Online Bible

- Advertisements -




फिलिप्पी 2:10 - सरल नेपाली पवित्र बाइबल

10 यसरी स्‍वर्ग, पृथ्‍वी र पृथ्‍वीमुनि भएका सबैले येशूको नाउँको आदर गर्न घुँडा टेक्‍नेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ,

See the chapter Copy

पवित्र बाइबल

10 उहाँले यसो गर्नुभयो, ता कि स्वर्गमा, पृथ्वीमा औ पातालमा भएका हरेकले येशूको नाउँमा घुँडा टेकुन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारणले कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका, हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नुपर्छ;

See the chapter Copy




फिलिप्पी 2:10

Follow us:

Advertisements


Advertisements