Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

१ कोरिन्थी 3 - डोटेली नयाँ करार


मण्डलिमि फुट

1 बिश्वासि भाइन हो, पबित्र आत्मा पाया मान्सनसित बोल्या जसेरि म तमनसित बोल्ल सकेइन बरु म यइ संसारका मान्सनसित बोल्या जसेरि म तमनसित बोल्लु पण्यो। तमरो ख्रीष्टिय शिक्षाका बुजाइमि तमनसित मइले बालखसित बोलेइ जसेरि बोल्लु पण्यो।

2 मइले तमनलाइ परमेश्वरको बचन बठेइ गइला शिक्षा होइन, तर आधरभुत शिक्षा मान्तर सिकाया। क्याकि तइ समयमि तमन तसो शिक्षा पाउनाइ रे बुज्जाइ तयार थ्यानु, आजी लगइ तमन तयार आथिनु।

3 तमन अइल लगइ संसारका मान्सन जसा छौ। क्याकि जब तमरा बिचमि झगडा रे इख हुन्छ, तब तमन यइ संसारका मान्सन जसा हउ भणबर धेकाउनइन ब? रे तमन यइ संसारका मान्सनले जसेरि जीवन बिताउछौ, जो प्रभुका होइन्न।

4 क्याकि एकले, “म पावलको शिष्य हु”, अर्खाले, “म अपोल्लोसको शिष्य हु,” भण्छौ भण्या तमन यइ संसारका मान्सनले जसेरि जीवन बिताउछौ, जो प्रभुका होइन्न।


परमेश्वरका दासको भुमिका

5 अपोल्लोस को हो? पावल को हो? तिन सेवक मान्त्तर हुन, जइ बठेइ तमनले ख्रीष्टमी बिश्वास अर्या। परमेश्वरले हाम हरेकलाइ अद्दाइ दिया काम हामले अर्या।

6 उदाहारणका रुपमि हाम काम लाग्द्या बोट लाउन्या मान्स जसाइ हौ। म बि बुन्या मान्स जसो हु, अपोल्लोस बोया बिमि पानी हाल्या जसो हो तर बोट बडाउन्या परमेश्वरइ हुन।

7 तबइकिलाइ बोट लाउन्या रे पानी हाल्या महत्वपूर्ण आथिन। तर परमेश्वर मान्तर महत्वपूर्ण छन, क्याकि उनइले बोट बडाउनाहान।

8 बोट लाउन्या रे पानी हाल्या दुएइको महत्व बराबर हुन्छ। यिन दुएइ तिननले अर्या काम अन्सार परमेश्वर बठेइ इनाम पाउन्या हुन।

9 क्याकि हाम परमेश्वरका सहकर्मी हौ, रे तमन परमेश्वरका खेत जसा हौ, जो परमेश्वरका हौ, रे म तमनलाइ परमेश्वरले बनाउनार्या घरसित लगइ तुलना अद्द सक्दउ।

10 परमेश्वरले मलाइ दिया बरदान प्रयोग अरिबर, म घर बनाउन्या सिपालु कालिगरले जसेरि मइले जग बसाल्या। और मान्सनले तइ जगमि घर बनाउनाछन, तर सब मान्सन साबधान हुनु पणन्छ, कि कसेरी तिननले तइ जगमि घर बनाउनाछन।

11 त्यो बसालिया जग येशू ख्रीष्ट हुन, रे तइ बाहेक कसइले अर्खो जग बस्साल्ल सक्दइन।

12 यदि बिश्वासि कामदारले परमेश्वरले तिननलाइ दिया सत्य शिक्षा सिकाउनाहान भण्या, तिनन घर बनाउन्या तिन मान्सन जसा हुन, जइले असल किसिमका सामान जसो: सुन, चाँदी, बहुमुल्य पत्थर प्रयोग अरिबर तइ जगमि घर बनाउनाहान। तर यदि तिननले झुटा शिक्षा सिकाउनाहान भण्या, तिनन घर बनाउन्या तिन मान्सन जसा हुन जइले कमजोर किसिमका सामान जसो: काठ, घाँस रे पराल प्रयोग अरिबर तइ जगमि घर बनाउनाहान।

13 तर न्यायका दिनमि, आगाले हरेक मान्सको कामको स्तर धेकाउन्या हो। तइ आगाले मान्सका कामको मुल्य छ कि आथिन भणबर धेकाउन्या हो।

14 यदि कामदारले तइ जगमि अर्या काम बलेइन भण्या उइले इनाम पाउन्या हो।

15 तर जब ख्रीष्टले कसइ एक कामदारको काम ठीक आथिन भण्यो भण्या, ख्रीष्टले तइ कामदारलाइ इनाम दिन्या होइन। पइलगइ परमेश्वरले उइलाइ दिया अनन्त जीवन उइले गुमाउन्या आथिन।

16 तमन पक्‍का जाण्न्छौ कि तम परमेश्वरका मन्दिर हौ, रे पबित्र आत्मा तमनमि बास अद्दाहान।

17 जइले लगइ परमेश्वरका मान्सनको एकता तोडन्छ, तइलाइ परमेश्वरले दण्ड दिन्या हुन। क्याकि परमेश्वरको मन्दिर पबित्र हुन्छ, रे त्यो मन्दिर तमनइ हौ।


संसारिक ज्ञान बठेइ बाच

18 आफइलाइ धोका दिन छाड। यदि तमन यइ संसारका नजरमि आफलाइ बुद्दिमान सम्जन्छौ भण्या, तमनले यइ संसारका नजरमि आफलाइ मुर्ख बनाउनु पणन्छ, ताकि तमन परमेश्वरका नजरमि साच्ची बुद्दिमान बन्न सक।

19 क्याकि संसारका नजरमि बुद्दिमान कुरणी परमेश्वरका अगाडी मुर्खता हो। क्याकि पबित्र सास्त्रमि लेखिया जसोइ हो, “केइ मान्सनले सोच्चाहान कि तिनन बुद्दिमान छन, तर परमेश्वरले तिननलाइ हाराउनाइ तिनरा बुद्दिमान बिचार प्रयोग अददाहान।”

20 रे पबित्र सास्त्रमि यो लगइ लेखिया छ, “बुद्दीमानका बिचार मुल्यहिन हुन भणि प्रभु जाण्नाहान।”

21 तबइकिलाइ कसइ एक अगुवालाइ अनुसरण अर्या छौ भणि घमण्ड अद्द छाडिदिय। क्याकि परमेश्वरले सब थोक तमरा भलाइकी निउति दिया छ।

22 खास अरिबर कि म, पावल, कि अपोल्लोस, कि पत्रुस (केफास), कि संसारका कुरणी, तम बाच अथवा मर, कि बर्तमान, कि भबिष्य क्याकि परमेश्वरले सब थोक तमरा भलाइकी निउति दिया छ।

23 रे तमन ख्रीष्टका अधिकारमि छौ, रे ख्रीष्ट परमेश्वरका अधिकारमि छन।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan