फिलिप्पी 4:16 - सरल नेपाली पवित्र बाइबल16 थेसलोनिकेमा मलाई खाँचो पर्दा पनि तिमीहरूले नै एक-दुई पल्ट सहायता गर्यौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्दा बढ़ी नै मेरो निम्ति सहायता पठायौ। See the chapterपवित्र बाइबल16 जब म थिस्सालोनिकामा थिएँ धेरै पल्ट तिमीहरूले मलाई चाहिएको चीजहरू पठाई दियौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एक पटकभन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ। See the chapter |