यर्मिया 9:2 - सरल नेपाली पवित्र बाइबल2 मरुभूमि एउटा बास बस्ने पाटी हुँदो हो त म त्यहाँ गई आफ्ना मानिसहरूबाट टाढा हुनेथिएँ। यिनीहरू व्यभिचारी र विश्वासघातीहरूको एक हुल भएका छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 मरुभूमिमा यात्रीहरू बस्नका निम्ति मेरो एउटा बस्ने ठाउँ भए त, म आफ्नो प्रजालाई छोड़ेर तिनीहरूबाट टाढ़ा जानेथिएँ। किनकि तिनीहरू सबै व्यभिचारी हुन्, विश्वासघातीको एक जमात। See the chapterपवित्र बाइबल2 यदि मरुभूमिमा यात्री झैं रात बिताउने ठाँउ मेरो भए म मेरा मानिसहरूलाई छाडिदिने थिएँ र तिनीहरूबाट टाढो गएको हुन्थे। किनभने तिनीहरू परमेश्वरप्रति अविश्वासी छन्। तिनीहरू सबै उहाँका विरोधमा उठे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अहो, मरुभूमिमा यात्रीहरूका निम्ति मसँग एउटा बास बस्ने ठाउँ भएको भए, म मेरा मानिसहरूलाई त्यहाँ राखेर तिनीहरूबाट टाढा जानेथिएँ; किनकि तिनीहरू सबै व्यभिचारी र विश्वासघाती मानिसहरूको भीड हो। See the chapter |