फिलिप्पी 2:16 - सरल नेपाली पवित्र बाइबल16 र तिमीहरूले जीवनको सुसमाचारलाई बलियोसँग पक्रिराख। यस्तो गर्यौ भने मेरो दौड र परिश्रम त्यसै खेर गएनछ भनी ख्रीष्ट आउँदा मैले घमण्ड गर्ने मौका पाउनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्यर्थमा दगुरिनँ, र मैले व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको दिनमा म गर्व गर्न सकूँ। See the chapterपवित्र बाइबल16 जीवन पाउने शिक्षा तिनीहरूलाई देऊ तब ख्रीष्ट फेरि आउनु हुँदा मेरो दौडाई नष्ट भएन औ मेरो चेष्टा खेर गएन भनी म तिमीहरूमा गर्व गर्न सक्छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिनँ अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको पुनरागमनमा म गर्व गर्न सकूँ। See the chapter |