भजनसंग्रह 7:9 - नेपाली नयाँ संशोधित संस्करण9 हे धार्मिक परमेश्वर, जसले मन र हृदयको जाँच गर्नुहुन्छ, दुष्टहरूको उपद्रव समाप्त गर्नुहोस्, तर धर्मीहरूलाई स्थिर गराउनुहोस्। See the chapterसरल नेपाली पवित्र बाइबल9 तपाईं धर्मी परमेश्वर हुनुहुन्छ र हाम्रा सोच-विचार र इच्छा जाँच्नुहुन्छ। दुष्टहरूको दुष्ट काम रोक्नुहोस् र भला मानिसहरूलाई इनाम दिनुहोस्। See the chapterपवित्र बाइबल9 दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्, अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्। हे परमप्रभु, तपाईंले मानिसहरूको हृदय देख्न सक्नुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे धार्मिक परमेश्वर, जसले हृदय र मन जाँच्नुहुन्छ, दुष्टहरूको उपद्रवको अन्त्य गर्नुहोस्, अनि धर्मीहरूको सुरक्षा गर्नुहोस्। See the chapter |