भजनसंग्रह 2:9 - नेपाली नयाँ संशोधित संस्करण9 फलामको राजदण्डले तिमीले तिनीहरूमाथि शासन गर्नेछौ, र कुमालेको भाँड़ालाई झैँ तिमीले तिनीहरूलाई चकनाचूर पार्नेछौ। See the chapterसरल नेपाली पवित्र बाइबल9 तैँले फलामको डन्डाले तिनीहरूलाई तोड्नेछस् र माटाका भाँडालाई झैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछस्’।” See the chapterपवित्र बाइबल9 तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीले फलामको राजदण्डले तिनीहरूलाई पिस्नेछौ, कुमालेको भाँडाझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ।” See the chapter |