१ पत्रुस 2 - डोटेली नयाँ करार1 तबइकिलाइ सब किसिमका ननिका ब्यबहार अद्द इन्कार अर। औरलाइ धोका जन दिय, कपटि जन होउ। और कि भौत रिस जन अर। और मान्सका बिरुद्दमि ननिका कुरणी जन अर। 2 जसेरि नयाँ जन्म्या बालक आफ्नि आमाको सुद्द दुध खोजन्छ तसेरि तमनले परमेश्वरको बचन सिक्दाइ खोज्ज पणन्छ, ताकि तमन आत्मिक रुपमि परिपक्व हुन सक। तब छाड्डीबार, परमेश्वरले तमनलाइ यइ संसारका खराब चिज बठेइ पुरा रुपले बचाउन्या हुन। 3 क्याकि जसो पबित्र सास्त्रमि लेखिया छ, “तमले अनुभव अर्या छौ कि प्रभु भला छन।” 4-5 तमन प्रभु येशूका वाँ आयाछौ। उन एक भबनको जग बसाल्या मुल ढुड़गा जसाइ हुन, तर उन जिबित ढुड़गा हुन। उनलाइ भौत मान्सनले अस्वीकार अर्यो, तर परमेश्वरले उनलाइ चुन्यो रे उनलाइ भौत बहुमुल्य ठान्यो। रे जसेरि मान्सनले भबन ढुड़गाले बनाउनाहान, तसेरि परमेश्वरले लगइ तमनलाइ एक समुहमी जम्मा अराया छ, जइमि परमेश्वरको आत्माले बास अददाहान, ताकि तमनले येशू ख्रीष्टले हामरि निउति जी अर्यो, तसो पुजारिले बलि चढाउन्या जसा काम अद्द सक, जइले परमेश्वरलाइ खुशी पाणन्छ। 6 यो पबित्र सास्त्रमि परमेश्वरले भण्या जसोइ छ, हेर! म यरुशलेम सहरमि कुनाको ढुङा जसोइ कसइलाइ राख्दा छु। उन जग बसाल्लाइ चुनिया एक बहुमुल्य ढुङा जसो हो। जइले उनमी भरोसा अरन्छउ सर्ममि पड्डया आथिन। 7 तमन येशू ख्रीष्टमी बिश्वास अद्द्याकि निउति यो ढुङा भौत मूल्यवान छ। तर पबित्र सास्त्रले उनमी बिश्वास नअद्द्या मान्सका बारेमि भण्नाहान कि, “जइ ढुङालाइ भबन निर्माण अद्द्याले प्रयोग अद्द इन्कार अर्यो यो जग बसाल्लाइ बहुमुल्य ढुङा बन्या छ।” 8 रे आजी पबित्र सास्त्रमि लगइ लेखिया छ, “यइ ढुंगाले मान्सनलाइ भइयाइनि लोटाउन्या हो, यो एक पखान हो जइले तिननलाइ लोट्टाउन्या हो।” तिनन तसेरि लोट्टाहान, क्याकि तिननले परमेश्वरको बचन पालन अददाइ इन्कार अददाहान। परमेश्वरले तिनरि निउति इसोइ योजना अर्याथ्यो। 9 तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक। 10 एक बेर तमन परमेश्वरका प्रजा थ्यानु, तर आब तमन परमेश्वरका प्रजा भयाछौ। एक बेर तमनले परमेश्वरको कृपा पाया थ्यानु तर आब तमन यइलाइ जाणन्छौ, क्याकि उनले पइल्ली तमनलाइ आफ्नो कृपा धेकायाछ। 11 प्रिय हो, तमन यइ संसारमी बिदेशी रे प्रबासी जसाइ बन्याछौ। म तमनलाइ बिन्ति अद्दउ कि तिन सबइ दुष्ट शारीरिक इच्छा बठेइ टाडा बस, क्याकि इसा चाहाना तमरा आत्माको बिरोधमी सदाइ लड्डाहान। 12 परमेश्वरमि बिश्वास नअद्द्या मान्सन तमनका वलतिर पलतिर हुनाहान रे तमनले गलत अददाछौ भणन सक्दाहान। इसो असल जीवन बिता कि तिननले तमनले अद्द्या असल काम धेक्द्या हुन रे ख्रीष्टको फर्कि आउने दिनमि परमेश्वरलाइ महिमा दिन्या हुन। सासक रे मालिकको अधिनमी 13 प्रभुलाइ सम्मान दिनाइ निउति तमनले यइ संसारमी अधिकार भया सबको आज्ञापालन अददु पणन्छ त्यो भण्या राजा हो, जो सब भण्ना महत्त्वपुर्ण अधिकारी भया हुन्छ। 14 रे हाकिम, जो राजा बठेइ नियुक्त भया हुनाहान। तिनन गलत काम अद्द्यालाइ सजाय दिनाइ रे सहि काम अद्द्यालाइ सम्मान दिनाइ पठाइया हुनाहान। 15 क्याकि यो परमेश्वरको इच्छा हो, कि हामरो निको व्यबहारले परमेश्वरलाइ नचिन्या मान्सनले आब हामलाइ झुटो आरोप लाउन्या हिम्मत आथिन, क्याकि यो स्पष्ट छ कि तिनरो झुटो आरोप सत्य होइन। 16 तमनलाइ भण्या, कोइलगइ आथिन जइले तमनले चाया काम अद्द बठेइ रोक्द सकन्छ, क्याकि तमन हामरा प्रभु येशू ख्रीष्ट बठेइ पइल्ली स्वतन्त्र भइ सक्याछौ। तर खराब काम अद्द्याकि निउति यइलाइ बहाना जन बना। बरु तमनले आफ्नो काममी यो धेकाउनु पणन्छ कि तमन साँच्चि परमेश्वरका सेवक हौ। 17 सब मान्सनलाइ आदर अर। बिश्वासि भाइ बइनीलाइ प्रेम अर, परमेश्वरसित डरा, राजाको आदर अर। 18 तमन नौकर, जो घरमि काम अद्द्या अरन्छौ रे बिश्वासि छौ, तमनले आफ्नो मालिकको आज्ञापालन अददु पणन्छ रे सदाइ तिनरो आदर अददु पणन्छ। यिसो तमनले सब प्रकारका मालिकलाइ अर, तिनन दयालु रे ब्यावहारिक भया लगइ अथवा निर्दयी भया लगइ। 19 क्याकि यदि हामरो गल्ती नभया लगइ हामले खालीसार दुःख सनाउ, रे परमेश्वरले सब कुरणी जाण्नाहान भणि हाम सोच्चाउ भण्या, परमेश्वर हामसित खुशी हुनाहान। 20 तर यदि तमन गलत काम अरिबर कुटाइ खान्छौ भण्या, तमरो सजायमि धैर्य हुनु केइ प्रसंसाको कारण आथिन। तर यदि तमनले राम्रो कामकी निउति दु:ख भोगन्छौ भण्या, रे तमन धैर्य हुन्छौ भण्या, तब परमेश्वर प्रसन्न हुनाहान। 21 परमेश्वरले तमनलाइ बोलाया एक कारण यो हो कि तमनले उनरो निउति कष्ट भोग्दु पड्डया हो। ख्रीष्ट, जइले तमरि निउति कष्ट भोग्यो, उन तमरो उदाहरण छन। तबइकिलाइ तमनले उनले अर्या कामको अनुकरण अददु पणन्छ। 22 पबित्र सास्त्र मा लेखिया छ, “उनले कभइ पाप अरेइन। उनले कभइ केइ झुट बोलेइन।” 23 जब मान्सनले येशूलाइ अपमान अर्यो, उनले तिनरो अपमान अरेइन। जब मान्सनले उनलाइ कष्ट दियो, उनले बादलमि तिननलाइ चोट पुर्याउन्या कोशिस कभइ अरेइन। बरु, उनले सहयोगकि निउति परमेश्वरमि भरोसा राख्यो। उनलाइ थाहा थ्यो कि परमेश्वरले सदाइ मान्सनको न्याय उचित रितिले अददाहान। 24 जब ख्रीष्ट मर्या, उनले क्रुसमि हामरा पापकी निउति आफ्नो सरीरमि दण्ड भोग्यो। उनले इसो अर्यो ताकि हामले पाप अद्द छाडिबर धर्मि भइबर जीवन जिउन सुरु अद्द सकौ। रे उनले सया चोट बठेइ हाम निको भयाछौ। 25 पइल्ली तमन बाटो हराया भेडा जसाइथ्या। तर आब तमन आफ्नो आत्माको ग्वालो रे संरक्षक ख्रीष्टका वाँ फर्किया छौ। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation