१ यूहन्ना 4 - डोटेली नयाँ करारसत्यको आत्मा रे असत्यको आत्मा 1 प्यारा हो, तिन सबलाइ बिश्वास जन अर जइले पबित्र आत्मा बठेइ बोल्या दाबि अददाहान। तर तिन आत्मा परमेश्वर बठेइ आयाका हुन कि होइन भणबर तिनरो जाँच अर। क्याकि भौत झुटा अगमबक्ता लगइ येइ संसारमी छन। 2 इसइ बठेइ तमन परमेश्वरका आत्मालाइ चिनन्छौ कि हरेक मान्स जइले येशू ख्रीष्ट मान्स भइबर आया हुन भणि स्वीकार अरिबर भणन्छ भण्या, त्यो परमेश्वर बठेइ हो। 3 येशूलाइ स्वीकार नअद्दया हरेक मान्स, परमेश्वर बठेइ होइन, तर त्यो ख्रीष्ट बिरोधिको आत्मा हो, जइका बिसयमि त्यो आउँछ भण्न्या तमनले सुण्याछौ। आब त्यो येइ संसारमी आइ सक्या छ। 4 तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमन चाइ परमेश्वरका मान्सन हौ, रे झुटा अगमबक्तामी बिजय भयाछौ। क्याकि जो पबित्र आत्माको सक्ति तमनमि छ, त्यो सैतानको सक्ति भण्ना महान छ, जइले यइ संसारका मान्सनमि सासन अद्दाहन। 5 तिन झुटा अगमबक्तान संसारका हुन, तबइकिलाइ तिनन संसारइकि कुरणी सिकाउनाहान, रे संसारका मान्सनले तिनरि कुरणी सुण्नाहान। 6 हाम त परमेश्वरका मान्सन हौ, तबइकिलाइ जइले परमेश्वरलाइ चिनन्छ, उइले हामरा शिक्षालाइ स्वीकार अरन्छ। तर जो परमेश्वरको मान्स होइन तइले हामरा शिक्षालाइ अस्वीकार अरन्छ। इसइ बठेइ हाम जाण्नाउ कि जो पबित्र आत्मा बठेइ दिया शिक्षालाइ स्वीकार अरन्छ त्यो सत्य छ अथवा उइसित सैतानको सक्ति छ जइले मान्सलाइ धोका दिन्छ। एक अर्खालाइ प्रेम अददु 7 प्यारा हो, हाम एकले अर्खालाइ लगातार प्रेम अरउ, क्याकि प्रेम परमेश्वर बठेइ आउछ। जइले औरलाइ प्रेम अरन्छ, त्यो परमेश्वरको सन्तान हो, रे तइले परमेश्वरलाइ चिनन्छ। 8 जइले औरलाइ प्रेम अद्दइन तइले परमेश्वरलाइ चिन्नइन, क्याकि परमेश्वर प्रेम हुन। 9 परमेश्वरको प्रेम हामरा बिचमि इसेरि प्रकट भयो कि उनले आफना एक मान्त्तर चेलो संसारमी पठायो, ताकि हाम उन बठेइ अनन्त जीवन पाउन सकु। 10 साँचो प्रेम यो हो: परमेश्वरको निउति यो हामरो प्रेम होइन तर उनरो प्रेम हामरो निउति हो। परमेश्वरले हामरा पाप क्षमाकि निउति आफना चेलोलाइ बलिदान हुनाइलाइ पठाइबर हामलाइ प्रेम अर्यो। 11 प्यारा हो, यदि परमेश्वरले हामलाइ इसेरि प्रेम अर्या हो भण्या हामले लगइ एक-अर्खालाइ प्रेम अद्दु पणन्छ। प्रेम बठेइ परमेश्वरलाइ धेक्दु 12 परमेश्वरलाइ कसइले कभै धेक्या आथिन। यदि हामले एक-अर्खालाइ प्रेम अर्या भण्या परमेश्वर हाममि रनाहान, रे उनरो प्रेम हाममि सिद्द भया हुन्छ। 13 उनले हामलाइ आफना आत्मा दियाको हुनाले यो हाम जाण्नाउ कि परमेश्वर हाममि रनाहान रे हाम परमेश्वरसित एकतामी रनाउ। 14 हामले चेलोलाइ धेक्याछौ रे गवाही दिनाउ कि पिता परमेश्वरले आफना चेलोलाइ संसारका मान्सनका निउति मुक्तिदाताका रुपमि पठाया छन। 15 जइले येशूलाइ परमेश्वरका चेलो हुन भणि स्वीकार अरन्छ, परमेश्वर तिननमि रनाहान रे तिनन परमेश्वरसित एकतामी रनाहान। 16 इसेरि हाम नीकेरि जाण्नाउ रे बिश्वास अद्दाउ कि परमेश्वर हामलाइ प्रेम अददाहान। परमेश्वर प्रेम हुन, जो प्रेममि रनाहान, तिनन परमेश्वरसितको एकतामी रनाहान रे परमेश्वर तिननमि रनाहान। 17 इसेरि जब हाम परमेश्वरसित एकतामी रनाउ हामरो प्रेम सिद्द हुनोइ जान्छ, तबइकिलाइ न्यायका दिनकि निउति हाम डराउन्या आथिन तर हाम उनरा अगाडी निर्धक्कसित कल्लि सक्दाउ क्याकि यइ संसारमी हामले लगइ ख्रीष्टले जसेरि जीवन बिताया। 18 इसा प्रेममि डर हुनिन, तर इसा प्रेमले डर हटाउछ। यदि हाम डराया छौ भण्या, हाम न्यायका दिनकि निउति डराया छौ, रे यइले धेकाउन्छ कि हामले उनरो सिद्द प्रेमलाइ अनुभव अर्या आथिन। 19 हाम परमेश्वरलाइ रे एक-अर्खालाइ प्रेम अद्दाउ, क्याकि पइल्ली परमेश्वरले हामलाइ प्रेम अर्यो। 20 यदि कसइले “म परमेश्वरलाइ प्रेम अद्दउ” भणन्छ, तर और बिश्वासिनलाइ घृणा अरन्छ भण्या त्यो झुट हो, क्याकि आफले धेक्या बिश्वासिनलाइ प्रेम नअद्द्याले, नधेक्या परमेश्वरलाइ प्रेम अद्द सक्दइन। 21 हामले उन बठेइ यो आज्ञा पायाछौ, कि जइले परमेश्वरलाइ प्रेम अरन्छ तइले बिश्वासिनलाइ लगइ प्रेम अद्दु पणन्छ। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation