भजनसंग्रह 41:9 - नेपाली नयाँ संशोधित संस्करण9 मैले भरोसा गरेको मेरो परममित्रसमेत, जसले मेरै रोटी खान्थ्यो, त्यसले मेरो विरुद्धमा लात उठाएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल9 मैले अत्यन्तै विश्वास गरेको मसँग एकैसाथ खाने, मेरो सबैभन्दा उत्तम साथी पनि मेरो विरुद्धमा उठेको छ। See the chapterपवित्र बाइबल9 मेरो प्रिय साथीले मसँगै खायो, जसलाई म भरोसा गर्थें। तर अहिले, ऊ मेरो बिरोधी भएकोछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मेरो घनिष्ठ मित्रले, जसलाई मैले भरोसा गरेँ, जसले मेरै भोजन खान्थ्यो, त्यसले समेत मेरो विरुद्धमा लात उठाएको छ। See the chapter |