फिलिप्पी 1:24 - सरल नेपाली पवित्र बाइबल24 तर तिमीहरूको लागि भने म बाँचिरहनु नै राम्रो हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ। See the chapterपवित्र बाइबल24 तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ। See the chapter |