फिलिप्पी 4:14 - सरल नेपाली पवित्र बाइबल14 तैपनि मलाई अप्ठ्यारो परेको बेला सहायता गरेर तिमीहरूले एकदमै राम्रो गर्यौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 तापनि मेरो कष्टमा तिमीहरू सहभागी भयौ, सो असल गर्यौ। See the chapterपवित्र बाइबल14 तरै पनि मलाई आवश्यक परेको समयमा जब तिमीहरूले सहायता गर्यौ, उत्तम गर्यौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मेरो कष्टमा सहभागी हुनु तिमीहरूको लागि असल हो। See the chapter |