Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

१ यूहन्ना 1 - डोटेली नयाँ करार


जीवनको बचन

1 हाम एक जाना मान्सको बारेमि लेख्दाछु, जो परमेश्वरको बचन हो, जइले मान्सनलाइ साचो जीवन दिन्छ। उन संसार सुरु हुनाहइ पइल्ली बठेइ थ्या। तर आब हामले उनलाइ सुण्याछौ, उनलाइ धेक्याछौ, हामले उनलाइ हेर्या छौ रे हामरा हातले छोया छौ।

2 परमेश्वरले मान्सनलाइ त्यो साँचो जीवन दिन्या मान्सलाइ धेकायो। हामले उनलाइ धेक्याछौ। तबइकिलाइ हामले उनरा बारेमि सत्य भण्नाछु। हाम तमनलाइ भण्नाछु कि अनन्त जीवन दिन्या त्यो मान्स सदाइकि निउति रन्या हुन रे भौत पइल्ली बठेइ उन पिता परमेश्वरसित थ्या, तर आब परमेश्वरले उनलाइ धेकाया छ।

3 तबइकिलाइ तइ मान्स जइलाइ हामले धेक्याछौ रे सुण्याछौ उन तिनइ हुन जइका बारेमि हाम तमनलाइ भण्नाउ, ताकि हामसित तमरो संगति होस। क्याकि हामरो संगति पिता परमेश्वर रे उनरा पुत्र येशू ख्रीष्टसित छ।

4 हाम यिन कुरणी लेख्दाछु ताकि हामरो आनन्द पुरा होस।


परमेश्वरसित सहभागी हुनु

5 जो सन्देश येशू ख्रीष्टले हामलाइ भण्या छ रे जो हामले तमनलाइ प्रचार अददाछु, त्यो यो हो कि परमेश्वर असल रे ज्योति जसाइ सुद्द छन। रे उनमी कतिलगइ अन्धकार जसो दुष्टता आथिन।

6 यदि परमेश्वरसित हामरि संगति छ भणि हाम भण्नाउ, तर आजी लगइ अन्धकार जसो दुष्टतामि जीवन बिताउनाउ भण्या, हाम झुट बोल्लाउ रे सत्यतामि जीवन बिताउनाइन।

7 तर, जसेरि परमेश्वरले आफ्नो पबित्रता अनसार सदाइ ठीक काम अददाहान। तसेरि जब हाम परमेश्वरका ज्योतिले धेकाउन्या ठीक कुरणी अददाउ तब हामरो एक-अर्खासित संगति हुन्छ, रे उनरा पुत्र येशूका रगतले हामलाइ सब पाप बठेइ सुद्द पाणन्छ।

8 यदि हाममि पाप आथिन भणि हाम भण्नाउ भण्या हामले आफलाइ धोका दिनाउ रे हाम परमेश्वरले धेकाया सत्य कुरणी जाण्नाइन।

9 यदि हामले आफना पाप परमेश्वरका अगाडी स्वीकार अर्या भण्या उनले हामरा पाप क्षमा अरिदिनाहान, रे सब अधर्म बठेइ हामलाइ सुद्द पाणि दिनाहान, क्याकि उनले सदाइ आफले भण्या अनसार अददाहान रे सदाइ ठीक कुरणी मान्तर अददाहान।

10 यदि हामले पाप अर्या आथिन भणि भण्नाउ भण्या, हाम परमेश्वरलाइ झुटा भण्नाउ, रे हामले परमेश्वरको शिक्षालाइ कत्ति लगइ स्वीकार अर्या आथिन।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan