Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

१ यूहन्ना 2 - डोटेली नयाँ करार


येशू हामरा सहयोगि

1 तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमनले पाप जन अर भणबर म तमनलाइ यिन कुरणी लेख्दाछु। तर कसइ मान्सले पाप अरन्छ भण्या लगइ पिता परमेश्वरसित हामरो सहयोग अद्द्या एक जाना छन रे जइले हामरो पाप क्षमा अद्दाइलाइ बिन्ति अरन्छ, त्यो मान्स येशू ख्रीष्ट हुन, जो परमेश्वर अगाडी पूरारुपमी ठीक छन।

2 ख्रीष्ट हामरो पाप क्षमाकि निउति बलि भया, रे हामरा निउति मान्तर होइन, तर संसारका मान्सनका पापका निउति लगइ हो।


परमेश्वरका आज्ञा

3 यदि हामले परमेश्वरका आज्ञापालन अर्या भण्या यो इसइ बठेइ था हुन्छ कि, हाम उनलाइ जाण्नाउ।

4 जइले म उनलाइ चिन्नौ भणन्छ तर परमेश्वरका आज्ञा माणनइन भण्या त्यो झुटो हो रे तइले परमेश्वरको सत्यता अनसार जीवन बितानाइन।

5 तर जइले परमेश्वरको बचन पालन अरन्छ, तइमि परमेश्वर प्रतिको प्रेम साँच्चि नइ सिद्द भया हुन्छ। हाम परमेश्वरसितको एकतामी छौ भण्न्या कुरणीमि इसइ बठेइ पक्का हुनाउ।

6 जो लगइ परमेश्वरसितको एकतामी छु भणि दाबि अरन्छ तइले येशूकी जसेरि जीवन बिताउनु पणन्छ।


सबलाइ प्रेम अद्द्या आज्ञा

7 प्रिय हो, म तमनलाइ नयाँ आज्ञा होइन तर तसइ पुरानो आज्ञा लेख्दाछु, जो सुरु बठेइ तमनसित थ्यो, यो पुरानो आज्ञाको बचन हो, जो तमनले ख्रीष्टमी बिश्वास अर्या बेला सुण्या थ्या।

8 पइलगइ तमनलाइ नयाँ आज्ञा म लेख्दाछु, क्याकि त्यो सत्यता ख्रीष्टमी रे तममि लगइ धेकियो, क्याकि अन्धकार जसो दुष्टता हट्टाछ, रे ज्योति जसो परमेश्वरको सत्यता पइल्ली बठेइ चम्किया छ।

9 जइले परमेश्वरको ज्योतिले धेकाउन्या ठीक जीवन बिताउनउ भणन्छ तर आफना बिश्वासि भाइलाइ घृणा अरन्छ भण्या, त्यो मान्स आजी लगइ अन्धकार जसो दुष्टतामि जीवन बिताउन्छ।

10 जइले आफना भाइलाइ प्रेम अरन्छ त्यो परमेश्वरको ज्योतिले धेकाउन्या ठीक जीवन बिताउन्छ, रे तबइकिलाइ उनमी केइ आथिन, जइले और कसइलाइ पापमि पाड्ड सकन्छ।

11 तर जइले आफना भाइलाइ घृणा अरन्छ, त्यो अन्धकार जसो दुष्टतामि जीवन बिताउन्छ रे अन्धकार जसो दुष्टतामि हिटन्छ, रे त्यो काँ जान्नाछ त्यो पत्तो पाउनइन, क्याकि अन्धकार जसो दुष्टताले तइलाइ अन्धो बनाया हुन्छ।


चिठ्ठी लेख्दुको कारण

12 तमन जो मेरा प्यारा बालक जसाइ छौ, म तमनलाइ लेख्दाछु, क्याकि येशू ख्रीष्टले तमरि निउति अर्या कामका लाग्दा, परमेश्वरले तमरो पाप क्षमा अर्याछ।

13 तमन जो बा जसा छौ, म तमनलाइ लेख्दाछु, क्याकि पइल्ली बठेइ हुन्या येशू ख्रीष्टलाइ तमन चिन्न्छौ। जबान बिश्वासि हो, म तमनलाइ लेख्दाछु, क्याकि तमनले सैतानलाइ जित्या छौ। तमन जो मेरा प्यारा बालक जसाइ छौ, म तमनलाइ लेख्दाछु, क्याकि तमनले पिता परमेश्वरलाइ जाणन्छौ।

14 तमन जो बा जसा छौ, म तमनलाइ लेख्दाछु, क्याकि पइल्ली बठेइ हुन्या येशू ख्रीष्टलाइ तमन जाणन्छौ। जबान, म तमनलाइ लेख्दाछु, क्याकि तमन बिश्वासमि बलिया छौ रे परमेश्वरको बचन तमनमि रन्छ रे तमनले सैतानलाइ जित्या छौ।


