Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

१ पत्रुस 3 - डोटेली नयाँ करार


बैकान रे स्वानी

1-2 स्वानी हो, तमन लगइ आफ्ना बैकानका अधिनमी बस, ताकि यदि तिनन मध्ये कसइले परमेश्वरको बचनमी बिश्वास अद्द बठेइ इन्कार अददाहान भण्या, तमरो व्यबहारले तिननलाइ केइ नभणिबर लगइ बिश्वास अद्द्या बनाउन्या छ। तिननले ख्रीष्टमी बिश्वास अद्द्या छन, जब तिननले तमरो सुद्द रे भक्ति ब्यबहार धेक्दाहान।

3 रौको बडता सिंगारपटार, सुनको गहनापात रे महंगा लत्ता तमरो बाइरि सिंगारपटार जन होउ।

4 तमरा हृदयमि भया कुरणीले तमनलाइ सुन्दर बनाउन्छ। त्यो नम्र रे सान्त ब्यबहार हो, जो हरानइन जइलाइ परमेश्वरले भौत मूल्यवान माणनाहान।

5 भौत समय अगाडी भया स्वानी मान्स जइले परमेश्वरमि बिश्वास अरन्थ्या रे उनमी आफ्नो आसा राख्याथ्यो, तिननले आफ्ना बैकानको आज्ञापालन अरिबर आफलाइ सुन्दर बनाउनथ्या।

6 साराले जनि, जइले अब्राहामलाइ स्वामि भंणिबर तिनरो आज्ञापालन अरन्थीन, त्यो भण्या यदि तमनले और मान्सलाइ असल अर्या रे चिन्ताको डर आथिन भण्या तब तमन साराका चेली जसाइ हुन्या हौ।

7 बैकान हो, आफनी स्वानी सित बिचारशिल होइबर बस्सु पणन्छ, रे तमनले यो याद राख्दु पणन्छ कि तिनन तमन भण्ना कमजोर छन, तबइकिलाइ तमनले तिनरो सम्मान अददु पणन्छ। क्याकि तमन दुएइ परमेश्वरले अनुग्रहसित दिया बरदानमी साजेदार छौ, जो अनन्त जीवन हो। इसो अर ताकि जब तमनले उनलाइ प्रार्थना अर्न्छौ परमेश्वरले सुण्या होस।


असल काम अरन्ज्या आउन्या कष्ट

8 अन्त्यमि म तमनलाइ यो भणन चाहनउ, कि एकतामी बस, एक अर्खाकि निउति वास्ता अर, एकइ परिबारका सदस्य जसेइ एक अर्खालाइ प्रेम अर। एक अर्खा प्रति दयालु होउ, रे एक अर्खासित नम्र होउ।

9 खराबिको बदला खराबी जन अर अथवा अपमानको बदला अपमान जन अर बरु तइका सट्टामी, आशिस दिन्या होउ, क्याकि औरलाइ आशिस दिनाइ निउति परमेश्वरले तमनलाइ बोलाया हो। यदि तमनले इसो अर्या भण्या परमेश्वरले तमनलाइ लगइ आशिस दिनाहान।

10 क्याकि पबित्र सास्त्रमि लेखिया छ, “यदि एक ब्यक्तिले आफ्नो जीवनको आनन्द लिन चाहन्छ, रे निको दिन धेक्दा इच्छा अरन्छ भण्या, उइले खराब कुरणी भण्ना बठेइ होशियार हुनु पणन्छ। रे उइले तसा कुरणी बोल्ल छाड्डु पणन्छ जो सत्य आथिन।

11 उइले खराब काम अद्द छाड्डु पणन्छ। बरु उइले जी असल छ त्यो अददु पणन्छ। औरसित सान्तिमि रनाइ निउति कडा महेनत अर।

12 क्याकि परमेश्वरले धर्मि मान्सनको वास्ता अददाहान, रे उन तिनरा प्रार्थना सुणनाइलाइ सदाइ तयार हुनाहान। तर परमप्रभु खराब काम अद्द्या मान्सनका बिरुद्दमि काम अददाहान।”

13 यदि तमनले सदाइ निका काम अददाइ कोशिस अर्न्छौ भण्या, तब पक्‍कालगइ कसइले तमनलाइ चोट पुर्याउन सक्दइन।

14 तर यदि हामरो धर्मि ब्यबहारका लाग्दा हाम दुःख पाउनाउ भण्या, हामी साच्ची आशिषित हुनाउ। तबइकिलाइ, यदि हामलाइ धम्कि दिन्या मान्सन छन भण्या, तिननसित जनडरा रे भयभित जन होउ।

15 तर तमरो हृदयमि ख्रीष्टको निउति श्रद्धा होस, रे उनलाइ प्रभुको रुपमि आदर अर। रे सब बिश्वासिन साजेदार हुन्या आसाको बारेमि कसइले लगइ सोध्यो भण्या जबाफ दिनाइ निउति सदाइ तयार होउ।

16 तर यो बिनम्र रे आदरपुर्ण तरिकाले अर। सदाइ जी ठीक छ त्यइ अर। तब यदि मान्सनले तमरो बिरुद्दमि खराब कुरणी अददाहान भण्या, तिनन लाजमि पड्डया हुन जब तिननले तमरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा तमरो असल ब्यबहार धेक्दाहान।

17 यदि हामरो असल कामका लाग्दा हामले कष्ट भोग्दाउ रे यो हामरा निउति परमेश्वरको इच्छा हो भण्या यो असल हो। त्यो हामरो खराब कामका लाग्दा कष्ट पाउनु भण्ना उत्तम हो।

18 म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।

19 तब उनरो आत्मा गयो रे कैदमी पण्या आत्मालाइ सुसमाचार प्रचार अर्यो जाँ मर्या मान्सनका आत्मा छन।

20 यिन तिन आत्मा थ्या, जइले भौत समय पइल्ली परमेश्वरको आज्ञापालन अरेइन। जब नोआले आफ्नो जहाज बनाउनाथ्या, तब मान्सनले पाप अद्द छाडिबर परमेश्वरतिर फार्कनाहान कि भणबर परमेश्वरले धैर्यतासित पख्याथ्या। तर आठ जाना मान्तर त्यो डर लाग्दो बाढी बठेइ बचाइया।

21 पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन,

22 रे उन स्वर्गमि गया छन। उन आब परमेश्वरको दाहिने हाततिर सब भण्ना महत्त्वपुर्ण ठाउँमि छन, रे उनले सब स्वर्गदुत रे सब अधिकारी रे सक्तिमि सासन अददाहान।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan