फिलिप्पी 2 - डोटेली नयाँ करारख्रीष्टिय बिनम्रता 1 क्याकि तमन ख्रीष्टका भया हुनाले उत्साहित भयाछौ, रे तमनले ख्रीष्टका प्रेम बठेइ सान्तोना पायाछौ, क्याकि पबित्र आत्मासित तमरो संगति छ, रे ख्रीष्ट तमनसित नम्र रे दयालु छन। 2 तब तमन एकइ मनका होइबर, एकइ प्रेम राखिबर पुरा सहमति सित एकइ उद्देश्य राखिबर मेरो आनन्द पुरा अर। 3 स्वार्थ रे घमण्डले केइ जन अर, तर नम्र होइबर एक-अर्खालाइ आफ भण्न्ना महत्वपूर्ण माण। 4 तमन हरेकले आफ्नो मान्तर फाइदा जन खोजउ, तर औरको फाइदा लगइ हेर। ख्रीष्टको दिनता रे महानता 5 येशू ख्रीष्टको स्वभाव तमनमि लगइ होउ, 6 उन परमेश्वर भइबर लगइ, उनले परमेश्वरका बराबरि हुन्या कुरणीलाइ एक समाइ राख्द्या चिज जसो माणेइन। 7 तर उनले सब चिज छाडिबर उन दास भया, रे उन एक मान्स भया। 8 उन मान्सको रुपमि जन्मिबर आफइलाइ नम्र बनायो, रे परमेश्वरको आज्ञा माणिबर मद्दाइलाइ बटीया, याँ सम्मकि अपराधी जसाइ भइबर क्रुसमि मर्या। 9 तबइकिलाइ परमेश्वरले उनलाइ उच्च पदमी राखिदियो, उनलाइ त्यो नाउँ दियो जो हरेक नाउँ भण्ना उच्च छ। 10 कि उनलाइ सम्मान दिनाइलाइ स्वर्गमि रे पृथ्बीमि, रे पृथ्बीका तल्तिर भया हरेक प्राणिले येशूका नाउँमि घुडा टेक्दु पणन्छ। 11 रे हरेकले पिता परमेश्वरको महिमाकी निउति येशू ख्रीष्टलाइ प्रभु हुन भणबर स्वीकार अददु पणन्छ। ज्योति जसेरि चम्कनु 12 मेरा प्यारा भाइन, म तमनसित हुन्ज्या तमनले सदाइ आज्ञापालन अर्या छौ। अइल म तमन बठेइ टाडा छु, तमन झिक बड्ता आज्ञाकारी हुनु पणन्छ। तमन हरेकले डराइबर रे कामीबर त्यो काम अददु पणन्छ जो और मान्सकीलाइ ठीक छ, जइलाइ परमेश्वरले बचाया छ। 13 क्याकि परमेश्वरले तमनमि काम अद्दा छन, रे उनइले तमनलाइ उनलाइ खुशी पाड्डया काम अद्दाइलाइ इच्छा रे सक्ति दिन्या हुन। 14 गनगन रे वाद-बिबाद नअरिबर जम्माइ काम अर। 15 ताकि तमन दुष्ट रे भ्रष्ट संसारका मान्सनका बिचमि सुद्द रे खोट नभया परमेश्वरका सिद्द सन्तान जसाइ जीवन बिताउन सक। तमन यइ संसारका दुष्ट मान्सनका बिचमि अग्गासमि तारा चम्कया जसेरि चम्कनु पणन्छ। 16 अनन्त जीवन दिन्या बचन प्रचार अर ताकि मेरो परिश्रम, रे मिहिनेत खाली गएइन भणबर ख्रीष्ट फर्कि आउन्या दिनमि म गर्व अद्द सकु। 17 जब मइले तमनलाइ सुसमाचार प्रचार अर्या तमनले प्रभु येशूमि बिश्वास अर्या रे आफ्नो जीवन बलिदानका रुपमि उनरा सेवामि दिया। तबइकिलाइ यदि मलाइ सुसमाचार प्रचार अर्या हुनाले तिननले मार्यो भण्या म तमन सबसित खुशी रे आनन्दित हुन्या हु। 18 तसेरि तमन लगइ मसित आनन्दित, रे खुशी हुनु पणन्छ। तिमोथीको प्रसंसा 19 म प्रभु येशूमि यो आसा राखिबर तमरा वाँ तिमोथीलाइ छटाइ पठाउन्या हु, ताकि तमरा बारेमि सुणिबर म उत्साहित हुन सकु। 20 क्याकि तिमोथी जसो सुद्द मनले तमरो भलाइकी निउति साच्ची चिन्ता अद्द्या मान्स मसित और कोइलगइ आथिन। 21 क्याकि और मान्सन त आफनोइ स्वार्थ खोजी राख्दाहान तर तिननलाइ येशू ख्रीष्ट कि निउति जी महत्वपूर्ण छ तइको तिननलाइ केइ मतलब आथिन। 22 तर तमनलाइ था छ कि तिमोथीले आफलाइ कसेरी बिश्वासयोग्य धेकायो। जसेरि एक चेलाले आफना बा सित मिलिबर काम अरन्छ, तसेरि तिमोथीले सुसमाचार प्रचार अद्द्या काममी मसित मिहिनत अर्यो। 23 तबइकिलाइ मलाइ आसा छ कि जब म था पाउनउ कि मेरो दसा कि हुन्या हो, तब तिमोथीलाइ तमरा वाँ छट्टाइ पठाउनउ। 24 म लगइ तमरा वाँ छट्टाइ आउनउ भणबर प्रभुमि आसा राख्या छु। इपाफ्रोडिटसको प्रसंसा 25 मइले इपाफ्रोडिटसलाइ तमरा वाँ पठाउनु जरुरी माण्या। उन मेरा भाइ, सहकर्मी रे मसित सुसमाचारको रक्षा अद्द्या योद्दा रे तमनले छान्या शिष्य रे मेरा खाचोमी सेवा अद्दाया मान्स हुन। 26 क्याकि उनले तमन सबलाइ भेट्या भौत इच्छा अर्या छन, रे उन भौत चिन्तित होइरइछ, क्याकि तमनले उनरा बिरामिका हालत सुण्या थ्या। 27 रे उ साच्ची बिरामी थ्यो रे मद्द्या जसो होइरइथ्यो। तर परमेश्वरले उनलाइ दया अरिबर निको बनायो। उइलाइ मान्तर होइन, तर मलाइ लगइ दया अर्यो, ताकि म जो दुःख अइल भोग्दाछु तइ भणन्ना बड्ता भोग्दु जन पडउ। 28 तबइकिलाइ म तिनलाइ पठाउन झिक बड्ता उत्सुक छु, ताकि तिनलाइ आजी भेटीबर तमन आनन्दित होउ मेरो लगइ चिन्ता कम होउ। 29 तबइकिलाइ तमनले प्रभुमि तिनलाइ भौत आनन्दले स्वागत अर रे तिनलाइ रे तिन जसा मान्सनलाइ आदर दिनु पणन्छ। 30 क्याकि तिन ख्रीष्टको कामका निउति आफ्नो प्राण संकटमि हालिबर झण्न्नइले मरिगइथ्यो, ताकि तमन दुर भया हुनाले सहयोग अद्द नसक्या बेला, तइले मलाइ सहयोग अद्द सकउ। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation