Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

१ पत्रुस 1 - डोटेली नयाँ करार

1 यो चिठ्ठी येशू ख्रीष्टको छान्या शिष्य पत्रुस बठेइ हो। यो चिठ्ठी परमेश्वरका चुनिया मान्सनकि निउति लेखिया हो, जो परदेशी जसाइ भइबर पोन्टस, गलातिया, कापाडोकिया, एसिया रे बिथिनिया प्रदेशका बिभिन्न सहरमि बस्साहान।

2 पिता परमेश्वरले पइल्ली तमनलाइ उनरा मान्स हुनाइ रे पबित्र आत्माको काम बठेइ तमनलाइ पबित्र बनाउनाइ चुन्नया निर्णय अर्याथ्यो। उनले इसो अर्यो ताकि तमनले येशू ख्रीष्टको आज्ञापालन अर रे उनरो रगत बठेइ सुद्द हुन सक। म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ प्रसस्त मात्रामि अनुग्रह रे सान्ति दिउन।


जिबित आसाकि निउति परमेश्वरको प्रसंसा

3 हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।

4 परमेश्वरले हामरा निउति तयार अर्या असल चिज पाउनाइ पखिरइ छौ। कसइले लगइ तिनन चीजलाइ नष्ट अद्द सक्दइन। केइ कुरणीले लगइ तइलाइ बिगाड्ड सक्दइन। तिनन चिज कभइ पुराना अथवा कम सुन्दर हुन्या छइन। परमेश्वरले तिन चिज तमनकीलाइ स्वर्गमि राख्या छ।

5 रे तमरो बिश्वासको बठेइ, परमेश्वरले आफ्नो सक्ति बठेइ तमनलाइ सुरक्षित राख्द्या हुन जबसम्म तमनले सैतानको सक्ति बठेइ पुरा मुक्ति पाउनानु, जो ख्रीष्टको आगमनको दिनमि धेकाउनाइ तयार छ।

6 तमन यिन सब कुरणिका बारेमि खुशी हुनु पणन्छ, पइलगइ अइल थोक्काइ समयका निउति तमनले बिभिन्न किसिमका कष्ट भोग्दु पणन्छ।

7 यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।

8 तमनले येशूलाइ कभइ धेक्या आथिनु, पइलगइ तमनले उनलाइ प्रेम अर्न्छौ। तमनले उनलाइ अइल धेक्दानु, तर तमनले उनमी बिश्वास अर्न्छौ। तबइकिलाइ तमन भौत खुशी छौ। तमन कति खुशी छौ भणिबर बर्णन अद्द्या सब्द आथिन।

9 क्याकि परमेश्वरले तमरो आत्मालाइ पुरा रुपमि पापको सजाय बठेइ बचाइ राख्या छ। यो येशू ख्रीष्टमी तमरो बिश्वासको इनाम हो।

10 यइ मुक्तिका बारेमि अगमबक्ताले और बरता जाणन्न चाहान्थ्या। तिननले भविष्यवाणी अर्यो कि परमेश्वरले तमनलाइ बचाउनाइ निउति तमनका पक्षमि कसेरी अनुग्रही ब्यबहार अद्द्या हुन, जइको तमन योग्यका थ्यानु। तिननले उत्तर पाउनाइ निउति ध्यान लाइबर अध्ययन अर्यो।

11 ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।

12 तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


पबित्र होउ

13 तबइकिलाइ, तमन कि अददाछौ भणन्या बारेमि निक्केरि सोच रे आत्म-नियन्त्रित होउ। मुक्ति पाउन्या आसा अर, जो अनुग्रह बठेइ आउँछ, जो तमनलाइ येशू ख्रीष्ट यइ संसारमी फर्कि आउन्या दिनमि दिइन्या हो।

14 आफ्ना बाको आज्ञापालन अद्द्या निका बच्चाइकि जसेरि परमेश्वरको आज्ञापालन अर। तमनले परमेश्वरको सत्यता नजाण्या बेला इच्छा भया ननिका काम जन अर जो तमन पइल्ली अद्द्या अरन्थ्या।

15 तर आब तमन आफले अद्द्या हरेक कुरणीमि पबित्र हुनु पणन्छ। जसेरि परमेश्वर पबित्र छन जइले तमनलाइ आफ्नो सन्तान हुनाइ चुन्यो।

16 क्याकि पबित्र सास्त्रमि यो लेखिया छ, “तमन पबित्र हुनु पणन्छ, क्याकि म पबित्र छु।”

17 परमेश्वरले हरेक ब्यक्तिले अर्या काम जाण्नाहान, रे उन हरेकको केइ पक्षपात बिना न्याय अददाहान। जब तमन परमेश्वरलाइ प्रार्थना अर्न्छौ, तमनले उनलाइ बा भणन्छौ। तबइकिलाइ, सदाइ उनलाइ आदर अर, जबसम्म तमन यइ संसारमी परदेशी जसा भइबर बसन्छौ।

18 तमनलाइ था छ पइल्ली तमन व्यर्थ तरिकाले जीवन बिताउन्नाथ्या, जसेरि तमरा पुर्खाले जीवन बिताउन्नाथ्या। तर तमनले त्यो बेकारको जीवन बठेइ छुटकारा पायाछौ। तमन सुण वाँ चाँदी जसा नास हुन्या थोक बठेइ किनिया होइनौ,

19 तर ख्रीष्टको बहुमुल्य रगतले, जो सुद्द रे सिद्द भेडा जसा थ्या।

20 यइ संसारको सृष्टि हुनाहइ अगाडी येशू ख्रीष्ट मुक्तिदाता हुन्या हुन भणबर परमेश्वरले समय भण्ना पइल्ली अठोट अर्याथ्यो। तर उन यिन अन्तिम दिनमि यइ संसारमी तमरो फाइदाकी निउति आया।

21 क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।

22 क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।

23 क्याकि तमनले परमेश्वर बठेइ नयाँ जीवन पायाछौ। तमनले यो जीवन बिनासी कुरणी बठेइ पाया आथिनु तर अबिनासी कुरणी बठेइ पायाछौ। हामले यो नयाँ जीवन जिबित रे अनन्त परमेश्वरको बचन बठेइ पायाछौ।

24 पबित्र सास्त्रले इसो भणन्छ, “सब मान्सन घाँस जसाइ हुन रे तिनरा सब सुन्दरता जंगली फुल जसा हुन। घाँस ओइलाउछ रे फुल जमिनमी झणि जान्छ,

25 तर प्रभुको बचन सदासर्वदा रहिरहन्छ।” यो बचन सुसमाचार हो जो तमनलाइ प्रचार अरियाथ्यो।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan