भजनसंग्रह 2:5 - नेपाली नयाँ संशोधित संस्करण5 तब आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ, र आफ्नो बल्दो कोपमा तिनीहरूलाई यसो भन्दै त्रस्त पार्नुहुनेछ: See the chapterसरल नेपाली पवित्र बाइबल5 तब आफ्नो रिसले उहाँले तिनीहरूलाई चेतावनी दिनुहुन्छ र आफ्नो क्रोधमा तिनीहरूलाई थर्कमान पार्नुहुन्छ। See the chapterपवित्र बाइबल5 तब परमेश्वर रिसाउनु हुन्छ, अनि यसो गर्दा ती अन्य अगुवाहरू डराउँछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ, र आफ्ना क्रोधमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुन्छ, See the chapter |