१ कोरिन्थी 16 - डोटेली नयाँ करारपबित्र जनका निउति भेटी 1 आब यरुशलेम सहरमि भया पबित्र जनका निउति जम्मा अर्या भेटिका बारेमि तमनले सोध्या प्रस्नको उत्तर यो हो: गलातिया प्रदेशका मण्डलिलाइ मइले दिया आदेस अन्सार तमनले अर। 2 प्रत्येक आइतबार तमन हरेकले आ-आफ्ना कमाइ अन्सार केइ धन छुट्टाइबर जम्मा अरिराख्या, ताकि म आउन्ज्या भेटी जम्मा अददु नपणउ। 3 रे म ताँ आया पछा, यरुशलेम सहरमि भेटी लइजानलाइ तमनले चुन्या परमेश्वरका पबित्र मान्सनलाइ म पठाउन्या हु। म तिनन मान्सनलाइ ताँका बिश्वासीसित परिचय अराउनाइ तिननसित चिठ्ठी लगइ पठाउन्या हु।, 4 तर यदि म ताँ जानु तमनलाइ ठीक लाग्यो भण्या तिनन लगइ मसित जान्या हुन। व्यक्तिगत अनुरोध 5 म माकेडोनिया प्रदेस गया पछा म तमनसित भेट्टाइ आउन्या हु, क्याकि म माकेडोनिया प्रदेशका बाटा होइबर जान्ना छु। 6 सायद, म तमरा वाँ भौत दिनकिलाइ बस्सया हु, अथवा पुरा हिउन लगइ बस्सया हु। तइ पछा म जाँ गया लगइ तमनले मेरो यात्राको बन्दोबस्त मिलाइ दिन सक्द्या हौ। 7 प्रभुको इच्छा भयो भण्या, म ताँ तमनसित केइ समयकी निउति होइन, तर भौत दिनकिलाइ बस्स चाहानौ। 8 तर पेन्तिकोसका काजबार सम्म म एफिसस सहरमि बस्स्या हु। 9 क्याकि याँ लगइ भौत मान्सन छन जो परमेश्वरको बचन सुणन चहानाहान, रे मइले याँ बस्सुको ठुलो महत्व छ। जबकि याँ लगइ परमेश्वरका सतुर भौत छन। 10 यदि तिमोथी तमरा वाँ कोरिन्थ सहरमि आया भण्या उइको स्वागत अर। क्याकि उइले लगइ मइले जसेरि प्रभुको काम अद्दा छ। 11 तबइकिलाइ कसइले उइको अनादर जन अरउ। तर उइलाइ चाइन्या सहयोग दिबर सान्ति सित यात्रामि पठाइदिय। क्याकि बिश्वासि भाइनसित आउनाहान भणबर म उइको प्रतिक्षा अद्दाछु। 12 रे बिश्वासि भाइ अपोल्लोसका बिसयमि मलाइ यो भण्नु छ, कि मइले उइलाइ और बिश्वासि भाइनसित मिलिबर तमनलाइ भेट्टाइ बिन्ति अर्या। तर उइलाइ अइल आउनाइ बिलकुल इच्छा भएन, तर परिस्थिति ठीक भयो भण्या उ आउन्या हो। अन्तिम आदेस 13 होशियार बस, बिश्वासमि दृढ होइरउ। साहसि होउ, रे बिश्वासमि बलिया होउ। 14 तमनले अद्दया सब कुरणी प्रेममि हुनु पणन्छ। 15 बिश्वासि भाइन हो, तमनलाइ था छ, कि स्तिफनास रे उइका परिबार अखैया प्रदेशमि बिश्वास अद्द्यामि तिनन पइला बिश्वासि हुन। तिननले पबित्र जनका सेवामि आफइलाइ समर्पण अर्या छन। 16 मिहेनत अद्द्या रे समर्पण भइबर सेवा अद्दया इसा मान्सनका अधिनमी बस भणबर, म तमनलाइ बिन्ति अद्दउ। 17 स्तिफनास, फोटुनाटस रे अखाइकस आया हुनाले म आनन्दित भया, क्याकि तमन याँ नभया बेला तिननले मलाइ सहयोग अर्यो। 18 तिननले मलाइ उत्साह दिया जसेरि तिनन तमरा वाँ फर्कि आया पछा, तिननले तमनलाइ उत्साह दिन्या हुन। तमनले यिसा मान्सनको आदर अददु पणन्छ। आखिरी अबिबादन 19 एसिया प्रदेशका मण्डलिमि भया बिश्वासीनले तमनलाइ अबिबादन पठाया छन। अकिलास रे तइकि स्वानी प्रिस्किलाले रे तिनरा घरमि जम्मा हुन्या मण्डलिले प्रभुमि तमनलाइ हार्दिक अबिबादन पठाया छन। 20 याँ का सब बिश्वासि भाइनले तमनलाइ अबिबादन पठाया छन। एकले अर्खालाइ पबित्र चुम्बनले अबिबादन अर। 21 म पावल आफनाइ हातले यो अबिबादन लेख्दाछु। 22 कसइले प्रभुलाइ प्रेम अद्दइन भण्या त्यो श्रापित होउ। हे हामरा प्रभु, आस! 23 प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होउ। 24 ख्रीष्ट येशूसित नजिकको सम्बन्ध भया सब मान्सनलाइ म प्रेम अद्दउ। आमेन। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation