१ यूहन्ना 5 - डोटेली नयाँ करारसंसारमी जित 1 येशू नइ ख्रीष्ट हुन भणि बिश्वास अद्दया हरेक परमेश्वरको बालक हो। जइले पितालाइ प्रेम अरन्छ, उइले तिनरा चेला चेलीलाइ लगइ प्रेम अरन्छ। 2 जब हाम परमेश्वरलाइ प्रेम अद्दाउ रे उनरा आज्ञापालन अद्दाउ, तब इसइ बठेइ था पाउनाउ कि हामले परमेश्वरका सन्तानलाइ प्रेम अद्दाउ। 3 परमेश्वरलाइ प्रेम अददु भण्याको उनरा आज्ञापालन अददु हो। रे उनरा आज्ञापालन अददाइ असजि आथिन। 4 क्याकि परमेश्वरको हरेक बालकले यइ संसारका ननिका कामलाइ हाराउन्छ रे हामले यो जित, बिश्वास बठेइ पाउनाउ। 5 कइले यइ संसारका बिरोधमी युद्द जित्त सकन्छ? तेइ हो, जइले येशूइ परमेश्वरका चेलो हुन भणि बिश्वास अरन्छ। ख्रीष्टका बारेमि गवाही 6 उन येशू ख्रीष्ट हुन, उन परमेश्वर बठेइ यइ संसारमी पठाइया हुन, रे उनलाइ पानीको बप्तिस्मा दियो रे पछा जब उन मर्या उनरा शरीर बठेइ रगत बग्यो। उन बप्तिस्मा लिनाइ मान्तर आयइन तर क्रुसमि आफनो रगत बगाइबर मद्दाइलाइ आया। पबित्र आत्माले गवाही दिनाहान कि येशू ख्रीष्ट परमेश्वर बठेइ आया हुन रे पबित्र आत्माले सदाइ सत्य बोल्लाहान। 7 यिन तीन कुरणीले गवाही दिनाहान कि येशू परमेश्वर बठेइ आया हुन: 8 पबित्र आत्मा, येशूको बप्तिस्मा रे क्रुसमि भया उनरो मृत्यु। यिन तिन कुरणीले एकइ कुरणीको गवाही दिन्छ। 9 हाम मान्सकि गवाही ग्रहण अद्दाउ भण्या, परमेश्वरकि गवाही त झिक उच्च छ। क्याकि येइ परमेश्वरकि गवाही हो, जो गवाही उनले आफना चेलोका बिसयमि दिराइछ। 10 जइले परमेश्वरका चेलो येशूमि बिश्वास अरन्छ, तइले पक्का बिश्वास अरन्छ कि परमेश्वरले भण्या कुरणी सत्य हो। परमेश्वरमि बिश्वास नअद्द्याले उनलाइ झुटा ठहरायाको हुन्छ। क्याकि परमेश्वरले आफना चेलोका बिसयमि दियाको गवाहीमी तइले बिश्वास अर्या हुनइन। अनन्त जीवन 11 गवाही येइ हो, कि परमेश्वरले हामलाइ अनन्त जीवन दिया छ, रे परमेश्वरको चेलो बठेइ हामले यो अनन्त जीवन पायाछौ। 12 जो उनरा चेलोसित एकतामी छन, तइमि अनन्त जीवन छ, जो परमेश्वरका चेलोसित एकतामी आथिन्न, तइमि अनन्त जीवन हुनइन। 13 परमेश्वरका चेलोका नाउँमि बिश्वास अद्द्यालाइ म यो चिठ्ठी लेख्दाछु, ताकि तमन जाण्न सक कि तममि अनन्त जीवन छ। प्रभाबशाली प्रार्थना 14 परमेश्वरमि हाम पक्का छौ, कि परमेश्वरका इच्छा अनसार प्रार्थनामि जी माग्याले लगइ उनले हामरो प्रार्थना सुण्नाहान। 15 हामले परमेश्वरसित प्रार्थनामि जी माग्या लगइ उन सुण्नाहान भणि हाम जाँण्नाउ भण्या, यो लगइ जाँण्नाउ कि हामले प्रार्थनामि जी माग्दाउ त्यो उनले दिन्या हुन। 16 यदि कसइले आफना बिश्वासि भाइले पाप अर्या धेकन्छ, जो पाप आत्मिक मृत्युमि पुर्याउन्या होइन भण्या, उइले तइ भाइका निउति परमेश्वरसित प्रार्थना अरिदिनु पणन्छ, रे जइको पाप आत्मिक मृत्युमि पुगाउन्या किसमको आथिन, तइलाइ परमेश्वरले जीवन दिनाहान। तर इसो पाप लगइ हुन्छ, जो आत्मिक मृत्युमि पुर्याउन्या हुन्छ, जइको निउति कसइले बिन्ति अरिदिनु पणन्छ भणि म भण्नइन। 17 सब दुष्ट काम पाप हो, तर इसो पाप लगइ हुन्छ जइले आत्मिक मृत्यु सम्म पुर्याउनइन। निष्कर्ष 18 हाम जाण्नाउ कि, परमेश्वरका सन्तानले लगातार पाप अरि राख्दइन, क्याकि परमेश्वरका चेलो, येशूले तइलाइ सुरक्षित राख्दाहान रे सैतानले तइलाइ छुन सक्दइन। 19 हाम जाण्नाउ कि हाम परमेश्वरका हौ, रे सारा संसार तइ सैतानका अधिनमी छ। 20 हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान। 21 तमन जो मेरा प्यारा बालक जसाइ छौ, तिन कुरणी आफ बठेइ अलग राख जइले तमरा हृदयमि परमेश्वरको ठाउलाइ लिन सक्न्छ। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation