Online Bible

- Advertisements -




फिलिप्पी 2:23 - सरल नेपाली पवित्र बाइबल

23 हेरौं, मलाई के-के हुने हो! ती कुराहरू थाहा पाउनासाथ मैले तिमोथीलाई पठाउने आशा राखेको छु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 यसकारण मेरो निम्‍ति के-कसो हुन्‍छ सो बुझ्‍ने बित्तिकै तिनलाई पठाउने आशा गर्दछु।

See the chapter Copy

पवित्र बाइबल

23 म उनलाई चाँडै पठाउने प्रयास गर्दैछु। मलाई के हुन्छ त्यो जान्ने बित्तिकै म तिनलाई पठाउनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यसकारण मेरो परिस्थिति कस्तो हुन्छ भन्‍ने बुझेर, म तिनलाई चाँडोभन्दा चाँडो पठाउने आशा गर्दछु।

See the chapter Copy




फिलिप्पी 2:23

Follow us:

Advertisements


Advertisements