फिलिप्पी 4:22 - सरल नेपाली पवित्र बाइबल22 ख्रीष्ट येशूका सबै पवित्र जनहरूले अनि मुख्य गरेर रोमी सरकारको दरबारमा हुनेहरूले अभिवादन पठाएका छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 सबै सन्तहरूले र विशेष गरी कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। See the chapterपवित्र बाइबल22 जम्मै मसित जो भाइहरू छन् तिनीहरू पनि नमस्कार पठाउँछन्। परमेश्वरमा हुनेहरूबाट विशेष जो सिजरको महलमा छन्, तिमीहरूलाई नमस्कार भनेका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यहाँ भएका परमेश्वरका सबै सन्तहरूले, र विशेष गरी सिजरका घरानाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। See the chapter |