भजनसंग्रह 41:2 - नेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुले त्यसको रक्षा गर्नुहुनेछ, र त्यसको जीवन जोगाउनुहुनेछ। उहाँले त्यसलाई पृथ्वीमा आशिष् दिनुहुनेछ, अनि त्यसलाई त्यसका शत्रुहरूको इच्छामा छोड्नुहुनेछैन। See the chapterसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुनेछ र तिनीहरूका प्राण जोगाउनुहुनेछ। स्वदेशमा उहाँले तिनीहरूलाई आनन्द दिनुहुनेछ, शत्रुको शक्तिमुनि उहाँले तिनीहरूलाई छोड्नुहुन्न। See the chapterपवित्र बाइबल2 परमप्रभुले त्यस मानिसलाई रक्षा गर्नुहुनेछ र उसको जीवन बचाउनु हुनेछ। त्यो मानिस पृथ्वीमा धन्य हुनेछ। परमेश्वरले त्यस मानिसका शत्रुहरूद्वारा नष्ट हुन दिनु हुनेछैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहले तिनीहरूको रक्षा गर्नुहुन्छ र जीवित राख्नुहुन्छ। तिनीहरू पृथ्वीका आशिषित मानिसहरूसँग गनिन्छन्। उहाँले तिनीहरूलाई तिनीहरूका वैरीहरूका इच्छामा छोड्नुहुन्न। See the chapter |