संसारका बिसयमि चेतावनी

15 तमन संसारलाइ अथवा संसारमी भयका केइलगइ चीजलाइ प्रेम जन अर। यदि कसइ मान्सले संसारलाइ प्रेम अरन्छ भण्या परमेश्वर पिताको प्रेम तइमि हुनइन।

16 क्याकि संसारमी भयका सब थोक अर्थात शरीरका अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेकि परमेश्वर पिता बठेइ आया होइन तर संसार बठेइ हुन।

17 संसार रे तइमि भया मान्सनलाइ चाइन्या सब कुरणी नास हुन्या हुन, तर जइ मान्सले परमेश्वरको आज्ञापालन अरन्छ त्यो मान्स सदाइकिलाइ जिउन्या हो।


अन्तिम समयको धोका

18 तमन जो मेरा प्यारा बालक जसाइ छौ, ख्रीष्टको फर्किबर आउन्या अन्तिम दिन यइ हो। ख्रीष्ट बिरोधी आइरइछन भणनयइ कुरणी तमनले सुणयाछौ। आब भौत ख्रीष्ट बिरोधी आया छन। तबइकिलाइ हाम जाण्नाउ, ख्रीष्टको फर्किबर आउन्या अन्तिम दिन यइ हो।

19 ख्रीष्ट बिरोधी मान्सन हामरा मण्डलि बठेइ निकलिबर गया हुन, क्याकि तिनन हामरा थेइन्न। यदि तिनन हाम जसाइ साचो बिश्वासि भया भयले हामसितइ रनेइथ्या, तर तिनन सब हामरा होइन्न भण्न्या कुरणी धेकाउनाइ तिनन हामरा मण्डलि बठेइ निकलिबर गया हुन।

20 तर ख्रीष्ट बठेइ तमनलाइ पबित्र आत्मा दिया छ, रे तमन सबले परमेश्वरले प्रकट अर्या सत्य कुरणी जाणन्छौ।

21 तमन सत्यलाइ जाण्नाइनौ भणबर मइले लेख्या होइन, तर केइलगइ झुट शिक्षा परमेश्वरले प्रकट अर्या सत्य कुरणी बठेइ आउनइन भणि तमनले जाण्या हुनाले मइले तमनलाइ लेख्या हु।

22 झुटो को हो? झुटो त्यो हो, जइले येशूइ ख्रीष्ट हुन भण्न्या कुरणी इन्कार अरन्छ। पिता परमेश्वर रे चेलोलाइ जइले इन्कार अरन्छ, ख्रीष्ट बिरोधी तेइ हो।

23 परमेश्वरका चेलोलाइ इन्कार अद्दया कसइ मान्स पिता परमेश्वरसित एकतामी हुनइन। जइले परमेश्वरका चेलोलाइ स्वीकार अरन्छ, त्यो पिता परमेश्वरसित एकतामी हुन्छ।

24 तमनले ख्रीष्टमी बिश्वास अर्या बेला सुण्या सत्य बचन तमनका मनमि राखि राख। यदि तमनले सुण्या सत्य बचनमी तमन रया भण्या, तमन चेलो रे पिता परमेश्वरसित एकतामी रन्या हौ।

25 ख्रीष्टले हामलाइ प्रतिज्ञा अर्याछ कि परमेश्वरले हामलाइ अनन्त जीवन दिन्या हुन।

26 म तमनलाइ तिनन मण्डलि छाडिबर गया मान्सनका बारेमि चेतावनी दिन्नाछु जइले तमनलाइ झुटा शिक्षा बठेइ छल अद्दा छन।

27 तमन जइले ख्रीष्ट बठेइ पबित्र आत्मा पायाछौ, उन तमनमि रनाहान। तबइकिलाइ यो आवश्यक आथिन कि कसइले तमनलाइ सत्यका बारेमि सिकाओस। बरु पबित्र आत्माले तमनलाइ तिन कुरणिका बारेमि चाइया सब सत्य जाण्नाइ सहयोग अद्दया हुन। रे पबित्र आत्माले जो सिकाउन्छ, त्यो पुरा सत्य हुन्छ तइमि झुट हुनइन। तबइकिलाइ तमन ख्रीष्टमी एक होउ, जसेरि पबित्र आत्माले तमनलाइ अर भण्नाहान।


परमेश्वरका सन्तान

28 तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।

29 यदि ख्रीष्टले परमेश्वरका नजरमि जी ठीक छ तेइ कुरणी अद्दाहान भण्न्या कुरणी तमनले जाण्या भण्या यो कुरणी तमनलाइ पक्‍का होस, कि हरेक जइले परमेश्वरका नजरमि ठीक काम अरन्छ तिन परमेश्वरका सन्तान हुन।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan