फिलिप्पी 1:29 - सरल नेपाली पवित्र बाइबल29 तिमीहरूले ख्रीष्टमा विश्वास गर्ने मात्र होइन तर उहाँको लागि दु:ख भोगी उहाँकै सेवा गर्ने अनुग्रह तिमीहरूले पाएका छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 किनभने ख्रीष्टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि तिमीहरूले उहाँमाथि विश्वास गर्नु मात्र होइन, तर उहाँको खातिर दुःख पनि भोग्नुपर्छ, See the chapterपवित्र बाइबल29 परमेश्वरले तिमीहरूलाई ख्रीष्टमा विश्वास गर्ने सहुलियत दिएकाछन्। तर त्यही अन्त होइन। परमेश्वरले तिमीहरूलाई ख्रीष्टको निम्ति दुःख भोग्ने सहुलियत पनि दिनु भएकैछ। यी दुवैले ख्रीष्टमा महिमा ल्याउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 किनकि ख्रीष्टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि उहाँमाथि विश्वास गर्ने मात्र होइन, तर उहाँको निम्ति कष्ट पनि भोग्नुपर्छ। See the chapter |