१ यूहन्ना 3 - डोटेली नयाँ करार1 बिचार अर, कि पिता परमेश्वरले हामलाइ कति भौत प्रेम अरिराइछ। साच्ची, हाम परमेश्वरका सन्तान हौ! तर यइ संसारका मान्सनले हामलाइ चिन्नैन कि हाम परमेश्वरका सन्तान हउ। क्याकि यइ संसारका मान्सनले पिता परमेश्वरलाइ चिन्नाइन। 2 प्रिय हो, अइल हाम परमेश्वरका सन्तान हौ, रे भविष्यमी हाम कि जसो हुला, जो अइल सम्मलगइ प्रकट भया आथिन, इति जाण्नाउ कि जब उन प्रकट हुनाहान तब हाम उन जसाइ हुन्या हौ। क्याकि उन जसा छन हाम उनलाइ तसाइ धेक्द्याहौ। 3 रे हरेक मान्स जइले यो आसा अरन्छ कि उ ख्रीष्ट जसो पाप बिनाको हुन्या हो उइले आफइलाइ पाप बठेइ दुर राख्दु पणन्छ। पाप रे परमेश्वरका सन्तान 4 यदि कोइ लगातार दुष्ट काम अद्दोइ रन्छ भण्या तइ मान्सले परमेश्वरको कानुन नमाण्या हुनाले दोषि हुन्छ क्याकि कानुन नमाणनु पाप हो। 5 येशू ख्रीष्ट यइ संसारमी हमले अद्द्या पापको दण्ड हरण अद्दाइकिलाइ आया हुन भण्नया कुरणी तमन जाँणन्छौ, रे उनले कभइ पाप अद्दाइन। 6 जो कोइ ख्रीष्टमी रन्छ उइले लगातार पाप अरि राख्दइन। उइले बुज्जइन कि ख्रीष्ट को हुन, रे उइको ख्रीष्टसित सम्बन्ध हुनइन। 7 तमन जो मेरा प्यारा बालक जसाइ छौ, कसइ मान्सले तमनलाइ छल्ल जनपाओस। जइ मान्सले परमेश्वरका नजरमि ठीक काम अरन्छ, तिनन ख्रीष्ट जसाइ परमेश्वरका नजरमि असल छन। 8 जइले लगातार पाप अरन्छ त्यो सैतान बठेइ हो। क्याकि सैतान त सुरु बठेइ नइ पाप अद्दोइ आइरइछ। सैतानका काम नष्ट पाड्डाइलाइ नइ परमेश्वरका चेलो आया हुन। 9 जो परमेश्वरको सन्तान हो, तइले लगातार पाप अरि राख्दइन, क्याकि परमेश्वरको स्वभाव तिननमि रहन्छ, रे तइले पाप अरिराख्द सक्दैन, रे तिनन परमेश्वरका सन्तान हुनाहान। 10 इसइ बठेइ परमेश्वरका सन्तान रे सैतानका सन्तान था हुन्छ। जइले परमेश्वरका नजरमि ठीक काम अद्दाहान, रे जो और बिश्वासिनलाइ प्रेम अद्दाहान तिनन परमेश्वरका सन्तान हुन। आपसी प्रेममि बस्सु 11 तमनले सुरु बठेइ नइ सुण्याको सन्देश यइ हो हामले एक अर्खालाइ प्रेम अद्दु पणन्छ। 12 आदमको चेलो कयिन जसो जन होउ, जो सैतान बठेइ थ्यो। उइले आफना भाइलाइ मार्यो। उइले आफना भाइलाइ क्याकि मार्यो? क्याकि उइका काम दुष्ट थ्या, उइका भाइका काम लगइ परमेश्वरका नजरमि ठीक थ्या। 13 भाइन हो, संसारका मान्सनले तमनलाइ घृणा अर्यो भण्या अचम्म जन माण। 14 हाम जाण्नाउ कि हाम त मृत्युका सक्तिका अधिनमी आथिन, तर आब हामसित परमेश्वर बठेइ अनन्त जीवन छ। क्याकि हाम और बिश्वासि भाइनलाइ प्रेम अद्दाउ। जइले और बिश्वासि भाइनलाइ प्रेम अद्दइन त्यो आजी लगइ मृत्युका अधिनमी हुन्छ। 15 और बिश्वासिनलाइ घृणा अद्दया हरेक हत्यारा जसोइ हो, रे कसइ हत्यारा सित अनन्त जीवन हुनइन भण्न्या तमनलाइ थाइछ। 16 प्रेम कि हो भणि इसइ बठेइ जाण्नाउ कि येशू ख्रीष्टले हामरा निउति आफ्नो प्राण दियो, तबइकिलाइ हामले लगइ आफना और बिश्वासि भाइनका निउति आफ्नो प्राण दिनु पणन्छ। 17 कसइसित संसारको धन सम्पति छ, रे आफना और बिश्वासिन खाचोमी पण्या धेकिबरलइ सहयोग नअर्यो भण्या, परमेश्वरको प्रेमले कसेरी तइमि बास अरन्छ? 18 तमन जो मेरा प्यारा बालक जसाइ छौ, हाम खाली सब्दले मान्त्तर जन भणु कि एक-अर्खालाइ प्रेम अददाउ, तर हामले खाचोमी भयालाइ साच्ची सहयोग अददु पणन्छ, जसेरि परमेश्वरले हामलाइ साच्ची प्रेम अददाहान। परमेश्वरका अगाडी साहस 19-20 इसेरि यदि हाम औरलाइ प्रेम अददाउ भण्या, यइ बठेइ हाम पक्का जाण्नाउ कि हाम परमेश्वरका मान्स हौ जइले सत्य काम कि हो भणबर धेकाउन्छ। यदि हामले इसो अर्या भण्या जब हाम परमेश्वरलाइ प्रार्थना अददाउ हाम सान्तिमि हुनाउ। यदि हामरा हृदयले हामलाइ दोस दिया लगइ हाम सान्तिमि हुनाउ क्याकि हाम जाण्नाउ कि परमेश्वर हामरा हृदय भण्ना महान हुन, रे उनले सब कुरणी जाण्नाहान। 21 प्रिय हो, हामरा हृदयले हामलाइ दोस दिनइन भण्या परमेश्वरका सामने प्रार्थना अददाइ हामलाइ साहस हुन्छ। 22 रे हाम जी परमेश्वरसित माग्दाउ त्यो उन बठेइ पाउनाउ, क्याकि हाम उनरो आज्ञापालन अद्दाउ, रे हाम उनलाइ मन पड्डया काम अद्दाउ। 23 रे उनरो आज्ञा यइ हो कि हामले उनरा चेलो येशू ख्रीष्टका नाउँमि बिश्वास अद्दु पणन्छ रे उनले हामलाइ आज्ञा दिया अन्सार हामले एक-अर्खालाइ प्रेम अद्दु पणन्छ। 24 जो परमेश्वरका आज्ञाको पालन अरन्छ, उ परमेश्वरसित एकतामी हुन्छ रे परमेश्वर उइमि रनाहान। उनले हामलाइ दियाको पबित्र आत्मा बठेइ हाम जाण्नाउ कि उन हाममि रनाहान। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation