हितोपदेश 9:5 - नेपाली नयाँ संशोधित संस्करण5 “आओ, मसँग खाओ, र मैले मसला मिसाएको दाखमद्य पिओ।” See the chapterसरल नेपाली पवित्र बाइबल5 “आओ, मेरो भोज खाओ र मैले मिसाएको दाखमद्य पिओ। See the chapterपवित्र बाइबल5 “आओ, अनि मेरा ज्ञानका भोजन खाओ। अनि दाखरस पनि पिओ जुन मैले तयार पारेकी छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “आओ, मसँग खाओ, र मैले मिसाएको दाखमद्य पिओ। See the chapter |