फिलिप्पी 2:4 - सरल नेपाली पवित्र बाइबल4 आफ्नै मात्र होइन, अरूको पनि विचार गर। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। See the chapterपवित्र बाइबल4 आफ्नै लागि मात्र रूचि नराख, तर अरूहरूको जीवनमा पनि रूचि राख्ने गर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइलाई पनि विचार गर। See the chapter |