हितोपदेश 7:5 - नेपाली नयाँ संशोधित संस्करण5 तब तिनले तँलाई वेश्याबाट, र स्वेच्छाचारी पत्नीको मोहित गराउने कुरादेखि जोगाइराख्नेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल5 ती कुराले तँलाई अर्काका स्वास्नीहरूबाट टाढा र फसाउने कुरा गर्ने आइमाईहरूबाट अलग राख्नेछन्। See the chapterपवित्र बाइबल5 तब तिमीलाई तिनीहरूले अर्को मानिसको चिप्लो कुरा गर्ने पत्नीसँग शारीरिक सम्बन्ध हुनबाट बचाउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीको चिप्ले कुराबाट बचाउनेछन्। See the chapter |