हितोपदेश 3:5 - नेपाली नयाँ संशोधित संस्करण5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् See the chapterसरल नेपाली पवित्र बाइबल5 तेरो सारा हृदयले परमप्रभुमा भरोसा गर्, म जान्दछु भन्ने तेरो विचारमा निर्भर नहो। See the chapterपवित्र बाइबल5 तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भरनपर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर! See the chapter |