हितोपदेश 4:9 - नेपाली नयाँ संशोधित संस्करण9 त्यसले तेरो शिरमा अनुग्रहको माला पहिराइदिनेछ, र महिमाको शिरपेच प्रदान गर्नेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल9 त्यो तेरो शिरको गौरवको मुकुट हुनेछ।” See the chapterपवित्र बाइबल9 उसले तिम्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुसोभित पार्छे।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसले तिम्रो शिरमा शोभायमान माला पहिर्याइदिनेछ, र महिमामय मुकुट प्रदान गर्नेछ।” See the chapter |