कुरणी बोल्लाहान। 5 तर इसो समय आउन्या हो, जब तिन मान्सनले तिन दुष्ट कामका बारेमि परमेश्वरको प्रस्नको उत्तर दिनु पड्डया हो। क्याकि परमेश्वर सब मान्सनको न्याय अददाइ तयार छन, चाहे जो आजी लगइ जिउना छन अथवा जो मरिसक्या छन। 6 तबइकिलाइ मर्या मान्सनले लगइ ख्रीष्टको बारेमि सुसमाचार सुण्यो, तिनरा शरीर और सब मान्सनकि जसेरि मद्दु पण्यो, तर आब तिनन सदासर्वदा परमेश्वरसित आत्मामी बच्या छन। 7 सब कुरणीको अन्त्य नजिक आया छ। तबइकिलाइ तमनले स्पष्ट रुपमि सोच रे आफइलाइ बसमि राख, ताकि तमन प्रार्थना अद्द सक। 8 सब भण्ना महत्त्वपुर्ण एक अर्खालाइ गइलो प्रेम अर। क्याकि यदि तमनले मान्सनलाइ प्रेम अर्या भण्या, तमन सदाइ तिननले अर्या केइलगइ पाप क्षमा अद्द तयार हुन्या हौ। 9 मान्सनलाइ तमरा घरमि स्वागत अर रे केइ गुनासो नअरिबर इसो अद्दया अर। 10 हरेक मान्सले परमेश्वरको अनुग्रह बठेइ बरदान पाया छ रे तिननले त्यो बरदान औरलाइ सहयोग अददाइ प्रयोग अददु पणन्छ। तिननले आफ्ना बरदान परमेश्वरका असल दासकि जसेरि निक्केरि प्रयोग अददु पणन्छ। 11 उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन। ख्रीष्टियान भयामि कष्ट-भोग 12 प्रिय हो, तमनले भोग्दार्या दुःख लाग्दो कुरणिका बारेमि अचम्म जन माण, क्याकि तमन ख्रीष्टका हौ। तर यिन कुरणी यो धेकाउनाइ निउति हुन्नाछ, कि तमन साच्ची परमेश्वरमि बिश्वास अर्न्छौ कि अददानु। तबइकिलाइ, यो जन सोच कि केइ अचम्म हुन्नाछ। 13 यइका बारेमि खुशी हौ, क्याकि तमन ख्रीष्टले भोग्या कष्टमी सहभागी भयाछौ। तबइकिलाइ जब ख्रीष्ट सबइ मान्सनलाइ आफ्नो महिमा प्रकट अददाइ आजी आउन्याहुन, तब तमरो आनन्द साचि ठुलो हुन्या हो। 14 यदि ख्रीष्टका नाउँमि तमन निन्दित भया भण्या तमन धन्यका हौ। क्याकि महिमित परमेश्वरका आत्मा तमनमि बास अददाहान। 15 तर तमन मध्य कसइले लगइ हत्यारा, वाँ चोर वाँ खराबी अद्द्या वाँ अर्खाका कुरणीमि हातहाल्ल्याइ जनि दु:ख जन भोग 16 तर कसइले ख्रीष्टियन भया हुनाले दु:ख भोगन्छ भण्या त उइले लाज जन माणौ तर ख्रीष्टियन भया हुनाले उइले परमेश्वरलाइ धन्यबाद देओस। 17 क्याकि परमेश्वरको आफ्नोइ परिबार बठेइ न्याय सुरु हुन्या समय आया छ। यदि परमेश्वरले पइल्ली हाम बिश्वास अद्द्याको न्याय अरेले उन बठेइ आया सुसमाचारलाइ नमाण्न्यालाइ कसो होलो तइ कुरणिका बारेमि सोच। 18 जसेरि पबित्र सास्त्र मा लेखिया छ, “यदि परमेश्वरका आफ्नाइ मान्सनले उद्दार पाउनु एक्दमइ असजि छ भण्या, दुष्ट रे पापी मान्सन पक्कालगइ हराउन्या हुन!” 19 तबइकिलाइ जइले परमेश्वरले इच्छा अर्या अनसार दु:ख भोगन्छ, उइले तिननलाइ बनाउन्या परमेश्वरमि भरोसा राखि राख्दु पणन्छ। परमेश्वरले सदाइ आफले प्रतिज्ञा अर्या कुरणी पुरा अददाहान, तबइकिलाइ असल काम अरि राख। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation