फिलिप्पी 1:14 - सरल नेपाली पवित्र बाइबल14 म कैदमा परेको हुनाले धेरैजसो भाइहरू प्रभुमा दरिला भएका छन् अनि तिनीहरू डरबिना सुसमाचार सुनाउन आँटिला हुँदै गएका छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 धेरैजसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन्, र परमेश्वरको वचन विनाडर बोल्नलाई झन् आँटिला भएका छन्। See the chapterपवित्र बाइबल14 म अझै बन्दी छु, तर धेरै जसो विश्वासीहरू सुसमाचार सहास र निर्भय साथ प्रचार गर्न सहासी बनिएका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनि मेरो कैदको कारणले गर्दा प्रभुमा धेरै विश्वासीहरू साहसी भएका छन्, र निडरतासाथ सुसमाचार प्रचार गर्न धेरै उत्साहित भएका छन्। See the chapter |